पढ्दै कृषि पेसामा रमाएका श्याम पालफार्मविना नै कृषि कर्ममा लागेका पाल अहिले १२ कक्षामा पढ्दै छन् । कृषि पेसामै रहेका आफ्ना ठूलो बुबालाई सघाउँदै पाल करिब १० वर्षको उमेरदेखि व्यावसायिक कृषिमा लागेको बताउँछन्७ फागुन, २०७६ Share
एक किशोरीमाथि बलात्कार अभियोगमा ३ जना पक्राउबलात्कारमा संलग्न ३ युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार इलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जानकारी प्रहरी निरीक्षक चित्रबहादुर घलेले दिए५ फागुन, २०७६ Share
कोरोनाको असर निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनिनिर्माणको अन्तिम चरणमा पुगेको यो विमानस्थलमा चिनियाँ प्राविधिक र उपकरण कोरोना भाइरसका कारण नेपाल आउन नसकेकाले निर्माण कार्यमा असर परेको हो४ फागुन, २०७६ Share
सडक डिभिजन परिसरमा ‘मिनी सिहंदरबार’, दाङ राजधानी हुने सम्भावना टर्योसडक डिभिजन परिसरको जग्गा संंघीय सरकारले प्रदेश नं. ५ लाई दिने निर्णय गरेसँगै मन्त्रालयहरू परिसरभित्र केन्द्रित बन्दै गएका छन्४ फागुन, २०७६ Share
रात्री भोजमा देखियो प्रदेश प्रमुख यादवको अपरिपक्क कामप्रदेश सरकार गठन भएको २ वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले बिहान बुटवल बहुमुखी क्याम्पसमा औपचारिक कार्यक्रमको आयोजना ग¥यो । विभिन्न क्षेत्रमा योगदान दिएका ३५ जनालाई प्रदेश रत्नबाट विभुषित पनि गर्यो४ फागुन, २०७६ Share
प्रदेश ५ को २ वर्ष: समृद्धिको जग बस्यो तर जनताको मनमा बस्न सकेनस्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले दुई वर्षको अवधिमा सरकारले गरेका कामले समृद्धिको जग बसालेको बताए३ फागुन, २०७६ Share
अष्ट्रिचका लागि २ अर्बमासु खानेका अलावा धेरैजसो पर्यटक अष्ट्रिच हेर्नकै लागि उक्त फार्ममा आउँछन् । लुम्बिनी भ्रमणमा आउनेको २० प्रतिशत संख्या फार्म अवलोकन गर्न आउने फार्मको आँकलन छ२ फागुन, २०७६ Share
‘५० करोडभन्दा बढी लागतका योजना प्रदेश गौरवका आयोजना’प्रदेश–५ सरकारले ५० करोड रुपैयाँभन्दा बढी लागतका योजना प्रदेश गौरवका आयोजनामा समावेश गर्ने भएको छ२ फागुन, २०७६ Share
कमाण्डर उपराष्ट्रपति, जनता पानीविहीनमाओवादीको पहिलो निशाना बनेको होलेरीले २४ वर्षसम्म विकास पर्खियो । तर होलेरीमा सरकार विकास बोकेर कहिल्यै पुगेन । राज्यको उपेक्षामा परेपछि अहिले यहाँका स्थानीयवासी द्वन्द्वको घाउ र कथालाई पर्यटन विकासको माध्यम बनाउन थालेका छन्१ फागुन, २०७६ Share
बालविवाह र हिंसाविरुद्ध किशोरीमहिला तथा बालिकामाथि हुने हिंसा रोक्नकै लागि किशोरी समूह नागरिकता दिलाउने अभियान चलाएरै हिँडेका छन्२८ माघ, २०७६ Share
सेतो कपडाभित्रको अँध्यारो कथाअन्य शिक्षाभन्दा महँगो शिक्षाको रूपमा रहेको नर्सिङ शिक्षालाई नेपालमा रोजगारीको अवसर तथा सामाजिक प्रतिष्ठासँग जोडेर अभिभावकले हेर्ने दृष्टिकोणमा अहिले भने केही परिर्वतन आएको छ२६ माघ, २०७६ Share
माटोविना फल्यो तरकारीयो प्रविधिबाट उत्पादन हुने फलहरू माटोमा फल्ने जत्रा ठूला हुँदैनन् । २ सयदेखि ५ सय ग्रामसम्मका हुन्छन् । विशेषगरी यसरी उत्पादित फलफूल र तरकारीहरू सलादको रूपमा बढी प्रयोग हुने गरेका बताइन्छ२५ माघ, २०७६ Share
उदाहरणीय कृषक: माछा र केराबाटै मालामालनिकट भविष्यमा अझ बढी केरा खेती विस्तार गर्ने योजना रहेको बताउँदै कृषक पासीले कृषिमा तरकारी खेतीलाई अझ बढी विस्तार गर्ने, केरा खेतीको नर्सरी उत्पादन गर्ने र टिस्यु कल्चरमा केरा खेती विस्तार गर्नेसमेत योजना बनाएका छन्२३ माघ, २०७६ Share
अदालतकाे पत्र नआउँदै सटरमा चलाइयाे डोजर : व्यवसायीसर्वोच्चको निर्णयलाई नमानी व्यवसायीका सटरहरूमा डोजर चलेपछि व्यवसायीहरू पुनः सर्वोच्चको अवहेलानाविरुद्ध अदालतमा जाने तयारीमा रहेको बताइएको छ२३ माघ, २०७६ Share
एकाबिहानै प्रादेशिक अस्पतालका सटरमा डोजर चल्योजिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो२३ माघ, २०७६ Share
ज्यानमारा बन्दै हाइटेन्सन विद्युत् लाइन, स्थानान्तरण गर्न स्थानीयकै अवरोधनयाँ मिलदेखि प्रेमनगरसम्म ३५ जनाभन्दा बढी व्यक्तिको जग्गामाथिबाट ११ सय केभीको प्रसारण लाइन गएको छ । वि.सं. २०३० सालतिर स्थानीयकै पहलमा प्रेमनगरतर्फ गएको प्रसारण लाइनमा विद्युत् कार्यालयले मर्मत सम्भार तथा विद्युतका पोलहरू नफेर्दा जोखिम निम्त्याएको छ२१ माघ, २०७६ Share
बुटवल मेडिकल कलेजकाे डीपीआर वैशाखसम्ममा तयार हुँदैतिलोत्तमा नगरपालिका– १, नयाँ मिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा रहेको बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका अनुसार अहिले मेडिकल कलेजको ईआईएको काम भइरहेको छ२० माघ, २०७६ Share
डेढ अर्बका मालिकपढाउँदाको केही पैसा र घरबाट सहयोग मिलेपछि उनले नवलपरासीमा पेट्रोल पम्प खोले । त्यो खोल्दा नै उनी अमेरिका जाने प्रक्रियामा थिए । अमेरिका जाने, उतै व्यापार गर्ने सपना थियो उनको१८ माघ, २०७६ Share