Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
अन्तरिक्ष यान
बाेक्सीकाे घर
शेख तमीम बिन हमाद अल थानी
कतारका अमीर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
अन्तरिक्ष यान
बाेक्सीकाे घर
शेख तमीम बिन हमाद अल थानी
कतारका अमीर
Tue, Apr 30, 2024
१८ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
कांग्रेसी व्यक्तित्वको भुसीकरण
यी विश्व हिजोसम्म शेरबहादुर कांग्रेसका प्रवक्ता थिए । यी प्रवक्ताले शेरबहादुरको अकर्मण्यता, निर्णयहीनता एवं प्रभावशून्यताको सक्दो बचाउ गरे । गुनको पैँचो तिर्न देउवाले गरे के ? बरा विश्वप्रकाशलाई आफ्नो वृत्तबाट घोक्रेठ्याक लगाए ।
२ पुस, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामीलाई कस्तो पार्टी चाहिन्छ ?
उन्नत लोकतन्त्रको परिकल्पना त दूर, यही व्यवस्था यही अवस्था नै कहिलेसम्म रहला भन्ने आशंका छ । मुलुकको नेतृत्व गरिरहेका यिनै दलहरूभित्रबाट कुनै अधिनायकको उदय हुन सक्ने खतरा जुनसुकै बेला छ । वा, भू–राजनीतिको खेलोमेलोमा कुनै शक्ति जुरुक्क चिहानबाट नउठ्ला भन्न सकिन्न ।
२९ मंसिर, २०७८
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विमलेन्द्र, प्रकाशमान र विश्वप्रकाशहरूले अवमूल्यन गरेको ५२ प्रतिशत मत
शशांक कोइरालाले मीनेन्द्र रिजालका लागि अड्डी नलिएको भए महामन्त्रीमा गगन र विश्वप्रकाश शेखर प्यानलबाट उम्मेदवार हुने थिए । शेखरले शशांकको कुरा मानिदिए । शशांक भने उनलाई किनारा लगाउँदै देउवाको खोपीमा पुगे ।
२८ मंसिर, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तपाईं विज्ञापन हेर्दै हुनुहुन्छ, विज्ञापनले तपाईंलाई हेर्दैछ
इन्टरनेट अर्थतन्त्र र डिजिटल पुँजीवादको घुम्टो नउघारी ‘माइक्रो टार्गेटेड’ विज्ञापनको शक्ति र लोकतन्त्रमा यसको असर मापन गर्न गाह्रो छ ।
२८ मंसिर, २०७८
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘चोर’ नेताहरू र राजेन्द्र लिङ्देनको उचाइको अर्थ
एक/दुई जना नेताको लालसालाई गणतन्त्रवादी नेता/कार्यकर्ताले मलजल गर्नुहुँदैन भन्ने कुरा सचेतनापूर्वक हेक्का राख्नुपर्छ । गणतन्त्रको विकल्प फेरि पनि गणतन्त्र नै हो । जनताको लामो त्याग, बलिदान र संघर्षले फ्याँकेको राजतन्त्र होइन ।
२७ मंसिर, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केपी ओलीले 'योग्य नेता म एक्लै हुँ' भन्दा कांग्रेस नेतृत्वले प्रतिवाद गर्न सकेन, फेरि तिनैलाई चुन्ने ?
२५ मंसिर, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामचन्द्र पाैडेलले कम ताली पाएको कामलाग्दो भाषण
पौडेलले पनि भाषणमा केही शास्त्रीय कुरा भट्याए नै । उनले सधैँ भन्ने कृषिक्रान्तिका कुरा, किसानका कुरा सही भए पनि वर्षौंदेखि एकनास सुनिएका कुरा थिए । तर उनले समाजलाई उदार भावनाभित्र सँगालेर लोकतन्त्रको भाव सञ्चार गर्न एउटा पार्टीले कसरी काम गर्नुपर्छ भन्नेबारे दिएका विचार कामलाग्दा थिए ।
२४ मंसिर, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानवअधिकार दिवसमा मांसाहारीको कथा
हामी ७३औँ मानवअधिकार दिवस 'सबै मानिस जन्मिदा स्वतन्त्र हुन्छन्, अनि सबैको आत्मसम्मान र अधिकार समान हुन्छ' भन्ने थिमका साथ मनाइरहेका छौँ । तर, मांसाहारी भएकै कारण आदिवासी, दलित र मुस्लिम समुदायका मानिसहरू जेल बस्न बाध्य छन् ।
२४ मंसिर, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस नेतृत्वमा किन चाहिन्छन् गगन ?
