समाज बेवास्ता गरेर बनाइएका पूर्वाधारहरूडोजरे विकासले यस्ता ठाउँहरू भत्काइदिँदा पानीको मुहान सुक्ने, भू–क्षय, पहिरोको समस्या देखिने, जीव जनावरहरूको वासस्थान नष्ट हुने मात्र नभएर सामाजिक सौन्दर्यका प्रतीकहरू पनि गुम्दै गएका छन् ।२८ पुस, २०७८15 min read Share
विद्युतीय फोहोरले निम्त्याउँदैछ वातावरणीय चुनौतीखासगरी माथि उल्लेख गरिएका जस्ता घातक विषाक्त रसायनहरू रहेका वस्तुहरूको विस्तृत जानकारी, उपकरणहरूको गुणस्तर, कच्चा पदार्थको चेक जाँच नगरी आयात गर्नु पनि जोखिमपूर्ण मानिन्छ र उक्त सन्धिको मर्मविपरीत देखिन्छ ।१९ पुस, २०७८8 min read Share
के मानव बस्तीका लागि अर्को ग्रहको खोजी हुँदैछ ?पृथ्वीमा संकट आइपर्ने देखेर मात्रै होइन, कतै पृथ्वीभन्दा राम्रो ग्रह भेटियो भने किन मानव समुदायलाई स्थानान्तरण नगर्ने भन्ने तर्क पनि छ । पृथ्वीजस्तै वा अझ राम्रो नयाँ ग्रह फेला पार्न वैज्ञानिकहरूलाई सफलता मिलोस्, शुभकामना !१० पुस, २०७८13 min read Share
स्मार्ट सिटीका गफ नसुनाऊ, शहर/बस्तीहरूका दुर्गन्ध र धराप हटाऊसामाजिक सञ्जाल नचलाउने, समाचार पनि साथीभाइले भनेको भरमा थाहा पाउँछु भन्ने शाक्यको स्मार्ट सिटीको गफलाई अहिले शहरभरि डुङडुङ गन्हाएका फोहोरका थुप्राहरूले गिज्याइरहेका छन् ।१० असोज, २०७८12 min read Share
विज्ञानको बेवास्ता गर्ने हाम्रो जीवनशैली र सामाजिक गतिविधिहरूयो जमाना त विज्ञान प्रविधिको जमाना हो, किन हामी अझै परम्परा र रुढिवादी सोचबाट उम्कन सकेका छैनौ ? हाम्रा दैनिक व्यवहारहरू पनि वैज्ञानिक बनाउने कोसिस गरौँ ।१ असोज, २०७८14 min read Share
साइन्स पढाउने भाइरल म्याडमवास्तवमा चटपटे, पानी पुरीवालाहरूलाई सडकमा बिक्री वितरण गर्न रोक लगाउनुपर्छ । उनीहरूको रोजीरोटी हो, विचरा गरिखान पाउनुपर्यो नि भन्ने तर्क गरेर हुँदैन । जो खानेकुरा बेच्न योग्य छैन, उसले अर्कै पेसा अपनाउने हो । दयामायाको कुरा गरेर आममानिसको हकमाथि बेवास्ता गर्न मिल्छ ?१५ भदौ, २०७८17 min read Share
विद्यालयको तजबिजमा पठाइएको जीपीए हेरेर मक्ख नपरौँ !झलकमान गन्धर्वको एउटा गीत छ– अहिले माया हाँसेरै लाउली, पछि ठक्कर खाँदा पो चाल पाउली । एसईईको जीपीएले मक्ख विद्यार्थीहरूको हकमा यो गीतको आशय मिल्न जाने देखिन्छ ।२९ साउन, २०७८14 min read Share
बाबुरामको नाति केटो, पाठेघरमाथिको अधिकार र प्रियंकाको भुँडी !प्रियंका कार्कीका पोस्टलाई साथ दिँदै मानुषीले पनि भुँडी देखिएको फोटो पोस्ट गरेकी थिइन् । तिनै फोटोहरूलाई लिएर 'अब यिनीहरूले बच्चा पाउँदै गरेको फेसबुक लाइभ हेर्न बाँकी छ, प्रतीक्षा गर्नुहोला' भन्ने टिप्पणीसमेत भेटिए ।१३ साउन, २०७८17 min read Share
किन थेग्दैनन् हाम्रा पूर्वाधारले प्राकृतिक प्रकोपहरू ?सन् २०१२ मा सेती नदीमा एक्कासि आएको ठूलो बाढीको कारण सुरुमा थाहा थिएन तर हेलिकोप्टरबाट एक जना पाइलटले हिउँ पहिरो देखेको भन्ने जानकारी पाएपछि मात्रै त्यसको कारण थाहा भएको थियो ।४ साउन, २०७८13 min read Share
