विश्व पर्यटन दिवस : दुई वर्षदेखि ठप्प पर्यटन क्षेत्रलाई लयमा फर्काउन सरकारसँग छैन कुनै याेजनाहिमश्रृंखलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय गौतम बुद्धभूमिका नेपालको परिचय हो । ११ असोज, २०७८6 min read Share
मानव तस्करविरुद्ध पीडितले उजुरी दिनै मान्दैनन्, महिलाजस्तै पुरुष पनि बेचिन्छन्भारत, खाडीका देश र मलेसियामा रोजगारीका नाममा बढी मात्रामा तस्करी हुँदै आएको थियो । तर, पछिल्लो समय यस्तो तस्करी युरोप र अफ्रिकाका देशहरूमा समेत हुन थालेको छ ।१० असोज, २०७८8 min read Share
चाडबाड मनाउन स्वदेश आउँदै हुनुहुन्छ ? तोकेभन्दा बढी सामान ल्याउँदा समस्यामा पर्नुहोला विदेशबाट फर्किएका नेपालीले सामान साथमा लिएर फर्किदा भन्सारका बारेमा सूचना नहुँदा उनीहरू विमानस्थलमा समस्यामा पर्ने गरेका छन् । ९ असोज, २०७८7 min read Share
कोरियामा विदेशी कामदारका दुःख, कमाइ गुम्ने त्रासले पीडा लुकाउन बाध्य विगत एक दशकमा करिब ५ लाख नेपाली युवाहरू कोरियन भाषा परीक्षामा सामेल भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । हाल कोरियामा नेपालसहित १२ लाखभन्दा बढी विदेशी कामदार कार्यरत छन् ।८ असोज, २०७८6 min read Share
दक्षिण कोरियाको सर्तअनुसार कामदार पठाइँदै, अबदेखि यूबीटीबाट भाषा परीक्षासर्त अनुसार नेपालबाट जाने कामदारको कोभिड बीमा हुनुपर्ने, सिधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टिनको खर्च कामदार स्वयंले व्यहोर्नुपर्ने छ ।४ असोज, २०७८6 min read Share
विदेशमा रहेका ७५ लाख नेपाली जनगणनामा छुट्नेराष्ट्रिय जनगणना २०७८ मा विदेशमा रोजगारी, अध्ययन, व्यवसाय र अन्य पेशाका लागि बसोबास गर्दै आएका नेपालीहरू २०६८ को राष्ट्रिय जनगणनामा जस्तै छुट्ने भएका छन् ।४ असोज, २०७८6 min read Share
५ वर्षे आयोजना २८ वर्षमा पनि पूरा नहुँदा खर्च बढ्यो, जग्गा बेच्न नपाउँदा स्थानीय मारमाप्राधिकरणले जग्गा अधिकरण लगायतको काम गरी सुविधासम्पन सहर बनाउने योजना अघि बढाएको हो ।१ असोज, २०७८7 min read Share
परदेशीका दुःख : सयमध्ये ९६ जनाको पासपोर्ट कम्पनीले जबर्जस्ती राख्छ, पहिला भनेजति तलब दिँदैन१ असोज, २०७८5 min read Share
महबाट वार्षिक ८० लाख आम्दानी गर्ने सरिता भन्छिन्– व्यवसायमा टिक्नु नै ठूलो कुरा होमौरीपालनलाई उदाहरणीय पेसामा रुपान्तरण गर्न लागिपरेको उनको भनाइ छ । मौरीका लागि जङ्गलमा फूल खोज्दै सरिता दाङ, सुर्खेत र रुपन्देहीलगायतका जिल्लामा पुग्छिन् । ३१ भदौ, २०७८5 min read Share
फागुनमा ल्याउनुपर्ने रासायनिक मल अझै आएन, कृषि मन्त्रालयकै अधिकारी भन्छन्– अर्को सातादेखि हाहाकार हुनसक्छ३० भदौ, २०७८5 min read Share
कुवेत पुगेका अधिकांश नेपाली कामदार रक्सीकाे अवैध व्यापारमा, जरिवानादेखि मृत्युदण्डसम्म सजाय भाेग्दै३० भदौ, २०७८6 min read Share
इजरायलका लागि भाषा परीक्षा त भयो, कामदार जान पाउलान् ? सन् २०१५ मा भएको श्रम सम्झौताममा ३ वर्षमा ३ सय कामदार आपूर्ति गर्ने इजरायलसँग समझदारी भए पनि यो अवधिमा १ सय ६ जना मात्र इजरायल पुगेको विभागको तथ्यांक छ । २८ भदौ, २०७८6 min read Share
इजरायली भाषा परीक्षामा सहभागीहरू भन्छन्- देशमै बसौं जागिर पाइँदैन, विदेशिनुको विकल्प भएनइजरायल रोजगारीमा जान परीक्षा दिन काठमाडौं आएका अधिकांश सीएमए, अनमी र स्वास्थ्यसम्बन्धी अध्ययन गरेकाहरू छन् । २८ भदौ, २०७८4 min read Share
मिनवा म्यानपावरले ठग्यो १ करोड ७० लाख, क्षतिपूर्ति माग्दै पीडितले घेरे विभागकोरोना महामारीमा समेत धेरै युवा म्यानपावर कम्पनीबाट ठगिएको उजुरी परेको विभागले जानकारी दिएको छ । पछिल्लो समय युरोप र अफ्रिकी देशका नाममा ठगिएको उजुरी पर्ने गरेको विभागले जनाएको छ । २७ भदौ, २०७८5 min read Share
ब्रिटिस सेनामा भर्ती हुने नेपालीलाई रासनदेखि पेन्सनसम्म विभेदसन् १९९७ पछि अवकाश पाएका ८ हजार वृद्ध गोर्खा र तिनका परिवारले अहिले पनि विभेद भोगिरहेका छन् ।२७ भदौ, २०७८8 min read Share
कतार प्रहरीको रोजगारीमा दोहोरो लुट : साढे ७ अर्ब कमाउने सेटिङमा पूर्वश्रममन्त्रीदेखि म्यानपावरसम्म२६ भदौ, २०७८9 min read Share
१२ वर्ष ट्रक चलाएपछि कृषिमा लागेका विजय भन्छन्, 'पाडापाडी १३ हजारमा किन्छु, २५ हजारमा बेच्छु'विजय भन्छन्, 'अहिले ४५ वटा पाडापाडी छन् । तरकारी खेती पनि गर्दै आएको छु२४ भदौ, २०७८5 min read Share
कतार प्रहरीको रोजगारीमा बेथिति : चर्को रकम मागेको पीडितको आरोप, विभाग भन्छ- उजुरी आएको छैनवैदेशिक रोजगार विभागले भने कतार प्रहरीको रोजगारीका क्रममा ठगी भएको उजुरी नआएको जानकारी दिएको छ ।२३ भदौ, २०७८5 min read Share