तानसेन–बुटवल सडक खण्डमा घुम्ती काट्न सुरु, ३ सिफ्ट सडक बन्दसिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डका घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्ने काम सुरु भएको छ । १२ चैतसम्म दैनिक ८ घण्टा सडक बन्द गरेर घुम्ती कटान गरिने डिभिजन सडक कार्यालयले जनाएको छ२ चैत, २०७६ Share
मातृशिशु मृत्युदर घटाउन प्रदेश ५ सरकारको विशेष अभियानप्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका गर्भवती महिला तथा नवजात शिशुको मृत्युदरलाई घटाउन स्वास्थ्यकर्मीलाई तालिमदेखि बर्थिङ सेन्टरको सुधार तथा उपकरणमा सहयोग गर्ने भएको छ२ चैत, २०७६ Share
उपेक्षाबाट खारेज, स्थानीयले खुलाएको रात्रि विद्यालयबुटवल– ५ मा रहेको यस विद्यालयमा दिवा र रात्रि कक्षाहरू सञ्चालन हुँदै आएका छन् । हाल रात्रि विद्यालयमा १ सय १७ जना विद्यार्थी रहेका छन् । कक्षा ६ देखि १० सम्म अध्यापन हुने यस विद्यालयमा ५ जना माध्यमिक तहका दरबन्दीहरू, ४ जना निमावि तहका दरबन्दी र १–१ जना लेखापाल र कार्यालय सहायक रहेका छन्१ चैत, २०७६ Share
१७ लाख घूस रकमसहित बुटवल नापीका ५ कर्मचारी पक्राउउनीहरूलाई घूस रकम लिँदै गर्दा भैरहवाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ३० फागुन, २०७६ Share
सार्वजनिक जग्गा मिचेर घर, कारबाही भएनरूपन्देहीको सैनामैना नगरपालिका– ४, सिसौडाँडामा सार्वजनिक जग्गा मिचेर ४ जनाले घर बनाएको पाइएको छ । मुर्गिया–सिसौडाडाको सडक बाटोमा उनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाएका हुन्२६ फागुन, २०७६ Share
राजधानी दाङ लैजान मन्त्रीको ‘तुरुप’ फाल्दै मुख्यमन्त्री पोखरेलदाङलाई दुईतिहाइको बहुमत बनाउन नेकपाका प्रदेश ५ इन्चार्जसमेत रहेका शंकर पोखरेल मन्त्रीको ‘तुरुप’ फाल्ने प्रयासमा छन्२५ फागुन, २०७६ Share
मानव सेवा आश्रमद्वारा १४ महिनामा ३२२ जनाको उद्दारमानव सेवा आश्रम बुटवलले १४ महिनाको अवधिमा ३ सय २२ जनालाई सडकबाट उद्दार गरेको छ । २०७५ साल बैशाख १८ गतेबाट अनौपचारिक रुपमा सेवा सुरु गरेको आश्रमले प्रदेश– ५ का विभिन्न जिल्लाहरुबाट कष्टकर अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षी सडक आश्रित ३ सय २२ जनाको उद्दार गरेको हो२४ फागुन, २०७६ Share
'नगदी खाम लिएर अस्पताल जाम'अहिले यस अभियानलाई यहाँका धेरै अस्पतालहरूले अनुसरण गरेका छन् । पौडेलबाटै प्रभावित भएर काठमाडौंका अन्नपूर्ण न्युरो अस्पताल र नेपाल अंग प्रत्यारोपण केन्द्रमा पनि यस अभियान सुरु भएको छ२४ फागुन, २०७६ Share
प्रदेश ५ मा एसईई परीक्षाको तयारी अन्तिम चरणमा१२ वटै जिल्लामा प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्ड र अन्य व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गरिरहेका छन्२३ फागुन, २०७६ Share
प्रदेश ५ को बजेट खर्चको अवस्था सुध्रिएनप्रदेश सरकारले चालू आर्थिक वर्षको ७ महिनामा जम्मा २२.७२ प्रतिशत बजेट खर्च गरेको छ । माघ मसान्तसम्म ३० प्रतिशत बजेट खर्च गर्ने दाबी गरे पनि जम्मा २२ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले बताएको छ२१ फागुन, २०७६ Share
शिक्षित किसान उत्पादन गर्दै प्रदेश ५ कृषि मन्त्रालयमन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा आयमूलक कृषि वन प्रबर्द्धन कार्यक्रमसमेत गर्ने भएको छ । २ करोड ५० लाख रुपैयाँको बजेटबाट फर्म एवम् कम्पनी, कृषक समूहहरूले अन्न, दलहन, तेलहन बाली, फलफूल, जडिबुटी एवम् तरकारी खेती गर्न पाउनेछन्२० फागुन, २०७६ Share
व्यापारका 'मास्टर माइण्ड' आलम यसरी बने सफल उद्यमीउद्योगी एजाज आलम सरकारको उद्योगप्रति दूरदर्शी सोच नभएकै कारण उद्योग व्यवसाय फस्टाउन नसकेको बताउँछन् । सरकारले सिधा व्यापारबाट आउने कर प्रत्यक्ष आँखाले देखिने भएकाले उद्योगमा भन्दा बढी व्यापारमा ध्यान दिएको उनी बताउँछन्१७ फागुन, २०७६ Share
शीर्षक बदलेर पारिश्रमिक दिँदै प्रदेश ५ सरकारस्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी विधेयक र एकीकरण गर्न बनेको विधेयक, २०७६ प्रदेशसभामा लगिएको छ । संशोधन गर्ने गरी संसदमा लगिएको उक्त विधेयकमा ४० प्रतिशतसम्म सुविधा बढाउने प्रस्ताव गरिएको छ१४ फागुन, २०७६ Share
दलीय स्वार्थका कारण विद्यालय ७ महिनादेखि अध्यक्षविहीनबुटवल उपमहानगरपालिका र विद्यालयबीच व्यवस्थापन समिति गठन गर्ने विषयमा असमझदारी भएपछि विद्यालय अध्यक्षविहीन भएको हो१३ फागुन, २०७६ Share
२ पक्षीय समस्या समाधानका लागि कूटनीतिक चातुर्य प्रस्तुत गर्नुपर्छ : उपाध्यायभारतसँगका दुई पक्षीय समस्या समाधानका लागि सरकारले कूटनीतिक चातुर्य प्रस्तुत गर्नुपर्ने बताउँदै उनले सीमा क्षेत्रमा भन्सार केन्द्र निर्माणको काम चाँडो गर्नुपर्ने धारणा राखे११ फागुन, २०७६ Share
पानी आयो, अब बुहारी आउँछिन्पानी अभावकै कारण कुनै समय रानीटार र तापका युवालाई छोरी दिनसमेत अभिभावक हिच्किचाउँथे । कारण, त्यहाँ खानेपानी थिएन । खानेपानीकै लागि रानीटारका मानिस २ घण्टा लगाएर एक गाग्री पानी ल्याउन ठाडोखोला र पँधेरी खोलामा पुग्नुपथ्र्यो९ फागुन, २०७६ Share
प्रदेशको नाम मगरात हुनुपर्ने भन्दै चरणवद्ध आन्दोलनको घोषणामगरात संघर्ष समितिले प्रदेश नं. ५ को नामकरण मगरात हुनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको छ८ फागुन, २०७६ Share