ट्रेण्डिङ
बालेनकाे कदम
शिलापत्र वर्षखेलाडी
वर्षव्यक्ति र समाचार निर्माता
वर्षव्यक्ति
दुर्गा प्रसाईंको अराजकता
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बालेनकाे कदम
शिलापत्र वर्षखेलाडी
वर्षव्यक्ति र समाचार निर्माता
वर्षव्यक्ति
दुर्गा प्रसाईंको अराजकता
Wed, Apr 02, 2025
२० चैत, २०८१
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राजेन्द्र अधिकारी
विचार
हाइस्कुलका विज्ञान शिक्षक बन्न सक्छन् गाउँघरका वरदान
समस्याको प्रकृति हेरेर सामाजिक समस्याका विषयमा अन्य शिक्षकहरू र विज्ञान र प्रविधिको ज्ञान आवश्यक पर्ने अवस्थामा विज्ञान शिक्षकहरू परिचालन गर्नु उचित हुन्छ
२१ चैत, २०७७
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नक्कली विज्ञानकाे भर परेका हाम्रा प्रधानमन्त्री, अनि तिनकाे भर परेका बुद्धिजीवी
विज्ञान प्रविधिको विकाससँगै सांस्कृतिक पाटोमा भने निकै परिवर्तन हुँदै आएको छ । धार्मिक ग्रन्थहरूमा थुप्रै वैज्ञानिक कुरा समेटिएका हुन सक्छन् तर त्यसलाई अहिलेको आधुनिक समाज र वैज्ञानिक जगत्ले स्वीकार्ने गरी ल्याउनुपर्छ भन्ने नै हाे
१४ चैत, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
के नेपालले पाउला कार्बन व्यापारबाट ५ अर्ब रुपैयाँ ?
अर्बौं रुपैयाँ कार्बन व्यापारबाट नेपालले प्राप्त गर्छ भनेर प्रचार गरिए पनि त्यसमा सन्देह छ । वि.सं. २०५४ सालतिर महाकाली सन्धि हुँदा नेपालले यति करोड क्युसेक पानी पाउनेछ, उति पाउनेछ, अनि वार्षिक अर्ब होइन, खर्ब नै प्राप्त गर्नेछ भनियो । तर, महाकाली सन्धिको डीपीआरसमेत वर्षौंसम्म बन्न सकेन, केवल प्रचार मात्र भयो
६ चैत, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कसैकाे स्वार्थअनुसार घिसारिएको पूर्वाधार विकास
चाहे विकसित भनिएका देश हुन् वा हाम्रोजस्तो अल्पविकसित, अबका दिनहरूमा दिगो विकासका अवधारणासित केवल ठूलाठूला भौतिक पूर्वाधार निर्माणका कुरा मात्रै आउँदैनन्, पर्यावरणमैत्री, निम्नवर्गका जनताले समेत आर्थिक लाभ लिन सक्ने, पुनर्प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग, जनस्वास्थ्यमा जोखिम नआउने, आर्थिक वृद्धि मात्रै होइन, खुसियाली पनि पैदा गराउने किसिमका विकासका मोडलहरू अगाडि सार्नुपर्ने आवाज बिस्तारै ठूलो हुँदै गएको छ
९ फागुन, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
प्लस टु तहमा किन खस्किँदै छ विज्ञानको पढाइ ?
