Skip
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
Wed, Aug 12, 2026
२७ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
फिचर
निर्मल पुर्जाले बोकेको गार्मिन जीपीएस ट्र्याकरले जे देखायो (भिडियोसहित)
८ हजार ४७ मिटर अग्लो हिमाल चढ्नुअघि उनको टोली सम्भावति खतराबारे पूर्ण बेखबर भने थिएन । एक त हिमाल चढ्नु आफैँमा जोखिमपूर्ण काम हो । त्यसमाथि मौसमी संकेत ठीक नहुँदा नहुँदै नरोकिनु त झनै खतरनाक भइहाल्यो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी डिग्रीका नाममा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका शक्तिशालीहरू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डले तारिफ गरेका प्रितम सिंह : जसले काश्मिरबाट काठमाडौंमा ट्रक उद्यम भित्र्याए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरिहर भवनको हरिबिजोगपछि सानो ठिमीको टहरामा राष्ट्रिय पुस्तकालय
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीमतीले मृत्यु संस्कार गरिहँदा बाँचेर ६ दिनमा दावा फर्किएपछिको खुसी [भिडियोसहित]
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० वर्षीय भिभानले अब पाल्नेछन् चिडियाखानाको चरा
चिडियाखानाको लभबर्डलाई वर्षभरि खुवाउन वास्तवमा ५ हजार रुपैयाँ लाग्छ । तर, भिभानले आफूसँग भएको बचतको १५ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको उनकी आमा शिवाङ्गी बताउँछिन्
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२६ वर्षदेखि भेडीगोठ स्याहार्दै बसेका टुकबहादुर भन्छन्, 'जाँगर भए गाउँमै कमाइन्छ महिनाकाे एक लाख'
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘निर्दयी सरकार : हाम्रै घर भत्काउने, हामीलाई नै थुन्ने ?’
‘यो देशमा सरकार छ ?’, ६७ वर्षीय भीमदेव श्रेष्ठ प्रश्नसँगै उत्तर पनि आफैँ दिन्छन् । ‘जनताको सरकार छैन । न्याय माग्दा पाक्राउ गर्ने पनि सरकार हुन्छ ? शासक त सेवक हुनुपर्ने हो, यहाँ शासक नै शोषक भए’
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मूर्तिले पालिएको मान्छे : बुद्ध लामाको काष्ठकला
भक्तपुरको चाँगुनारायण दर्शन गर्न सिँढी उक्लँदै गरेका अधिकांश दर्शनार्थीका कानसम्म ठोकिने यो ध्वनि त्यही ध्वनि हो, जसले ३२ वर्षदेखि बुद्ध लामा मोक्ताङको जीवनलाई लय दिएको छ
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोरखापत्रको पहिलो अङ्क पल्टाउँदा...
गोरखापत्रको मूल्य एक प्रतिको २ आना अंकित सूचना दायाँबायाँ नै छ । सम्पूर्ण जनताको सुखको कामना गर्दै सबैको हातहातमा सुहाओस् भन्ने मङ्गल कामनासहित गोरखापत्रकाे उदय भएकाे देखिन्छ । 'नेपाल संवत् १९५८ ज्येष्ठ वदी ३ सोमबार संख्या १' भनी साप्ताहिक पत्रिकाका रूपमा गोरखापत्रको पहिलो अङ्क प्रकाशन भएको अखबारमा उल्लेख छ ।
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !
बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीको हवाईयात्रा सहज छ । कोल्टीदेखि अढाई दिनमा पुगिन्छ । बाटोमा होटलहरूको व्यवस्था नभए पनि गोठालाहरूले पर्यटक तथा दर्शनार्थीहरूको भव्य स्वागत सत्कार गर्छन्
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानदेवको मान झल्काउने चाँगुनारायणको शिलालेख
चाँगुमा मात्रै होइन, हालसम्म नेपालमा भेटिएका शिलालेखमध्ये विस्तृत जानकारी र इतिहास बोकेको मानदेवको शिलास्तम्भ नेपालकै प्राचीन प्रामणिक अभिलेखमध्येको एक हो
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चलचित्र क्षेत्रका 'नन्दु', जसले राजेश हमालदेखि प्रदीप खड्कासम्मलाई खाना खुवाए
करिब दुई वर्ष हुन लाग्यो, नन्दुले चलचित्रको सेटमा खाना नपकाएको । सोही कारण पनि उनमा अल्छीपन सुरु भएको छ । तर, चलचित्रको सेटमा खाना पकाउने काम मिले उनी गर्न तयार छन्
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्बाजो भिरेर आन्दोलित बनेका प्रकाश, जसका लागि कला निर्दयी भइदियो
