ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
एलिना चाैहान
ज्ञानेन्द्र शाह
वर्षव्यक्ति २०८१
Sat, Apr 26, 2025
१३ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिव सत्याल
बैंक/बीमा
किन आयो निरौलाको मोबाइलमा २ हजार कल ?
‘मेरो आफन्त फलानो अस्पतालमा सिकिस्त बिरामी अवस्थामा हुनुहुन्छ, डाक्टरले औषधि किनेर ल्याउनू भनेका छन्, पैसा भएन, के गर्नु सर ? लौन ! केही गरिदिनु पर्याे ’
२८ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बैंकमा राखेको पैसा अब वर्षाैंसम्म सुरक्षित, बाफियामा यस्ताे छ नयाँ व्यवस्था
बाफिया संशाेधन विधेयकमा बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापनमा राष्ट्र बैंकको प्रत्यक्ष संलग्नताको परिकल्पना गरिएको छ । विधेयकमा बैंक वा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न र पदबाट हटाउन राष्ट्र बैंकको सहमति चाहिने भन्ने व्यवस्था प्रस्ताव गरिएको छ
२७ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र स्तम्भ
विद्युतीय गाडी चार्जिङ स्टेसन राख्न राष्ट्रपति कार्यालयदेखि सिंहदरवारसम्म जग्गा खोज्दै प्राधिकरण
अहिले विश्व बजारमा भएको विद्युतीय गाडीमध्ये ८० देखि ९० प्रतिशत गाडी युरोपियन, जापानी र चाइनिज प्रोटोकलका गाडी छन् । यी तीनै प्रकारका गाडीको चार्ज गर्न मिल्ने स्टेसन बनाउन लागिएको रिजालले जानकारी दिए ।
२५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
किन घटिरहेको छ सेयर बजार ?
बजार बढ्यो भने ‘कालो धन आएको होला, म छानबिन गर्छु’ भन्ने, र घटेपछि ‘मैले छानबिन छोडेँ’ भन्ने ‘टाइप’को नियामकको प्रसंग यहाँ ननिकालौं । र, सेयरको मूल्य सय रुपैयाँ हो, सबै कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा तल आयो भने मात्रै बजार घटेको मानिन्छ भन्ने सोच पाल्ने ‘विद्वान’हरूको विषयमा पनि यहाँ चर्चा नगरौं ।
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेशमा किन गए केन्द्रका भेट्रान सहसचिवहरू ?
‘केन्द्र सरकारको सचिव हुन प्रदेश सरकारको सचिव भएर काम गरेको अनुभव हुनैपर्ने र दुर्गम क्षेत्रमा काम गरेको पनि हुनैपर्ने नीतिगत व्यवस्था गर्न लागेका छौं, यो विषयमा छलफल चलिरहेको छ, त्यसैका आधारमा केन्द्र सरकारको सचिव हुने लाइनमा रहेका सबै सहसचिवहरू प्रदेश मन्त्रालयको सचिव बनाइएको हो,’
२२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
सुरक्षित भनिएको बैंकिङ प्रणालीबाट कसरी भयो सजिलै चोरी ?
१८ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
संसदले कानुन बनाएरै खोस्यो महालेखाको अधिकार
नयाँ ऐनले वित्तीय उत्तरदायित्व मन्त्री र राज्यमन्त्रीलाई पनि दिएको छ । प्रतिनिधिसभामा पेश हुदाँ ऐनमा यस्तो व्यवस्था थिएन । अर्थसमितिले मन्त्री र राज्यमन्त्रीलाई पनि वित्तीय उत्तरदायित्व दिने व्यवस्था थप गरेको हो
५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
सवा २ अर्ब घट्यो बैंकहरुको नाफा, लाभांश साढे ४ प्रतिशतले कम पाइने
तर, आर्थिक वर्ष २०७५/७६ (गत आर्थिक वर्ष) बैंकहरुको वितरणयोग्य नाफा ४७ अर्ब ६७ करोड ८४ लाख ४५ हजार रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बाणिज्य बैंकहरुले २ अर्ब २७ करोड १ लाख ४३ हजार रुपैयाँ वितरणयोग्य नाफा घटाएका छन्
२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
क्याबात सरकार ! निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता लाग्यो
काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवाले निर्मला बलात्कार तथा हत्या प्रकरणको दोषी पहिचान गरेकोमा सरकारलाई धन्यवाद दिन संघीय संसदको प्रतिनिधिसभा बैठकमा धन्यवाद प्रस्ताव राखे । देउवाको प्रस्ताव सर्वसम्मत पारित भएको छ
३२ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५० वटी केटी हेरिसक्यो, छोराको बिहे गर्न सकिनँ
