ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
Sun, Apr 27, 2025
१४ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिव सत्याल
समाचार
भूकम्पको ४ वर्षः उठ्यौं जुरुक्कै
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारीअनुसार घर बनाउन भन्दै ७ लाख ६२ हजार ३०७ घर परिवारले प्राधिकरणसँग सम्झौता गरेका छन् । यसमध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा छन् । त्यसमा पनि ५० प्रतिशत अर्थात् ३ लाख ८२ हजार २७७ परिवार घर बनाएर घरभित्र पसिसकेका छन् ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दीपेशको पुस्तकः नेपाली समाजको दर्पण
सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक परिवर्तनको पनि विशिष्ट अनुभव गर्न पायो यो पुस्ताले । यो पुस्ताले सामन्तवादी उत्पादन प्रणालीलाई पनि अनुभव गर्यो । पुँजीवादतर्फको संक्रमणलाई पनि भोग्यो । यसरी हेर्दा वर्तमान पुस्ताले नेपालको विशिष्ट अवस्थालाई नजिकबाट अनुभव गर्न पायो । जुन विश्वमा एउटै पुस्ताले दुर्लभै अनुभव गर्न पाउँछ
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
संवैधानिक निकाय भन्छः अब त अति भो
कानुनबेगर पूर्वपदाधिकारीलाई सवारीसाधन उपलब्ध गराउनु, अत्यावश्यक पदाधिकारी र निकायबाहेकका कर्मचारीले प्रयोग गर्ने सरकारी सवारीसाधनलाई पनि रातो नम्बर प्लेटमा रूपान्तरण गरिनुलगायतका कारणले सरकारी सवारीसाधन व्यवस्थापनमा मितव्ययिता तथा कार्यदक्षता कायम भएको छैन ।
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
मेलम्चीका गाडीको स्टेरिङ भीआईपीको हातमा
काठमाडौंवासीको सपना जस्तै बनेको मेलम्ची खानेपानी आयोजनाका गाडीको पनि व्यापक दुरुपयोग भएको छ । मेलम्चीले आयोजनाको कामका लागि खरिद गरेकामध्ये नौवटा गाडी अन्य निकायलाई दिइएको छ ।
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीभन्दा न्यायाधीश अटेरी
महालेखा परीक्षकको कार्यालयले गत आर्थिक बर्षको लेखापरीक्षणको क्रममा सरकारी गाडीलाई गैरकानुनी रुपमा नीजि जस्तो (रातो नम्बर प्लेटको) बनाइएको फेला पारेको छ ।
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गृह र प्रधानमन्त्री कार्यालयका अधिकृतलाई २/२ वटा गाडी
गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी थिए । यी अधिकृतको लागि मन्त्रालयले १ सय ७४ सवारी साधन उपलब्ध गराएको छ । गृह मन्त्रालयमा भएका गाडी एक जना अधिकृतको भागमा करिब २ वटा (१.९३ वटा) पर्छन् ।
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीले किन उठाए नक्कली भ्याट विलको प्रसंग ?
नक्कली भ्याट विलको छानविन हुदैछ, नक्कली भ्याट विल बेच्ने समुह पत्ता लागिसक्यो, अहिले हामी नक्कली भ्याट विल किन्ने समुहको छानविन गर्दैछौं, २०६७ सालको भन्दा पनि ठूलो परिमाणको ठगी भएको हुनसक्छ ।
२७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
यसरी जलाउँछ राष्ट्र बैंकले नोट (भिडियोसहित)
चालु आर्थिक बर्षको १७ चैतसम्ममा ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम बराबरका नोट जलाइ सकिएको नेपाल राष्ट्र बैंकको नोट व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
५०० रुपैयाँ तिरेको भए साहदेवले पाउँथे २५ लाख
भूकम्प पीडितको घर आगलागी, बाढी पहिरो वा अन्य यस्तै प्राकृर्तिक प्रकोपको कारण क्षतिग्रस्त भए त्यसको खर्च कसले बेहोर्छ ? वा प्रदेश सरकारले बनाइदिने भनेको हावाहुरी पीडितको घर फेरि कुनै विपत्तिको कारण ध्वस्त भए कसले बनाइदिन्छ ? यसको सोझो जवाफ सरकारले बनाइदिन्छ भन्ने नै हो ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
