ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
स्थानीय उपचुनावमा रास्वपा
रवि लामिछाने
धनुषा र नयनतारा विवाद
दुर्गा प्रसाईं
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
स्थानीय उपचुनावमा रास्वपा
रवि लामिछाने
धनुषा र नयनतारा विवाद
दुर्गा प्रसाईं
Sun, Nov 24, 2024
९ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
फिचर
हिमालपारि सुनसान, तलतिर रमझम
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पलेसालाई झस्काइरहने त्यो अन्तिम ५ सेकेन्ड (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्रेसेस र एलाइनरको महत्त्व: सुन्दर मुस्कान मात्र हो ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘ब्रिटिस बेक अफः द प्रोफेसनल्स’ उपाधि जित्ने पहिलो दक्षिण एसियाली बने नारायण श्रेष्ठ (भिडियो)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँमा सेतो टीका, के हो पूर्वी नेपालको यो परम्परा ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डा. उपेन्द्र देवकोटाको त्यो सुझाव जसले चन्द्रप्रकाशलाई बनायो महारानीको लेखक
डा. देवकोटाको सुझावपछि उनी दोधारमा परे । अर्को वर्ष मध्यावधि निर्वाचन हुने भयो । अनि उनी केही समय आराम गर्ने निर्णयमा पुगे । आराम गर्ने निधो गर्दै केही समयलाई राजनीति छोडेका उनी सधैँलाई अलग्गिए
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माइतीघर : सत्तासीनलाई भारी, प्रतिरोधीलाई चौतारी
२०६३ मा मधेस आन्दोलन पनि माइतीघरबाटै सुरु भएको थियो । माइतीघरबाट सुरु भएको त्यही आन्दोलनको बलमा अन्तरिम संविधानमा मुलुकलाई संघीयतामा लाने कुरा लेखियाे
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरमै मिथिला स्वादः अमृता राईको 'द हाउस अफ मिथिला'
श्रीमान् बेलायतबाट फर्किएका थिए । उनी संयुक्त राष्टसंघ (यूएन) मा जागिरे थिइन् । परिवार सम्पन्न नै थियो । तर, अमृताकाे मन तृप्त थिएन, कताकता खल्लोपन बाँकी नै थियाे
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हन्डर ठक्कर खाँदै रामजी राम एमबीबीएस
रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामले कमजोर आर्थिक अवस्था र दलित भएकै कारण २४ वर्षकै उमेरमा यतिका हण्डर सहनुपर्यो । कहिलेकाँही त कस्तोसम्म अवस्था हुन्छ भने बिरामी जाँच गर्दा साथीहरुले, सिनियरहरुले नै उनलाई 'यो त चमार हो' भन्छन्
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के माइतीघरबाट नयाँ नागरिक समाज उदाउन लागेकाे हाे ?
विगतमा नागरिक अगुवा भन्नेमध्ये केहीले हिजाेआज सीधै सत्ताकाे वाणी बाेल्न थाल्दा लाेकतन्त्रकाे असली स्वर हराउने चिन्ता व्याप्त थियाे । केही दिनयता राजधानीका गतिविधि हेर्दा अब नयाँ नागरिक समाज उदाउने संकेत देखिँदै छ
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पारलिंगी निलमकाे कथा : ‘हाम्रो अस्तित्व यौनिकतामा मात्रै सीमित छैन’ (भिडियाेसहित)
समाजमा मात्र होइन, मिडिया, चलचित्रमा पारलिङ्गीको चित्रण पनि एकदमै आपत्तिजनक हुने गरेको निलम बताउँछिन्
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड-माधव यहाँ छन्, उखु किसान कहाँ छन् ?
गत वर्ष १९ दिनको आन्दोलन तुहाएर पाएको धोका उनीहरूले सम्झिएका छन् । २०६२-६३ मा १९ दिनको जनआन्दोलनको जगमा गणतन्त्र आएको थियो तर गत किसानले १९ दिनको आन्दोलनपछि गरिएको सम्मझौता १ वर्षसम्म पनि कार्यन्वयन नभएपछि किसान पुन काठमाडौंमा आएका हुन् ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गंगामायाको प्रश्न : सरकार, म पनि अनशनमै मर्नुपर्ने हो ?
‘म न्यायका लागि होइन, मृत्युका लागि अनशन बसेको हुँ । बेथितिभन्दा त बरु न्याय र मृत्युमध्ये दुवै स्वीकार्य छ मलाई । सरकार, म पनि अनशनमै मर्नुपर्ने हो ?’