भारतले दिएको बिजुली बालेका छौं । नेपाल र भारत मात्रै होइन, पाकिस्तानदेखि बंगलादेशसम्मका मानिस यो क्षेत्रमा बसेका छन् । नेपाल सरकारले कुनै ध्यान दिँदैन । आफ्नै जमिनको पनि हेरचाह गर्दैन
२६ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बैंकका अध्यक्ष र सीईओको उमेर हदः बाफियामै राख्न राष्ट्र बैंकको पहल
राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजीको निश्चित प्रतिशतभन्दा बढी कर्जा लिने व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न नदिने व्यवस्था गरौं भन्ने राष्ट्र बैंकको प्रस्ताव छ, संस्थापक बन्न भने नरोकौं भन्ने विषय लिखित रुपमा आएको छ
२५ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
१ करोड आर्थिक सहायता, ७ करोडको भ्रमण, ४३ करोडको गाडी
असारमा सरकारले साढे ४३ करोड रुपैयाँको गाडी किनेको छ । तर, अनुत्पादक क्षेत्रमा लगानी गयो भन्दै सरकारले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किन्न भने कडाइ गरिरहेको छ
२१ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
मौद्रिक उपकरणको अधिकतम उपयोग, उपभोक्ता र सेयर बजारलाई प्रत्युत्पादक
राजनीतिक अर्थशास्त्री रोक्का यो मौद्रिक नीतिले उभोक्ता, उद्यमी, लगानीकर्ता वा बैंक कसैलाई पनि सकारात्मक असर नगर्ने बताउँछन् । मौद्रिक उपकरणको भरपुर प्रयोग गरिएको भए पनि यसले नेपाली अर्थ व्यवस्थाको चरित्रलाई सहयाेग गर्न भूमिका खेल्न नसकेको रोक्काको भनाइ छ
१३ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
तीन पात साग, ६ त्यान्द्रा पराल
ठामा पुगेर मुठो फुकाएँ । जम्मा ३ वटा पात । सागको मुठो बाँधिएको परालको त्यान्द्रा भने ६ वटा ।
४ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
निजी क्षेत्रका जागिरेको परिवारलाई पनि स्वास्थ्य बिमाको सुविधा
३५ सय रुपैयाँ तिरेपछि पाँच जनासम्मको परिवारले जुनसुकै प्रकारको औषधि उपचार गरे पनि एक वर्षमा १ लाख रुपैयाँसम्मको खर्च स्वास्थ्य बिमा कार्यक्रमले दिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवार छ भने प्रतिव्यक्ति ७ सय रुपैयाँले रकम थप्नुपर्छ, उपचार खर्च २० हजार रुपैयाँका दरले बढ्छ
१ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बैंक मर्जरः नेपाल बैंक ताक्दै सिभिल र नविल
‘२७ असारमा मौद्रिक नीति आउँछ भनेर गभर्नर सावले भन्नुभएको तपाइहरुले पनि सुन्नुभएकै हो, त्यो बेलामा अर्थसचिव नेपालमा हुनुहुन्न भन्ने पनि गभर्नरज्यूलाई थाहा रहेनछ, बैंकको संख्या घटाउने विषयमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच कति समन्वय भएको छ भनेर यही घटनाबाट पनि हेर्न सकिदैन र !’
३० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बिग मर्जरका पछाडि सन्देह रह्यो
अप्रत्यक्ष रूपमा हेर्दा बैंकको चुक्ता पुँजी ठूलो भयो भने केही ठूला र मध्यम स्तरका आयोजनाका लागि चाहिने ऋणको व्यवस्थापन २–३ वटा बैंकले सहवित्तीयकरणमा गर्न सक्छन् ।
१८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
धन खायो सहकारीले, मन खायो गरिबीले
धुमिल आँखा । सेताम्मे कपाल । अनुहारको छाला सोहोरिएर नाक र चिउडाको बीचमा केही गुजुमुजु परेको । दाँत सबै झरेर चुच्चो जस्तो देखिने अनुहार । छाला टासिएको हड्डी मात्रैको शरीर । तौल पनि धेरै थिएन होला । शरीर उभ्याउने पिँडुला पनि ठूला कहाँ थिए र ! त्यसैले उनी थरथर काम्दै उभिरहेकी थिइन्
१७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बिग मर्जरः बिग तयारी कि स्वार्थपूर्तिको बिग ड्रिम ?
राष्ट्र बैंकबाट बिहेका लागि लभ पार्दै गर्नुस् भन्ने निर्देशन आएको छ, यहाँ त विवाहित व्यक्तिहरु पनि पाएदेखि डिभोर्स गर्ने मुडमा हुनुहुन्छ, दबाब र प्रभावमा गरिएको मर्जर टिनएजमाविपरीत लिंगीप्रतिको आकर्षणलाई लभको नाउ दिए जस्तै हुने पो हो कि
१३ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्