एकाध स्कुल/कलेजले मात्र शिक्षकहरूलाई पूरै तलब दिएका हाेलान् ! यसरी शिक्षकका समस्यालाई पनि लत्याउने अनि काम चलाउ पारामा यो साल यस्तैयस्तै भयो भनेर विद्यार्थीलाई पनि गतिलोसित नपढाउने काम स्कुल/कलेजले गर्दै आएका छन्
२ फागुन, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
असफलताबाट नहारेका चर्चित वैज्ञानिक उद्यमी एलन मस्क
एलन मस्क आफूलाई वरिपरि सबैभन्दा बौद्धिक मानिसहरूबाट घेरिन रुचाउँछन् । उनीहरूका नवीन सोचलाई समेटेर पछिल्ला प्रविधिहरू मिलाएर आफ्ना महत्त्वाकाङ्क्षी योजनालाई व्यवहारमा उतार्छन्
२६ माघ, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
रेडियोधर्मी पदार्थकाे जोखिम र ऐनमा भएका कमजोरी
सन् २००८ मा नेपाल आईएईएको सदस्य बनेपछि उसले आयोजना गर्ने सम्मेलनहरूमा भाग लिँदै आएको छ, उसले तयार गरेको निर्देशिका पालना गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल (आईएईए) को सदस्य भएकाले नेपालका कारण वा नेपालको सीमा जोडिएका मुलुकका कारण उत्पन्न समस्या जोखिमबारे आईएईए र सम्बन्धित मुलुकलाई जानकारी गराई समस्या समाधानतिर लाग्नुपर्नेछ
११ माघ, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
बाह्रै मास खाए हुन्छ बहुगुणी तरुल
नेकपाका नेताद्वय केपी ओली र प्रचण्ड सँगै बसेर मार्सी चामलको भात खाएको फोटोले मेडिकल माफियासितको उठबसको चर्चा त गरायाे नै । जुम्ली मार्सी चामलको पनि विज्ञापन/प्रवर्द्धन हुन पुग्यो । अहिले बजारमा मार्सी चामलको मागअनुसार आपूर्ति हुन नसकेको बताउँछन् व्यापारीहरू । साथै, किसानले पनि उचित मूल्य पाउन थालेका रहेछन्
५ माघ, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि
लोडसेडिङ त फेरि सुरु हुन थाल्यो, प्रदूषण हटाउनेबारे चिन्ता कसलाई होला ?
विद्युतीय गाडी सञ्चालनमा ल्याउने भनेर प्रधानमन्त्रीले भाषण ठोक्दै हिँड्छन । तर, अर्थ मन्त्री विद्युतीय गाडीमाथिको कर वृद्धि गर्छन् । प्रदूषण नियन्त्रणबारे न त नीतिगत प्रयास देखिन्छ, न त भएका प्रावधानहरूको कार्यान्वयन नै हुन्छ
२४ पुस, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि
के पुरुषभन्दा महिला क्षमतामै कमजोर हुन्छन् ? के भन्छ विज्ञान ?
के महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् त भन्ने प्रश्नमा कुनै पनि कारणबाट महिला पुरुषभन्दा कमजोर छैनन् भन्ने तर्क र केही खासखास कारणले महिला कमजोर छन् भनेर सामान्यीकरण गर्नु नै अनुचित देखिन्छ
१८ पुस, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
भाइ किन राेयाे भनी बुझ्नसमेत माेबाइल एप ?
समाजको आयाम फेरिँदै जाँदा सामाजिक मान्यताहरू पनि अवश्य नै परिमार्जन हुँदै जानेछन् । हामी कुनै सिद्धान्त वा वादमा सीमित हुन सकिन्न । प्रविधिलाई पछ्याउँदै समाजको गतिशीलतासित हामीले आफूलाई रूपान्तरण गर्नुपर्ने चुनौती हाम्रो अगाडि देखिएकाे छ
७ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि
किन यति धेरै महँगाे हुन्छ स्पेस सुट ?
