उच्च अदालत बुटवलकाे गेटबाटै पक्राउ परे विप्लवका नेताहरूइलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलस्थित उच्च अदालत बुटवल इजालसबाट बालकृष्ण शर्मा र प्रदीपबहादुर वलीलाई पक्राउ गरेको हो१४ माघ, २०७६ Share
लुम्बिनी सिड कम्पनीले पायाे बिउ प्रशोधन कारखाना प्रमाणित नम्बरकम्पनीले निर्माण गरेको अत्याधुनिक प्रयोशालाबाट परीक्षण भई प्रमाणीकरणको चरणमा ६ वटा नयाँ हाइब्रिड जातका बिउ बजारमा ल्याएको छ१४ माघ, २०७६ Share
एक घर, एक करेसाबारीमत्स्य ल्यावसहितको माछा उत्पादन गर्ने किसानलाई अनुदान प्रदान गर्नुका साथै पशुपालन किसानले व्यहोर्ने गरी ५० प्रतिशत शुल्कमा पशु बीमासमेत गरिएको छ१३ माघ, २०७६ Share
सामुदायिक विद्यालयका कुशल सारथिस्थापनाकालमा ६ कक्षासम्म सुरु भएको विद्यालयमा ५ सय विद्यार्थी थिए । विद्यार्थीको गुणस्तर कमजोर थियो । त्यसपछि विद्यालयको स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने उनले सोचे११ माघ, २०७६ Share
प्रदेश सरकारले नियमन नगर्दा अस्पतालको मनपरीसंघीयता कार्यान्वयनसँगै प्रदेशमाताहत आएका अस्पतालहरू नियमन गर्नु प्रदेश सरकारको दायित्व हो । तर प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि स्वास्थ्य क्षेत्रलाई नियमन गर्न प्रदेश सरकारले आवश्यक कदम चाल्न नसक्दा प्रदेशका अस्पतालहरू मनपरी चलिरहेका छन्९ माघ, २०७६ Share
बुटवल उपमहानगर फोहोर व्यवस्थापनमा सधैं असफलकार्यसम्पादन मूल्यांकनमा लगातार पाँच पटक उत्कृष्ट भएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापन भने चुकेको छ८ माघ, २०७६ Share
विद्यालयकाे जग्गामा पेट्रोल पम्पसरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीतिले तेस्रो पक्षलाई जग्गा भाडामा दिन नपाउने व्यवस्था गरेको छ । हाल संशोधित कार्यनीतिले बढीमा ५ वर्षका लागि मात्र जग्गा भाडामा दिने प्रावधान राखेको छ७ माघ, २०७६ Share
प्रदेश ५ मा एकपछि अर्को अनियमितताप्रदेश सरकार गठन भएको दुई वर्ष पुग्न लागेको छ । संघीयतापछि नागरिकले प्रदेश सरकारसँग पूर्वाधार विकास र सुशासनको ठूलै अपेक्षा गरेका थिए । तर थिति बसाल्ने प्रदेश ५ सरकार आफैं अनियमिततामा लिप्त भएपछि दुई वर्षको अवधिमा पटक–पटक आलोचित बन्दै आएको छ५ माघ, २०७६ Share
तरकारीको तरक्कीकृषिमा अनुदान रकम सरकारले दिने गरेको भए पनि प्राविधिक ज्ञान नदिएको उनको गुनासो छ । सरकारले मलखाद, उन्नत बिउबीजन र बजारीकरणमा सहयोग र कृषिमा प्रविधि प्रशिक्षण दिनुपर्ने उनी बताउँछन्४ माघ, २०७६ Share
सुन तस्करीमा पक्राउ परेका कांग्रेस सांसदका पीए रिहारुपन्देही प्रहरीले सुन तस्करीमा पक्राउ परेका सांसदका पीएलाई उन्मूक्ति दिएको छ । रिहा हुनेमा नेपाली कांग्रेसका सांसद प्रमोदकुमार यादवका स्वकिय सचिव कमलेश उपाध्याय रहेका छन्३ माघ, २०७६ Share
क्यान्सरसँग लड्दै प्रदेश ५ कांग्रेस संसदीय दलका नेतादेश सरकारले खरिद गरेको सवारीसाधनमा अनियमितता भएको भन्दै विपक्षी दलका नेताले चढ्दै गरेको सवारी फिर्ता पनि गरेका थिए१ माघ, २०७६ Share
एसईई नतिजा सुधार गर्न सामाजिक विकास मन्त्रालयको अभियानसामाजिक विकास मन्त्रालय प्रदेश–५ ले एसईई नजिता सुधार गर्न अभियान सुरु गर्ने भएको छ२९ पुस, २०७६ Share
नियमावली नबन्दा सहकारीको अर्बौं रकम जोखिममासंघीयता कार्यान्वयनसँगै जिल्लामा रहेका डिभिजन सहकारी कार्यालय खारेज भए । सहकारी ऐन २०७४ अनुसार जिल्लास्तरका सहकारी नियमन गर्ने जिम्मेवारी प्रदेश सरकारको हो२८ पुस, २०७६ Share
सफलता प्राप्त गर्न अङ्कुश बनेन अपाङ्गतासफलता यतिकै प्राप्त हुँदैन । मिहिनेत, परिश्रम, धैर्य र अठोट आवश्यक पर्छ सफलताका लागि । यदि यी सबै गर्न सके सफलता नजिक बन्नेछ भन्ने उनलाई थाहा भयो२६ पुस, २०७६ Share
लुम्बिनीमा तपाईंलाई स्वागत छशाक्यमुनि गौतम बुद्धको जन्मस्थान लुम्बिनी, १ करोड १० लाख वर्ष पुरानो मानवजातिको पुर्खा रामापिथेकसको अवशेष पत्ता लगाएको स्थान सिद्धबाबा क्षेत्र, गौतम बुद्धको मावली क्षेत्र देवदह र अंग्रेजहरूलाई हराएको नेपालको एक मात्र किल्ला जितगढीजस्ता ऐतिहासिक सम्पदा रूपन्देहीको मुटुमा नै छन्२५ पुस, २०७६ Share
नेकपा केन्द्रको निर्देशन कार्यान्वयन गर्दै प्रदेश ३, प्रदेश ३ को निर्णय कुर्दै प्रदेश ५खासमा हामीले प्रदेश ३ लाई पर्खेर बसेका हौं,’ प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरी भन्छन्, ‘त्यो निर्णयको कार्यान्वयन हेरेपछि मात्र हामी अघि बढ्छौं, जसरी पनि यो अधिवेशनमा प्रदेशले नाम र राजधानी पाउँछ२४ पुस, २०७६ Share
घरभित्रै पेट्रोल पम्प, आयल निगम मौननयाँ मापदण्डअनुसार पूर्व–पश्चिम राजमार्गमा पम्प सञ्चालन गर्न कम्तीमा १० कट्ठा, व्यापारिक सडकमा सञ्चालन गर्न कम्तीमा आठ कट्ठा, गाउँमा सञ्चालन गर्न ६ कट्ठा र नमुना पम्पका लागि २० कट्ठा जग्गा हुनुपर्ने मापदण्ड छ२४ पुस, २०७६ Share
रकम नहुँदा उपचार सकिएको एक महिनापछि डिस्चार्जमन्त्री बरालको पहलमा १८ वर्षीया ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको हाे२३ पुस, २०७६ Share