‘मैले काँधमा यो बाजा मात्र बोकिरहेको छैन, गन्धर्व जातिको जिम्मेवारी पनि बोकेको छु,’ उत्साहित हुँदै प्रकाशले भने, ‘त्यसैले म आफूलाई गर्वसाथ गाइने हुँ भन्छु’
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ हजारमा बच्चा बेचेकी आमाको कथा
आफ्नै खानाको ठेगान नभएको स्थितिमा अर्को पनि बच्चालाई जन्म दिनुको चिन्ता के हुन्छ, यसलाई महिलाले मात्र राम्रोसित महसुस गर्न सक्छन् । यस्तो स्थितिमा पनि कसैले आफ्नो बच्चा अनजान व्यक्तिलाई बेच्ने विचार सायदै गर्छ । तर, केन्यामा चर्को गरिबीको सामना गरिरहेका केही आमाहरूका लागि आफ्नो बच्चा तस्करलाई बेच्नु अस्तित्व बचाउने विकल्पहरूमध्ये एक हो
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौरवका आयोजनाको नालीबेली : लागत बढेको बढ्यै, काममा भने सधैँ कछुवा गति
राष्ट्रिय गौरवका २४ वटा आयोजनाको लागत करिब १६ खर्ब रुपैयाँ पुगेको छ । सुरु भएका अधिकांश आयोजनामा लागत बढेको देखिएको छ
32 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ई–कमर्स क्षेत्रका ‘युथ आइकन’ ज्ञानेन्द्र खड्का
सिलिकन भ्यालीबाट नेपाल फर्केका ज्ञानेन्द्र खड्का ११ महिनाको अवधिमै नेपाली ई–कमर्स क्षेत्रलाई चम्काउन सफल भए । त्यससँगै युवाहरूका लागि प्रेरणाको स्रोत पनि बन्न पुगे
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गिद्ध पछ्याउने पत्रकार
उनकाे मान्यता छ- गिद्धलाई मान्छेसँग तुलना गर्नु राम्रो होइन । गिद्धले आफू हिंसा गर्दैन । मरेको खान्छ । हामी वातावरण फोहोर गर्छौं, गिद्धले सफा गर्छ । उनी दुर्लभ सुन गिद्धको गुँड बचाउन पाल्पा पनि पुगेका थिए । पाल्पा धरमपानीका स्थानीयको घर नजिकै गुँड थियो । अशुभ हुन्छ भनेर उनीहरूले त्यसलाई फाल्नै लागेका थिए
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मीनरत्न वज्रचार्यकाे अठाेट, 'जीवनको अन्तिम दिनसम्म भिर्ने छु क्यामेरा'
उनी भन्छन्, ‘फोटोग्राफी एक प्रकारको नशा नै त हो । होइन भने आँधीबेहरीले घरको छानो उडाउँदा तर्सिएकी बहिनीलाई छोडेर फोटो खिच्न हिँड्थे हुँला म ? घरमा सानु छोरोले विद्यालयमा शुल्क नतिरेको भन्दै निन्याउरो मुख लगाएर पैसा माग्दा रित्तै हात पठाउँदा पनि क्यामेरा च्यापेर हिँड्थेँ हुँला र ?’
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६३ वर्षकाे उमेरमा घोडा दौडाएकी लक्ष्मी भन्छिन्- डर र थकाइसँग साइनो छैन
लक्ष्मीसँग जवाफ दिने साहस थिएन । तर, उनकी हजुरआमाले जवाफ फर्काइदिन्थिन्, 'उत्ताउली भए मेरै नातिनी हुन्छे । तिमीहरूलाई के चासो ?', हजुरआमाको यस जवाफमाथि तर्क गर्ने आँट कसैले गरेनन्
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोचलाई उद्योगसम्म जोड्ने आइडिया स्टुडियो
६ वर्षको अवधिमा जति आइडिया आए, अझै अपुग छ । नवीतनम आइडियाको खोजी सकिएको छैन । आइडियाको खोजीमा आइडिया स्टुडियो देशको कुनाकन्दरा र अन्य देशमा समेत पुग्ने योजनामा छ
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्मरमुनिका अंग चल्दैनन्, हातकै भरमा गाडीमा सरर
कम्मरमुनिको भाग राम्रोसँग चल्दैन । हिँड्डुल गर्न ‘वाकर’ चाहिन्छ । खुट्टाले काम नगरे पनि बागलुङका गंगाबहादुर खड्का कार चलाउँछन् ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवलपुरमा चाैधरी ग्रुपले बनायाे नमुना कलागाउँ
उन्नति भिलेजकाे लागतबारेको जिज्ञासामा उनले ‘कूटनीतिक जवाफ’ दिए । भने, ‘लागतभन्दा पनि सामाजिक उत्तरदायित्व ठूलो कुरा हो नि, होइन र ?’ हुन पनि हो, नवलपुरमा जे भइरहेको छ, कला र साहित्यका लागि गज्जब भइरहेको छ
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिस्कुट नचाउने करुण: जसले चलचित्र सम्पादनको तरिका बदले
उक्त विज्ञापन 'मक्वाना' नामक एक बिस्कुटको थियो । २८ सेकेन्डको उक्त विज्ञापनमा बिस्कुट नाचिरहेका देखिन्थे । त्यो समयमा बिस्कुट नाचेको देख्नु नौलो र रोचक थियो । त्यसैले पनि त्यसको चर्चा चल्थ्यो
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
16
17
18
19
Next
सर्च गर्नुहोस्