अन्तरिक्ष पर्यटनमा काम गर्ने प्रतिस्पर्धी कम्पनीहरू थपिँदै गएमा एवं स्पेस सुटको मूल्य उल्लेख्य घटेमा मध्यमवर्गका मानिसहरू पनि अन्तरिक्ष यात्रामा निस्कन सक्ने देखिन्छ
२२ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि
नासाले अन्तरिक्षमा पठायो स्पेस एक्सको व्यावसायिक रकेट
अन्तरिक्ष यात्राको प्याकेज नै बनाएर मंगल ग्रहसम्मको भ्रमण गराउने, अन्तरिक्षमा रहेका मानिस र उपकरणलाई आवश्यक सामग्री उपलब्ध गराउने र व्यावसायिक नाफा कमाउने महत्वाकांक्षी कार्यक्रममा स्पेस एक्स, बोइङ्ग जस्ता कम्पनीहरू नासासित सहकार्य गरी काम गरिरहेका छन्
६ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ट्रम्प हार्दा वैज्ञानिकहरूलाई राहत
सन् २०१८ अप्रिलमा उनले अनुसन्धानका निम्ति प्रयोग गरिने तथ्याङ्कमाथि पनि सहज उपलब्धतामा रोक लगाउने निर्णय गरे । लगत्तै मेमा उनले इरानसँगको आणविक सम्झौताबाट पनि हात झिक्ने घोषणा गरे । आफूले कार्यकाल सम्हालेको १९ महिनापछि सन् २०१८ जुलाईमा मात्र वैज्ञानिक सल्लाहकारको नियुक्ति गरे
२८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकामा बन्याे सूक्ष्म प्रयाेगशाला, अब ३० मिनेटमै काेराेना परीक्षणकाे नतिजा
अमेरिकास्थित स्ट्यानफाेर्ड विश्वविद्यालयका इन्जिनियरहरूको टिमले ३० मिनेटमै कोभिड-१९ को परीक्षण नतिजा दिनसक्ने सूक्ष्म प्रयोगशाला (micro lab on a chip ) को विकास गरेका छन्
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
हानिकारक रसायन हाे फिनेल, तर जताततै जोखिमपूर्ण प्रयोग
शौचालयमा दुर्गन्ध कम गर्न, अस्पतालका टायल पुछ्न प्रयोग गरिने फिनेल आजभोलि सावधानीबेगर घरायसी सरसफाइका लागि सानातिना होटल, क्यान्टिनहरूमा खाना खाने टेबलहरू पुछ्नसमेत प्रयोग हुन थालेको छ । फिनेलका बारेमा सामान्य जानकारीसमेत नभएका गृहिणी, बच्चाहरूले प्रयोग गर्नु निकै घातक पनि हुन सक्छ
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रसायनशास्त्रको नोबेलले देखाएका सम्भावना
अनुवांशिक गडबडी (Genetic Disorder ) का कारण जस्तै सिकल सेल डिजीज (SCD),अनुवांशिक अन्धोपनाजस्ता समस्याको उपचार सम्भव हुनसक्छ । सिकल सेल डिजीज नेपालको पश्चिम तराईका थारुहरूमा भेटिन्छ। कतिपय वंशानुगत कारणले देखिने क्यान्सर, मुटुका रोग आदिको उपचारमा पनि उल्लेख्य उपलब्धि हासिल हुन सक्ने अनुमान छ
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ब्रह्माण्डबारे नोबेलले खोतलेको नयाँ रहस्य के हाे ?
यी आविस्कारबाट सामान्य सापेक्षतावादको सिद्धान्त General Theory of Relativity को औचित्य अझ धेरै पुष्टि हुँदै गएको र हाम्रो तारापुञ्जको बीचमा ब्ल्याक होल अर्थात् कालो छिद्र रहेको पुष्टि हुन गएको छ
२१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नआत्तिऔं, कोरोनासँग लड्न सकिन्छ
स्वास्थ्य क्षेत्रका विज्ञ प्राविधिकहरूको सुझावलाई दृष्टिगत गरेर सरकारले निर्णयहरू गर्दै जाने, नागरिक अगुवाहरू र बुद्धिजीवीहरूले सक्रिय भूमिका निर्वाह गर्ने र नागरिकहरूले पनि हेलचेक्र्याइँ नगरी धैर्यता कायम राख्न सक्ने हो भने नेपालमा कोरोना भाइरसको क्षतिलाई न्यून गर्न सम्भव छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्