रकमान्तर गरेर मन्त्रीका सचिवालयलाई ४ करोड
अर्थमन्त्रालयले दिएको जानकारी अनुसार ११ मन्त्रालयका मन्त्री र उनीहरुको सचिवालयको लागि ४ करोड २ लाख ५४ हजार ६ सय १३ रुपैयाँ थप बजेट उपलब्ध गराइएको छ । अर्थमन्त्रालयमा रहेको ‘भैपरी आउने–साधारण प्रशासन’ शीर्षकको बजेटबाट उपलब्ध गराइएको हो ।
२१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग
अमेरिकामा नेपालीले बनाए १ अर्ब डलरको कोष
कोषले १ अर्ब अमेरिकी डलरसम्मको स्रोत परिचालन गर्ने गरी अमेरिकी कानुन अनुसार दर्ता गरिएको छ । यस्तो कोषमा एनआरएनले १ हजार अमेरिकी डलरसम्म लगानी गर्न सक्नेछन् ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
हाम्रो समृद्धिः विदेशीले रेल कुदाइदिने, फोहोर उठाइदिने
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
लगानी सम्मेलनको हचुवा तयारी
नयाँ राजनीतिक प्रणाली आएको, नयाँ संविधान बनेको, देशमा तीन तहको सरकार बनेको अबस्थामा पनि आफूहरुप्रतिको व्यवहार र धारणामा परिवर्तन नभएकोले लगानी गर्न उत्साहित हुनुपर्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।
९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बैंकका पूर्व सीईओः अध्यात्मदेखि अभियोगसम्म
तलब तथा सुविधा धेरै हुने भएकोले सरकारी अधिकारी पनि बैंकका सिइओको तलबभत्ताको बारेमा बेलाबेलमा चासो दिन्छन् । तर, सिइओको जिम्मेवारीबाट हटेपछि उनीहरुले के गरिरहेका छन् ? चासोको बिषय हुन सक्छ ।
२४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६ महिनामा सरकारले बाँड्यो ७ करोड
आर्थिक सहायताको नाममा साउन महिनामा ९८ लाख ५१ हजार, भदौ महिनामा १ करोड ८० लाख २१ हजार, कात्तिक महिनामा १० लाख, मंसिर महिनामा १ करोड ७ लाख १९ हजार, पुस महिनामा २ करोड ३३ लाख ६४ हजार र माघ महिनामा ७९ लाख ९५ हजार रुपैयाँ रुपैयाँ बाढिएको छ ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
राष्ट्र बैंक जमिनदार भयो, बैंकहरू साहु महाजनः सारडा
अहिले बैंकहरू त्यस्तै भए । बैंक बढी भए । व्याजदरमा कार्टेलिङ गरे । चर्काे व्याज कायम गरे । ऋण लिएको उद्योगले आफ्नो अवस्था कमजोर भएर कुनै किस्ता तिर्न सकेनन् भने झन् बढी व्याज लगाएर ऋण असुल गर्न थाले ।
६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जलविद्युतको शेयर बेच्ने हचुवा तयारी
शेयर किन्ने भनेको कम्पनीको विश्लेषण गरेर लगानी गर्न सक्ने हैसियत भएका ब्यक्तिले हो । सबै नेपालीले शेयर किन्नुपर्ने हो भने कम्पनीले प्रवाह गर्ने सुचना समयमै दूरदराजका नेपालीसम्म पुर्याउन सकिन्छ ?
५ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मकै, मृत्युपत्र र शान्ताको क्यान्सर
‘बानेश्वरमा एक घोगा मकै ३ रुपैयाँमा पाइयो, मैले सय घोगा किनें, यहाँ (धुलिखेलमा) पोलेकाे एक घोगा मकै १५ रुपैयाँमा बिक्री हुन्थ्यो, ३ सयमा किनेको मकै १५ सयमा बिक्री हुने भएपछि त म मालामाल भैहालें नि,’ शान्ताले हाँस्दै भनिन्
२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
यसो गरे मलेशियाबाट सस्तोमा आउँछ पैसा
मलेशियाबाट नेपालमा पैसा पठाउँदा १ प्रतिशतभन्दा कम खर्चमा पनि हुन्छ । र, त्यही देशबाट नेपालमा पैसा पठाउन ४.४३ प्रतिशत पनि खर्च लाग्छ ।
२९ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
Next
सर्च गर्नुहोस्