गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि कुटपिटघाइते विद्यार्थीको भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ२० पुस, २०७६ Share
फोहोर किन्दै सहकारीसहकारीले अहिले फोहोर उठाएबापत प्रति चुलो ५०, पसलहरूमा १ सय र हाटबजारमा प्रतिमहिना एक हजार शुल्क उठाउँदै आएको छ । त्यसका लागि ४ जना कर्मचारी सहकारीले राखेको छ१९ पुस, २०७६ Share
प्रदेश ५ जाँउ, शान्ति र पुण्य कमाऊँबुटवलबाट ४४ किलोमिटरको दुरीमा लुम्बिनी छ । लुम्बिनी भगवान गौतमबुद्धको पवित्र जन्मस्थल हो । इसापूर्व ६२३ मा पवित्र बगौचामा मायादेवीका काखबाट बौद्ध धर्मका प्रणेता, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको हो१८ पुस, २०७६ Share
सडक खाना महोत्सवमा ६ करोड बढीको कारोबारबुटवलमा आयोजित दोस्रोे सडक खाना महोत्सवमा ६ करोडभन्दा बढीको कारोबार भएको छ । तीन दिन चलेको महोत्सव २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्१६ पुस, २०७६ Share
बुटवलमा बन्दै छ मिनी फेवातालप्रारम्भिक चरणमा उपमहानगरले सिमसार क्षेत्रलाई मिनी फेवातालको रूपमा विकास गर्ने गरी काम गरिरहेकोे छ । झण्डै ३५ विगाहा क्षेत्रफलमा फैलिएको ताल क्षेत्रलार्ई ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य उपमहानगरको छ१४ पुस, २०७६ Share
व्यवसायमा नयाँ सोचः पढ्दै खानुहोस्, खाँदै पढनुहोस्‘पढ्ने बानीको विकास पनि यस क्याफेले गराएको छ, आवश्यक सन्दर्भ सामग्री पनि हामीले राख्न सके यो उत्कृष्ट पुस्तकालय बन्न सक्छ । हामी त्यो प्रयत्नमा छौँ’१२ पुस, २०७६ Share
सटेरैपिच्छे अस्पताल, कडाइ गर्दै प्रदेश सरकारचिया पसल जस्तै असरल्ल यी फार्मेसी र अस्पताल मापदण्ड अनुसार छैनन् । संघीय सरकारले बनाएको मापदण्ड पूरा नगर्ने अस्पताललाई अब प्रदेश सरकारले नियमन गर्ने भएको छ११ पुस, २०७६ Share
बुटवलमा सुकुम्बासी जग्गाको नापजाँच सुरुलालपुर्जा पाउने आश्वासन मात्र पाइरहेका स्थानीय सुकुम्बासी जग्गाको नापी सुरु भएसँगै लालपुर्जा पाइनेमा विश्वस्त रहेको स्थानीय जीतबहादुर मल्लले बताए९ पुस, २०७६ Share
बुटवलमा औद्योगिक व्यापार मेलाबुटवल उद्योग बाणिज्य संघको आयोजनामा भोलि (बुधबार)देखि सुरु हुने २०औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को अवसर पारेर मंगलबार जनचेतनामुलक मोटरसाईकल ¥याली गरिएको छ८ पुस, २०७६ Share
च्याउको मूल्य प्रतिकेजी ४८ हजार, पाल्पामा व्यावसायिक खेतीपाल्पाको भालेबासमा बहुउपयोगी रातो च्याउ (गानोडर्मा) को व्यावसायिक खेती सुरु भएको छ७ पुस, २०७६ Share
दुई खसी र १० कुखुराबाट व्यापार सुरु गरेका पौडेल यसरी बने करोडपतिराष्ट्रिय बजारमा आफ्नो उत्पादन चिनाएका पौडेलले अबको २ वर्षमा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो उत्पादन बिक्री गर्ने योजना बनाएका छन् । उद्योगले भर्खर मात्र आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ३ पुस, २०७६ Share
चिसो बुटवल (फोटो फिचर)बजार सुनसान बनेको छ भने सवारीसाधन दिउँसै बत्ती बालेर यात्रा गरिरहेका छन् ।२ पुस, २०७६ Share
प्रदेश ५ को नाम राजधानीः नाम लुम्बिनी, राजधानीका लागि ६ ठाउँको प्रस्तावसंसदीय विशेष समितिका सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटो अपनाउँदै तोकिएको छ । यद्यपि समितिले गरेको सिफारिशलाई प्रदेशसभाको बैठकको दुईतिहाइले पारित गर्नुपर्ने प्रावधान छ३० मंसिर, २०७६ Share
खर्च नभएको रकम फिर्ता भएन, प्रदेश सरकार अनुदान कटौती गर्ने तयारीमाविवरण नपठाउने पाँच पटक सर्वोत्कृष्ट उपमहानगरपालिका बनेको बुटवल उपमहानगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिकाले पनि खर्च विवरण नपठाएको मन्त्रालयले जानकारी दिएको छ ।२९ मंसिर, २०७६ Share
प्रदेश ५ का राष्ट्रिय गौरवका आयोजना : सकिएलान् समयमै ?गुरुयोजनाअनुसारका कामहरूमा प्रशासनिक भवन, भिजिटर इन्फर्मेसन सेन्टर, उत्तरी पोखरी, पवित्र उद्यान क्षेत्रका ढलहरू, ३ जोडी पेभिलियन, १६ किलोमिटर सुरक्षा पर्खाल र केन्द्रीय नहर निर्माण कार्य सम्पन्न भएको कोषले जनाएको छ ।२८ मंसिर, २०७६ Share
कृषि अनुदानमा मिलेमतो : कर्मचारीले मागे खुलेआम कमिसनबाख्रापालन, गाईपालन, तरकारी खेती, फलफूल खेती, बंगुरपालनमा दिएको अनुदान दुरूपयोग भएको समितिले जनाएको छ । कामै नगरेका किसानलाई मन्त्रालयले सजिलै अनुदान दिएकाले मिलेमतोमा अनुदान रकम दुरूपयोग भएको निष्कर्ष समितिको छ ।२३ मंसिर, २०७६ Share
५० लाख सकेपछि ७ लाख बोकेर प्रदेश राजधानी खोज्न भारततिर१२ जिल्ला रहेको प्रदेश ५ मा ८७ जना सांसद छन् । नेकपाका ६१, कांग्रेसका १९, फोरमका ५, राजमो र राजपाका एक/एक सांसद छन् । स्थायी राजधानीका लागि सबैको सहमति वा कुनै पनि दलको दुईतिहाइ बहमुत आवश्यक पर्छ२२ मंसिर, २०७६ Share