वडा अध्यक्षले गरे आत्महत्या प्रयासबुटवलमा एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश नेपालले आफ्नै कोठाको पंखामा झुण्डिएर आत्महत्याको प्रयास गरेका हुन्२१ भदौ, २०७६ Share
प्रदेश ५ मा लगानी बढाउन चीन इच्छुक, लुम्बिनी प्राथमिकतामाप्रदेश ५ का विभिन्न क्षेत्रमा लगानी गर्न चीनले चासो देखाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर चिनियाँ टोलीले लगानीप्रति चासो देखाएको हो । त्यसका लागि चिनियाँ टोलीले अहिले राजनीतिक नेतृत्वसँग भेटघाट तीव्र पारेको छ२१ भदौ, २०७६ Share
प्रदेश–५ मा लगानी गर्न चिनियाँ चासोप्रदेश–५ मा चीनले लगानीका लागि चासो बढाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर चिनियाँ टोलीले लगानी प्रति चासो देखाएको हो ।२१ भदौ, २०७६ Share
बैंकभन्दा कम छैनन् रुपन्देहीका सहकारीसहकारी विभागको २०७४ असारसम्मको तथ्यांकअनुसार प्रदेश ५ मा ४ हजारभन्दा बढी सहकारी संस्थाहरू छन् । सहकारी संख्याको हिसाबले प्रदेश चौथो स्थानमा छ । सबैभन्दा बढी ७ सय ७९ वटा सहकारी संस्थाहरू रुपन्देहीमा र त्यसपछि दाङमा ६ सय २७ वटा छन्२० भदौ, २०७६ Share
सय वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको बिजोगसय वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल विवादमा तानिएको छ । प्रदेश सरकारले अस्पतालमातहतका ७३ वटा सटर भत्काउन निर्देशन दिएसँगै विवाद उत्पन्न भएको हो१८ भदौ, २०७६ Share
गाउँका स्कुलः विद्यार्थी छन्, शिक्षक छैननरुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा १५ मध्ये ५ माध्यमिक विद्यालय छन् । तर गाउपालिकाका प्राय सवै विद्यालयमा शिक्षकको अभाव छ । जसका कारण विद्यार्थीको पठनपाठन बर्षेनी प्रभावित बन्दै गएको छ । मावि तहका विद्यालयको अवस्था झन विजोग छ१६ भदौ, २०७६ Share
लुम्बिनीमा पर्यटककाे बसाइ लम्ब्याउने याेजना खै ?यस वर्ष जुलाई महिनासम्म ९ लाख ६० हजार २ सय ६० जनाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्१५ भदौ, २०७६ Share
मोफसल हल्लाएको स्वर्ण सिल्ड२०२७ सालमा स्थापना भएको झरना स्पोर्टस क्लव रुपन्देहीको सवैभन्दा पुराना क्वल मध्येको एक हो । ५० वर्ष पुरा भएको यो क्वलको फुटवलमा आफ्नै इतिहास छ१३ भदौ, २०७६ Share
सम्भाव्यता अध्ययनमा सकियो ४६ लाख, कुन खोलाबाट कति उत्पादन हुन्छ विद्युत ?प्रदेशका सबै जनतालाई विद्युतको पहुँचमा राख्न प्रदेशले जल विद्युतको सम्भाव्यता अध्ययन गरेको छ । यद्यपि यसको अन्तिम रुप भने दिइएको छैन१२ भदौ, २०७६ Share
फोहोरबाट विद्युत उत्पादन गर्दै प्रदेश सरकारप्रदेश ५ सरकारले फोहोरबाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ । फोहोर व्यवस्थापन चुनौती बन्दै गइरहेका बेला सरकारले यस्तो योजना अगाडि सारेको हो१० भदौ, २०७६ Share
प्रदेश ५ सरकारविरुद्ध २९ मुद्दागठन भएयता प्रदेश ५ सरकारलाई मात्रै विपक्षी बनाएर ४ तथा प्रदेशभित्रका स्थानीय तहसँग सम्बन्धित रहेर २५ वटा मुद्दा दर्ता गरिएका हो९ भदौ, २०७६ Share
अब गाउँमा सरकारको सिंहदरबार, विप्लवको ‘जनसरकार’ग्रामीण क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धमाधम ‘जनसरकार’ गठन गरिरहेको छ७ भदौ, २०७६ Share
प्रदेश ५ का ११ जिल्लामा सीसीटीभी क्यामरा जडान१ सय ४० वडामा जडान गनुपर्नेमा अहिलेसम्म १ सय ५ वटामा सीसीटीभी जडान भइसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले जानकारी दिए ।३ भदौ, २०७६ Share
प्रदेश ५ को नाम लुम्बिनी ! राजधानी कहाँ ?प्रदेश ५ सरकार गठन भएको २ वर्ष पुगेको छ । तर, अहिलेसम्म प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंगिएको छैन२ भदौ, २०७६ Share
प्रदेश सरकारलाई टेर्दैनन् स्थानीय तहप्रदेश सरकारले बनाएको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ ले प्राकृतिक स्रोतबाट स्थानीय तहले संकलन गर्ने राजस्वको ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने कानूनी व्यवस्थालाई संघीय सरकारले संशोधन गरेसँगै राजस्व बाँडफाँटमा प्रदेश सरकार र स्थानीय तहबीच समस्या देखिएको छ३० साउन, २०७६ Share
ऐन संशोधन गरेर जनप्रतिनिधिलाई दोहोरो सुविधाप्रदेश ५ को मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सीप विकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिने निर्णय गरेको छ२९ साउन, २०७६ Share
लुम्बिनी अस्पताललाई अत्याधुनिक बनाउने प्रदेश सरकारको तयारी“सम्पूर्ण रोगको विशेषज्ञ सुविधासहितको आधुनिक अस्पताल बनाउने योजनाअनुसार काम सुरु गरिएको छ” सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने, “गौरवको आयोजनामा राखेर अस्पतालको विकास गरेमा यस क्षेत्रका नागरिकको सर्वसुलभ उपचार पाउनेछन् ।”२८ साउन, २०७६ Share