गगनको वाकशैली, सङ्गठन गर्न सक्ने क्षमता, विचारमा स्पष्टता र युवा, बौद्धिक वर्ग तथा अन्य पार्टीका कार्यकर्तामाझ समेत रहेको लोकप्रियताको ठूलाे भूमिका हुन्छ
२४ मंसिर, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसकाे आठौँ महाधिवेशनमा कृष्णप्रसाद भट्टराई- ‘म अब मुक्त हुन चाहन्छु, मलाई पदले बाधा गर्याे’
नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेजहरू
२४ मंसिर, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वामी महाराज र भक्तगणको 'टक प्रोग्राम’
स्वयम्द्वारा आविष्कृत ठोरीका श्री रामका परम् भक्त श्री खड्गप्रसाह शर्मा ओली र एमाओवादीका उपरवाले मिस्टर पुष्पकमल दाहालको आस्था, चिन्तन, जीवनशैली र सामाजिक सम्बन्धमा केही फरक छ ?
२४ मंसिर, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणेशमानले जब गिरिजालाई कारबाहीको माग गर्दै केन्द्रीय समितिमा कुरा राखे
२३ मंसिर, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचारको टेको समाउँदै उभिएको कांग्रेसको बाहुनवाद, अन्तर्घात र परिवारवादको यात्रा
गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालालाई बाहुनवादको आरोप लगाउनुभयो । यसरी बल्लबल्ल सरकार आएको बेला नै गणेशमानजीले यो कुरा भन्नु कहाँसम्म ठीक थियो ?
२३ मंसिर, २०७८
45 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली कांग्रेसलाई पाँच प्रश्न
भारतका व्यङ्ग्यकार वीर दासका शब्द पैँचो लिएर भन्दा १५० वर्ष पुरानो चिन्तन बोकेका ७५ वर्षे नेताहरूले शासन गर्ने समाज वा राष्ट्रमा सकारात्मक परिवर्तनको अपेक्षा गर्नु केवल मूर्खता हो ।
२३ मंसिर, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वायुमण्डलभन्दा बाहिरको अन्तरिक्षमा समेत मानवसिर्जित प्रदूषण
भू–उपग्रह, रकेट दुर्घटना हुँदा उछिट्टिएर निस्कने टुक्राहरूलाई स्पेस डेब्रिस वा स्पेस जंक भनिन्छ । अन्तरिक्षमा पठाइएका भू–उपग्रहहरू, स्पेस स्टल, अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस), अन्तरिक्षयात्रीहरू स्पेस डेब्रिससित ठोक्किए भने ठूलै क्षति हुन सक्छ ।
२३ मंसिर, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमालेले आन्तरिक लोकतन्त्र नारायणीमा बगायो भन्नेहरूले नदेखेकाे पार्टी एकता
पार्टी विभाजनको पीडा र तीनखाले मनोविज्ञान रहेको तत्कालीन अवस्थामा एमालेले जे गर्यो, अध्यक्ष कमरेड ओलीले जे गर्नुभयो, त्यो नै अहिलेको वस्तुगत आवश्यकता थियो
२२ मंसिर, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुसी हाम्रै हातमा
मान्छेलाई केले खुसी र स्वस्थ बनाउँछ ? खुसीका सम्बन्धमा ७५ वर्षसम्म समय लगाएर गरिएको चर्चित हार्वर्ड अध्ययन अनुसार, पैसा वा प्रसिद्धिले भन्दा मानिसलाई असल सम्बन्धले खुसी तुल्याउँछ । परिवार, साथी र समुदायसँगको सम्बन्ध र व्यक्तिको खुसी तथा स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको पाइएको छ ।
२२ मंसिर, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसीहरूको महाधिवेशन, अपराधीहरूको दसैँ ?
मान्छे अहिले घाइते भएर रगत बगिरहेको छ, उपचार पछि गरौँला भनेर हुन्छ ? तपाईंहरूले आफ्नो पार्टीको सरकारबाट अपेक्षा गरेको यही हो ?
२१ मंसिर, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टीका महाधिवेशन : अरु देशबाट यस्ता अनुभव किन नसिक्ने ?
कांग्रेसको चौधौँ महाधिवेशनमा बोल्न सक्ने, खट्न सक्ने, युवा पङ्क्तिका नेताहरू ´गगन, विश्वप्रकाश, धनराज वा प्रदीप` यीमध्ये कोही एक जनाले मात्र पदाधिकारीमा जितेछन् भने पनि त्यो धन्य हुनेछ ।
२० मंसिर, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
27
28
29
30
31
32
33
...
80
81
Next
सर्च गर्नुहोस्