ट्रेण्डिङ
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
गाजा कब्जा गर्ने ट्रम्पकाे घाेषणा
आन्दोलनका नाममा अराजकताः
रुख ढालेर थुनियो सडक
पाथीभरा विवाद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
गाजा कब्जा गर्ने ट्रम्पकाे घाेषणा
आन्दोलनका नाममा अराजकताः
रुख ढालेर थुनियो सडक
पाथीभरा विवाद
Wed, Feb 05, 2025
२३ माघ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिव सत्याल
ब्लग
यस कारण ठीक छ रवि लामेछानेको ‘द लिडर’
‘द लिडर’ भएकै आधार तपाईं वडा सदस्य बन्नका लागि पनि योग्य हुनु हुन्न । ‘द लिडर’ भएको व्यक्तिले पाउने भनेको कार्यक्रमको अन्त्यमा आयोजकले दिने पुरस्कार मात्रै हो । बाँकी जीवन तपाईंले नियतिको निर्मम यात्रा गर्दै आफ्नै तरिकाले जिउनुपर्छ
२७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
कर्जाको ब्याजमा बैंकका बदमासी: आधार दरमा साढे ८ प्रतिशतसम्म प्रिमियम
सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो आधार दरमा ५.४ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज लिने सार्वजनिक सूचना नै प्रकाशित गरेको छ । यस्तै, सरकारी लगानी पनि रहेको कृषि विकास बैंकले ७ प्रतिशतसम्म र नेपाल बैंकले ५ प्रतिशतसम्म प्रिमियम राखेको छ
२५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विशिष्ट कर्मचारीलाई जागिर नछोड्दै अर्काे नियुक्तिको हतारो
महत्त्वपूर्ण पदमा रहेको बेलामा चाकरी गर्ने, गर्नै नहुने विषयमा पनि सम्झौता सम्झौता गर्ने, अवकाश पाउने केही दिन बाँकी रहँदा वा अवकाश भएको केही दिनपछि नै लाभको पद लिने प्रवृत्ति बढ्दै गएको छ
२३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जग्गा दियो–ऋण लियो, पैसा खायो–जेल पठायो
कसैले उनलाई ‘वकिल किन्नुपर्छ’ भनेर सुनायो । त्यसका लागि १ लाख रुपैयाँ माग्यो । उनले त्यो १ लाख रुपैयाँ पनि दिइन् । तर, वकिल किनियो कि किनिएन भन्ने उनलाई थाहा छैन
१६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बैंकिङ कसुर अभियोगमा सिंगो गाउँ जेलमा
यो सानो गाउँका डेढ दर्जनजति व्यक्ति अहिले जेलमा छन् । केही फरार छन् । इन्जिनियरिङ भर्खर सकेका, चार्टर्ड एकाउण्ट (सीए) अध्ययन गर्दै गरेका, मुटु रोगले थला परेका, सरकारी जागिरमा पेन्सन पाक्न केही महिना बाँकी रहेका, नवविवाहित र आफ्नै बलबुतामा पेसा व्यवसाय गरिरहेका समेत जेलमा छन्
१५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालपत्र
विचरा निजीक्षेत्र !
निजीक्षेत्र अहिले ‘विचरा’ बनेको छ । दया गर्नुपर्ने जस्तो गरी टिठलाग्दो भएको छ । एकातिर आफूआफूबीचको झगडा, अर्काेतिर आफ्नै नेताहरू पावर ब्रोकरको भूमिकामा देखिनु र शक्तिकेन्द्रका आफन्तहरूले गर्ने कानुनी दाउपेचको शिकार बनेको निजीक्षेत्रलाई निजीक्षेत्रकै हैसियत दिन सक्ने नेतृत्वको खाँचो छ
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
नेपाल बैंकले अब बैंकिङ क्षेत्रकै नेतृत्व गर्छ, सेयरधनीलाई दिगो लाभांश दिन्छ
बैंकिङ क्षेत्रको औसत वृद्धि जति हुन्छ, नेपाल बैंकको वृद्धि त्योभन्दा बढी हुन्छ । त्यो किन सम्भव छ भने हामी अहिलेसम्म बजारमा गएका छैनौं । अब बजारमा जान्छौं । र, सेयरधनीलाई दिगो लाभांश दिने हाम्रो लक्ष्य छ
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
को हुन् डा. रूप ज्योतिको परिवारविरुद्ध जाहेरी दिने विज्ञेन्द्रकृष्ण ?
डा. ज्योतिले मलाई ठगेका थिए, यो कुरा मैले राष्ट्रपति, उपराष्ट्रपति र गृहमन्त्रीसम्मलाई भेटेर भनें, उहाँहरूले सहयोग पनि गरिदिनुभयो, गृहमन्त्रीले प्रहरी हेडक्वार्टरमा पत्र नै लेखेर यो ठगी मुद्दाको जाहेरी प्रहरीले किन नलिएको भनेर सोध्नुभएको थियो
२८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
नेपालमा सुरुङमार्गः १२ ठाउँको योजना, बानेश्वर र कोटेश्वर रातो किताबमै परेनन्
सन् २०१८ को अध्ययनअनुसार एक किलोमिटर सुरुङमार्ग बनाउन ३ देखि ५ अर्ब रुपैयाँ बजेट लाग्ने इञ्जिनियरहरु बताउँछन् । जबकि, सडकमार्ग बनाउन प्रतिकिलोमिटर ५ देखि १० करोड रुपैयाँ लाग्ने गरेको छ
२७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राज्यकोषबाट तलब भत्ता खानेले जनतालाई ढाँट्न मिल्छ ?
