बुटवल उपमहानगरको डम्पिङ साइट बन्यो तिनाउ नदीवैकल्पिक व्यवस्था नहुदाँ नदीमा फोहोर फाल्नुपरेको बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । उनले खाडल पुर्नको लागि पनि फोहोर फाल्ने गरेको जनाउँदै खाडल पुरिएपछि पार्क बनाउने योजना रहेको सुनाए ।१४ कात्तिक, २०७६ Share
उपनिर्वाचनः दाङमा प्रदेश राजधानी चुनावी एजेण्डा बन्ला ?देश संघीय संरचनामा गएपछि प्रदेश–५ को अस्थायी राजधानी बुटवल बनेको छ९ कात्तिक, २०७६ Share
प्रदेश नं. ५ का ‘मिनी संसद्’ निष्क्रियप्रदेश नं. ५ को प्रदेश सभाको बर्खे अधिवेशन सकिसकेको छ भने हिउँदे अधिवेशन अझै सुरु हुन सकेको छैन । यो समयमा ‘मिनी संसद्’ मानिने विभिन्न समितिका बैठकहरू हुनुपर्ने हो । तर प्रदेश नं. ५ का संसदीय समितिहरू भने निष्क्रिय भएका छन् । प्रदेशमा ६ वटा संसदीय समिति छन् ।८ कात्तिक, २०७६ Share
दुवै हात नभए पनि दुई गुणा हिम्मतअपांगताका कारण केही गर्न सकिँदैन भनेर मनोबल कमजोर बनाउनेका लागि रूपा प्रेरणाको स्राेत बनेकी छिन् ।७ कात्तिक, २०७६ Share
श्रम कार्यालय बुटवलमा सेवाग्राहीलाई सास्तीश्रम स्वीकृतिका लागि काठमाडौं धाउनु नपर्ने भनेर सञ्चालनमा आएका कार्यालयले झनै सास्ती दिएका छन्६ कात्तिक, २०७६ Share
बुद्ध सर्किटमा पर्ने निर्माणाधीन पुल ९ वर्ष देखि अलपत्ररुपन्देहीको तिलोत्तमा गोरकट्टामा निर्माणाधीन पुल ९ वर्ष देखि अलपत्र परेको छ । गोरकट्टामा रहेको तिनाउ नदीमाथि आधा बनेको पुल विगत ९ वर्ष देखि अलपत्र अवस्थामा रहेको हो६ कात्तिक, २०७६ Share
समूह बनाएर महिलाहरू पुष्पखेतीमापछिल्लो समय रूपन्देहीमा पुष्पखेतीतर्फ आकर्षण बढ्न थालेको छ । सामान्य कार्यक्रमहरूमा समेत भारतबाट आयातित गर्नुपर्ने फूल अहिले रूपन्देहीमा भइरहने त्यस्ता कार्यक्रममा रूपन्देहीकै प्रयोग हुने गरेको छ३ कात्तिक, २०७६ Share
विद्यालयको जग्गामा ३७ वर्षदेखि किचलोजग्गाकै विवादका कारण सरकारी स्तरबाट बजेट ल्याएर पूर्वाधार विकास गर्न नपाएको विद्यालयकी प्राचार्य गीता भण्डारीले बताइन्१ कात्तिक, २०७६ Share
महेन्द्र कुर्मी हत्या प्रकरण : एकजना हत्यारा पक्राउगत कार्तिक २९ गते ओमसतियाका महेन्द्रप्रसाद कुर्मीलाई गोली हानी हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।३० असोज, २०७६ Share
चीनको सिआन शहरका विशिष्ट अधिकारीहरू बुटवलमासम्बन्धलाई समृद्धिको सारथीको रूपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदान–प्रदान हुने बताइएकाे छ२८ असोज, २०७६ Share
प्रदेश ५ सडक मानवमुक्त हुँदै, १८ जनाको उद्धारअब प्रदेशका कुनै पनि धार्मिक स्थलदेखि सडक पेटीमा बसेर कुनै पनि व्यक्तिले भिक्षा माग्न नपाइने भएको छ२७ असोज, २०७६ Share
सहरको दसैं: न देखिन्छन् पिङ, न उड्छन् चंगासमय परिवर्तन भयो । प्रविधिको विकास भयो । समयक्रम सँगै बजारमा बस्तिको विकास भयो । ठूला चौरमा पक्की घर बने । परिणामत पिङ र आकाशमा चंगा देखिन छाडे ।२० असोज, २०७६ Share
काेठामा अर्कैकी श्रीमतीसँग मादक पदार्थ पिउँदापिउँदै पक्राउरुपन्देही कांग्रेसका एक नेता अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ परेका छन्१५ असोज, २०७६ Share
छानबिनका लागि सभामुखले राजीनामा दिनुपर्छ : गगन थापानेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपमाथि निस्पक्ष छानबिन गर्न माग गरेका छन्१४ असोज, २०७६ Share
चर्पीमा दाउरा राखेर जंगलमा शौचकेन्द्रीय तथ्यांक विभागको पपुलेसन मोनोग्राफ २०१४ का अनुसार समग्रमा प्रदेश ५ का ५६ प्रतिशत घरधुरीमा शौचालय थियो । यसअनुसार यो प्रदेश तुलनात्मक रूपमा चौथो स्थानमा छ । शौचालयको व्यवस्था हेर्दा दाङ खुला दिशामुक्त घोषणा भएको छ । गुल्मी जिल्लामा ८१.६ प्रतिशत घरधुरीमा शौचालय छ१३ असोज, २०७६ Share