के अबको सामाजिक इञ्जिनियरिङ प्रविधिले नै निर्धारण गर्ला ?हाम्रा परम्परागत मान्यता, शिक्षा, संस्कारजस्ता कुराहरूमा परिमार्जन हुँदै गएको अवस्थामा प्रविधिले जता डोर्याउँछ, उतै दगुर्ने, लत्रिने घिस्रिने हो भने अबको सामाजिक इञ्जिनियरिङ प्रविधिले निर्देशित गरेअनुसार हुँदै जानेछ । त्यसका राम्रा नराम्रा सामाजिक पक्षहरूमाथिको बहस निकै थोरै भएका छन्, त्यसलाई बढाउने प्रयासमा हामी पनि लाग्ने कि ?२७ असार, २०७८16 min read Share
विज्ञान पढ्ने अठोट गरेका भाइबहिनीहरूलाई सुझावकलेजमा सुरुसुरुमा ठीकै गतिमा कोर्स अगाडि जान्छ तर शैक्षिकसत्रको अन्त्यतिर कोर्स भ्याउने नाममा हतारहतार पढाइन्छ । कतिपय कलेजहरूमा त झण्डै ५० प्रतिशत कोर्स पछिल्लो एक महिनामा भ्याउने गरेको पाइन्छ२० असार, २०७८14 min read Share
ब्रह्माण्डकाे आकार कत्रो छ ?ब्रह्माण्डका रहस्यहरू फेला पार्दा त्यसकै एउटा अत्यन्तै सानो हिस्सा हाम्रो पृथ्वी र यहाँको वातावरण, जीवन प्रक्रियामा केकस्ता कुराहरूले प्रभाव परेको हुन्छ भन्नेबारे जानकारी हुन्छ६ असार, २०७८14 min read Share
तिम्रो भाइ लैजान्छु भनेर जिस्क्याउने आन्टी मलाई मनै पर्दैनविद्यालयबाहिर टोल/छिमेकमा बालबालिकासित खेलेर रमाइलो गर्न सकिन्छ तर उनीहरूलाई दु:खी बनाएर, झुटो आश्वासन देखाएर, गिज्याएर, हीनताबोध पैदा हुने किसिमले गाली गर्ने अधिकार हामी ठूला मानिसहरूलाई छैन ।३१ जेठ, २०७८13 min read Share
चुरे मरुभूमिकरणको यात्रा, सरकारको राष्ट्रघातचुरे विनाशले निम्त्याउने बहुआयामिक पक्षहरूमा पुग्ने क्षतिको मूल्य आँकलन मात्रै गर्ने हो भने त्यो भयावह देखिन्छ । वातावरणीय सन्तुलनको मूल्यांकन गरेर संरक्षणको दीर्घकालीन कार्यक्रम नल्याई चुरे दोहन गर्दै जानु मरुभूमिकरणको यात्रा नै हो२२ जेठ, २०७८14 min read Share
कोभिडबारेका समाचार कति भरपर्दा छन् ? जाँच गरौँकेही दिनअगाडि झापाका एक जना गुरुले १८ वटा जडीबुटी मिलाएर कोरोनाको औषधि बनाएको भनेर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । खुलेआम यसरी कुनै विश्वसनीय आधार नभएका जडीबुटी, झारपात पकाएर मान्छेहरूलाई ख्वाउँदा कसैको ज्यान तलमाथि भयो भने को जिम्मेवार हुने ?३१ वैशाख, २०७८9 min read Share
एक पटक आफ्नै आनीबानीबारे पनि फर्केर हेर्ने कि ?परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति जारी गर्नुभन्दा अगाडि एक पटक हेरेको भए वा अर्को कसैलाई देखाएको भए सुनामीले जीवन गुमाएका इण्डोनेसियनप्रति condolence लेख्नुपर्ने ठाउँमा congratulations त हुने थिएन होला !२१ वैशाख, २०७८17 min read Share
के बादल पनि चोरी हुन सक्छ ? कसरी गराइन्छ कृत्रिम वर्षा ?प्रदूषणका कारण हामी अत्तालिँदै गर्दा कृत्रिम वर्षाको पनि चर्चा चल्यो । विकसित मुलुकको हकमा त यो सम्भव पनि छ तर हाम्रोजस्तो प्रदूषण घटाउन गर्न सकिने सामान्य कामहरू त हुन नसक्ने देशमा कृत्रिम वर्षा त धेरै परको कुरा मानिन्छ ।१५ वैशाख, २०७८9 min read Share
अलि बेग्लै हुन्छ वैज्ञानिकहरूको सोच्ने तरिका, तर हामीले गाडी पनि बोकेर ल्यायौँहाम्रो देशमा विज्ञान प्रविधिको विकास राम्रोसित हुन नसक्नुमा कतै हाम्रो सोच्ने तरिका नै मिलेको छैन कि ? नेपालमा पहिलो गाडी भित्र्याउँदा दर्जनौँ बलिया मान्छेहरूले काठमाथि गाडी राखेर अगाडिपछाडि बोकेर खोलो तारेर ल्याएको फोटो देख्न सकिन्छ६ वैशाख, २०७८13 min read Share