बुढेसकालमा अक्षर चिन्दाको खुसीसानो उमेरमा पढ्न नपाएका बुटवल दीपनगरकी सीता देवी थापा अहिले नियमित विद्यालय जान्छिन् । उमेरले ५३ वर्ष काटेकी उनी कक्षा ४ की नियमित विद्यार्थी हु्न ।२७ साउन, २०७६ Share
मृत शरीरलाई सड्न नदिने रसायन केरा पकाउन प्रयोगबुटवलको कृषि थोक बजार केन्द्रमा केरा पकाउनका लागि शवलाई सड्न नदिने रसायन प्रयोग गरेको भेटिएको छ । काँचो केरालाई पकाउनका लागि व्यवसायीहरुले क्याल्सियम कार्बोडेट नामको विषादी केरामा राखेको भेटिएको हो२५ साउन, २०७६ Share
आत्मनिर्भर बन्दै सामुदायिक विद्यालय, सटर भाडामा लगाएर शिक्षकलाई तलबरूपन्देहीका केही सामुदायिक विद्यालयले खाली जग्गामा सटर निर्माण गरी त्यसलाई भाडामा लगाएर शिक्षकलाई तलब उपलब्ध गराउन थालेका छन्२४ साउन, २०७६ Share
विदेश गएका प्रत्येक नेपालीले एउटा पर्यटक नेपाल पठाउनुपर्छसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगशकुमार भट्टराईले प्रत्येक नेपालीले एक जना विदेशी पर्यटकलाई नेपाल पठाउनुपर्ने बताएका छन्२४ साउन, २०७६ Share
अदालतको आदेशपछि सडक विस्तार रोकियोघरधनी नारायणीदेवी प्रधानसहित १६ जनाले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा दायर गरेको निषेधाज्ञा निवदेनमा बुधबार उच्च अदालतबाट रिट जारी भएपछि सडक विस्तारको काम रोकिएको हो२३ साउन, २०७६ Share
प्रदेश ५ मा नौ सय बढी उद्योगप्रदेश ५ मा ठूला लगानीका उद्योग थपिने क्रम बढेकाे छ । कच्चा पदार्थ आयात र उत्पादन निर्यात सहज भएकाले सीमा जोडिएका जिल्लामा उद्योग खुल्ने क्रम बढेको हो२२ साउन, २०७६ Share
प्रदेश ५ मा १४ जिल्ला, पर्सा प्रदेश ३ मा !प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छापेको डायरीमा अन्य प्रदेशको नक्सा पनि गलत छ२१ साउन, २०७६ Share
५० रुपैयाँमा सुरु गरेकाे व्यवसायबाट वार्षिक ८० लाखकाे काराेबार ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्१९ साउन, २०७६ Share
बलु हत्याकाण्डमा मनाेज पुन समूहलाई सघाउने चाैधरी डेढ वर्षपछि पक्राउडेढ वर्षअघि देवदहमा भएको हत्याकाण्डका संलग्न एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ१८ साउन, २०७६ Share
चिरा–चिरा गुल्मीका पीडा (तस्बिर सहित)पहिरो कारण सत्यवती गाउपालिका–३ का २ सय ९० घरहरु उच्च जोखिममा परेका छन् । उच्च जोखिममा परेका घरहरुका १ हजार २ सय १८ जनालाई वडाले १५ स्थानमा शिविर सञ्चालन गरेर राखेको छ१७ साउन, २०७६ Share
प्रदेश ५ को बजेट खर्च ७४ दशमवल ६ प्रतिशतदेश ५ सरकारले प्रदेश भित्र अर्थतन्त्रमा सकारात्मक परिवर्तनका संकेतहरु देखापर्न थालेको निष्कर्ष निकालेको छ । तिन दिन सम्म बसेको प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निष्कर्ष निकालेको हो१५ साउन, २०७६ Share
दूधमा भन्दा १० गुणा बढी क्याल्सियम, पालुंगाेमा भन्दा २६ गुणा बढी आइरनशीतल चिनी जडीबुटीयुक्त खेती हो । लगानी गरेकै वर्षबाट आम्दानी गर्न सकिने शीतल चिनीबाट तीन वर्षमै पूर्ण रुपमा उत्पादन लिन सकिन्छ१५ साउन, २०७६ Share
विद्यालयको जग्गामा व्यक्तिको नाममा, अख्तियारले थाल्यो अनुसन्धानअख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले १२ साउनमा सूचना जारी गर्दै विजयकुमार जैसवाल र गंगोत्रीदेवी जैसवाललाई ७ दिनभित्र आयोगमा हाजिर हुन भनेको छ१३ साउन, २०७६ Share
हर्न निषेध नै कार्यान्वयन कमजोर, ट्राफिकका १४ नयाँ बुँदे कार्ययोजनाहर्न निषेध गरेको ७ महिना बितिसक्दा पनि यसको प्रभावकारिता निकै न्यून देखिएको छ । तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले तामझामसहित सुरुवात गरेको हर्न निषेध अभियानको कार्यान्वयन पक्ष भने फितलो छ१३ साउन, २०७६ Share
बुटवलको बजेट खर्च उत्साहजनकबुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पुँजीगततर्फ ७० प्रतिशत र चालूतर्फ ८४.४३ प्रतिशत बजेट खर्च गरेको छ१३ साउन, २०७६ Share
प्रदेश लोकसेवा आयोग अध्यक्षमा भट्टराईप्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश भएका छन्११ साउन, २०७६ Share
गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्योगुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको हो ।९ साउन, २०७६ Share
गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्योगुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।९ साउन, २०७६ Share