समयमा सही सूचना नदिँदा बेचैनी हुन्छ, भ्रम उत्पन्न हुन्छ, अनावश्यक हल्ला हुन्छ, यस्तो हल्ला, बेचैनी र भ्रमले अराजकता सिर्जना गर्छ, त्यो अराजकताले संकट र अव्यवस्था ल्याउँछ
१५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
डा. कुन्दन अर्यालको भाषा
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति कस्तो छ भने प्रेस सल्लाहकार डा. अर्याललाई सोधौं भने ‘नियमित स्वास्थ्य परीक्षणको लागि हो, उहाँ फर्कदै हुनुहुन्छ’ भन्ने जवाफ आउला । तर, डा. अर्यालले भनेको ‘फर्कदै हुनुहुन्छ’ भन्ने वाक्यांशले केही मिनेट, घण्टा, दिन, साता वा महिना केको संकेत गर्ला ?
१४ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
बैंकका एटीएम कतिबेला खुल्छन् सीईओ’साब् ?
ट्राफिक जाम एकदमै थियो, सूर्यविनाकबाट अनामनगर पुग्न नै एक घण्टा लाग्यो, नयाँठिमी फर्कन फेरि एक घण्टा, मेरो कारणले हाम्रो परिवारले साइतमा टीका लगाउनै पाएन
१३ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
व्यवसाय वा कृषि गर्ने हो ? धितो चाहिँदैन, सवा २ प्रतिशत ब्याजमै पाइन्छ ऋण
अझ महिला उद्यमशील कर्जा लिने हो भने ब्याज अझ कम पर्छ । सरकारले यो शीर्षकमा ६ प्रतिशत ब्याज अनुदान दिन्छ । त्यसो हुँदा ऋण लिने व्यक्तिले २.२३ प्रतिशत ब्याज मात्रै तिर्नुपर्ने हुन्छ
२७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट, घ्यूमा ५० रुपैयाँ
सरकारको लगानी रहेका संस्थानमार्फत बिक्री वितरण हुने दैनिक उपभोग्य वस्तुमा छुट दिने निर्णय भएको छ । यस्तै निजीक्षेत्रले बिक्री वितरण गर्ने दैनिक उपभोग्य वस्तुमा पनि कालाबजारी नहोस् भनेर मूल्य तोक्नेदेखि तोकिएका मूल्यअनुसार बिक्री वितरण भए नभएको अनुगमनलाई समेत तीव्र बनाइएको छ
१३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
ठूलो बैंक बनाउँदैमा जोखिम कम हुँदैन
बैंकले धेरै कमाए भन्ने गुनासो सुनिन्छ । तर, हाम्रै बैंकको कुरा गर्ने हो भने पनि लगानीको १८ वर्षपछि आरओई १५ प्रतिशत पुगेको छ । अंकलाई हेर्ने हो भने १ अर्ब ७० करोड रुपैयाँ नाफा गरेका छौं । तर, आरओई हेर्दा बैंकिङ क्षेत्रको औसत आरओई १५ प्रतिशत हो
९ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
१० अर्बको नक्कली भ्याट बिल भेटियो, ८ सय फर्ममाथि अनुसन्धान हुँदै
विभागले गरेको अनुसन्धानबाट १ सयभन्दा बढी फर्मले नक्कली भ्याट बिल बिक्री गरेको तथ्य फेला परेको छ । यस्तो बिल ८ सयभन्दा बढी फर्मले खरिद गरेको पाइएको विभागले जानकारी दियो
७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
यसरी पाउँदैछन् सबै नेपालीले पेन्सन
इच्छाएको व्यक्तिले आफ्नो शेषपछि एकमुष्ट रकम पाउने भनेको छ भने त्यस्तो व्यक्तिले एकमुष्ट रकम नै पाउँछन्, पेन्सन पाउने भनेको छ भने पेन्सन पनि पाउँछन्, बचतकर्ताले जे इच्छाएको हुन्छ, हकवालाले सोही सुविधा पाउँछन्
६ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
२३ वाणिज्य बैंकको प्रतिफलः चार्टर्डमा भन्दा सिभिलकाे सेयरमा बढी लाभ
स्ट्याण्डर्ड चार्टर्ड बैंककाे सिभिल बैंकको सेयरमा लगानी गर्नेले बढी प्रतिफल पाउने देखिन्छ । नेपाल इन्भेष्टमेन्टको सेयरमा लगानी गर्दा यो वर्ष सबैभन्दा कम प्रतिफल पाउने अवस्था तथ्यांकले देखाएको छ । सबैभन्दा बढी प्रतिफल भने नेपाल बैंकको सेयरमा लगानी गर्नेले पाउन सक्छन्
१ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
इन्जिनियरलाई ‘पिन्च’ परेपछि बन्दै गरेको नयाँ बसपार्क परियोजना
हाम्रो राष्ट्रिय बसपार्क यही हो भनेर चिनाउँदा मलाई साँच्चिकै अप्ठेरो महसुस भयो, त्यही भएर यो बसपार्कलाई राम्रो बनाउने मेरो सोच थियो, अहिले काम गर्न पाएँ, मेरा लागि यो साह्रै ठूलो अवसर हो, खुशीको कुरा हो
३० भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्