एक जनालाई ३ लिटर वियर, २६६ खिल्ली चुरोट
गत माघ १४ गतेको नेपालको जनसंख्या २ करोड ९४ लाख ५४ हजार ८ सय ४१ छ । यो तथ्यांक अनुसार गत बर्ष उत्पादन भएको वियर प्रतिनेपाली ३.२८ लिटर र प्रतिनेपाली २ सय ६६ खिल्ली चुरोट पर्ने देखिएको छ ।
२८ माघ, २०७५
Share
सरकार नै लिन्छ केजीमा २५ रुपैयाँ
सरकारले चिनी आयातमा प्रतिटन ४६० अमेरिकी डलरमा भन्सार महसुल लिन्छ । यो भनेको आजको प्रतिअमेरिकी डलर विनिमय दर ११४ रुपैयाँ अनुसार ५२ हजार ४ सय ४० रुपैयाँ हुन्छ । यसको ३० प्रतिशतका दरले सरकारले भन्सार विन्दुमा नै प्रतिटन १५ हजार ७ सय ३२ रुपैयाँ महसुल लिन्छ ।
२७ माघ, २०७५
Share