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोकसँग लडेका प्रदीप भोकालाई खाना खुवाउँदै
‘जे उद्देश्यले माओवादी आन्दोलन लडियो । आज सडकमा भोकाहरू भोकले लडिरहेका छन् । कालो सिसाको गाडीमा सवार भएकाले भोकाहरूलाई देख्दैनन्’, राजनीतिदेखि निराश हुँदै उनी भन्छन्, ‘हिजो यिनै जनतासँग भाेट मागेर आज नेताहरूले आलिशान घर बनाए । आज ती जनता सडकमा भात मागिरहेका छन् ।’
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिँडेको अमेरिका, पुगे अन्तैका 'रेडलाइट एरिया'
रोजगारीका लागि अमेरिका, क्यानडा हिँडेका धेरै युवती विदेशी बार/क्लबमा बेचिएका छन् । स्वदेश फर्किएपछि यो विषयमा प्रहरी र सम्बन्धित निकायमा सूचना दिँदा विश्वास नगरेको उनको भनाइ छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिर्गौला पीडित परिवार : न रह्यो सम्पत्ति, न रह्याे परिवार
मिर्गौला रोगको उपचारका लागि चार कट्ठा जमिन बिक्री गरिसकेका उनी अब भएको टिनको घरसमेत उपचारका लागि बिक्री गर्नुको विकल्प नरहेकाे बताउँछन् । त्यसैले उनी अहिले सहयाेगी मनहरूकाे तीक्षामा छन्
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडाैंकाे सडकमै बलात्कृत भइन् लली, प्रहरीलाई थाहा छैन
मन्दिरमा अरू महिला पनि थिए । त्यसैले उनलाई लाग्याे- यहाँ म सुरक्षित छु । कतिऔँ दिन थियाे, उनलाई ठ्याक्कै थाहा छैन, एक अपरिचितले उनलाई खानाको प्रस्ताव गर्याे । भोकले छटपटिएकी ललीले खानेकुरा खाइन् । उनलाई जुस पनि पिलाइएको थियो
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सडकमा उदाएकी सोनाली बनिन् एसियाकै उत्कृष्ट अभियन्ता
रत्नपार्कदेखि पशुपतिसम्म अनि माइतीघरदेखि ललितपुरसम्म उनी साँझमा सडक चहारिरहन्छिन्। बाटोमा कोही चिसो भूइँमा सुतिरहेको देखिन् भने न्यानो लुगा दिने, बिरामी भेटियो भने प्राथमिक उपचार गरिदिने र भोकाहरुलाई आफुले लगेको खानेकुरा दिने गर्छिन् । उनै सोनाली पुन मगरले यस बर्षको ‘एशियाज आउटस्ट्याडिङ योङ सोसल एक्टिभिस्ट २०२१’ अवार्ड प्राप्त गरेकी छिन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि
हलियाको भन्दा ठूलो समस्यामा यहाँका खलियाहरू छन् । यिनको परम्परागत पेसालाई आधुनिकमा ढाल्न सके यो समस्या समाधान हुने देखिन्छ
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५४ वर्षपछि उद्योग वाणिज्य महासंघको नेतृत्वमा गोल्छा, २७ वर्षमा शेखरले पूरा गरे बुवाको सपना
परिवारभित्रबाट पटकपटक चाहना र प्रतिस्पर्धा हुँदाहुँदै पनि गोल्छा परिवार अध्यक्षको जिम्मेवारी सम्हाल्न सकेको थिएन । महासंघका थोरै कार्यसमितिमा मात्र गोल्छा परिवारको उपस्थिति नरहेको होला । तर, अध्यक्षमा शेखर भने उनको परिवारबाट नै पहिलो व्यक्ति हुन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिका किरण, साहित्यका चैतन्य
साहित्य र राजनीतिको शैलीमा भिन्नता भए पनि लक्ष्य एउटै भएको वैद्यको जवाफ छ । उनका अनुसार साहित्य र राजनीति मानव जीवनका दुई पाटा हुन्, जो आपसमा परस्पर सम्बन्धित छन् । यी दुवै क्षेत्र सामाजिक मानवीय चेतनाकै रूप भएको उनको बुझाइ छ । राजनीति र साहित्यबीच शैलीमा भिन्नता भए पनि लक्ष्य एउटै हो
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवाको ‘देश देशावर’: अफ्रिकाको विकासदेखि मोजाम्बिकको भ्रष्टाचारसम्म
पुस्तकमा जीवाले अफ्रिकादेखि अमेरिकासम्मका विषयवस्तुलाई समेटेका छन् । अफ्रिकाकाे विकासक्रम, रुवान्डाको द्वन्द्वपछि उठेको समाज, मोजाम्बिकको भ्रष्ट्राचारजस्ता विषयलाई उनले पुस्तकमा विशेष जोड दिएका छन्
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीबीसी सय महिलामा परेकी सपना भन्छिन्, 'सडकमै साट्नेछु खुसी' (भिडियाेसहित)
‘सहयोगी हात लिएर गाउँ आएकी छु । विपन्न परिवारहरूलाई खाद्यान्न सहयोग गर्ने क्रममा म आफ्नै सफलता मा खुसी हुन पाएकी छैन । म छिट्टै आउँछु, अनि सडकमा तपाईंहरूसँगै बसेर म मेरो सफलताको खुसी बाट्छु’
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शक्तिकाे केन्द्रमा बाइडेन, ओबामासहित ‘राष्ट्रपति मण्डल’
ह्वाइट हाउस छिर्ने तयारी गर्दै गरेका जाे बाइडेनले उनका पुराना बाेस बाराक ओबामासहितकाे राष्ट्रपति मण्डल गठन गर्दै छन् । अमेरिकी वामपन्थीदेखि परम्परावादीहरूसमेत कुनै न कुनै रूपमा समेट्ने उनकाे याेजना यस्ताे बेलामा आउँदै छ, जुन बेला अमेरिका ट्रम्पकाे विभाजनकारी राजनीतिबाट वाक्क छ
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
15
16
17
18
Next
सर्च गर्नुहोस्