निजी र सरकारी घरबाटै पार्टी हाँक्छन् नेकपाका नेताधुम्बाराहीस्थित भवनका लागि नेकपाले मासिक मासिक २ लाख २५ हजार भाडा तिर्छ । अर्को नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यालय छन् । तर पार्टीका शीर्ष नेताहरू भने निजी र सरकारी निवासबाटै पार्टी प्रवेशदेखि पार्टीका आन्तरिक गतिविधिहरू गरिरहेका छन्९ माघ, २०७६ Share
नेकपा नेतालाई ‘छौंडा’ छुट, कार्यकर्तालाई संस्कारको भूत !प्रधानमन्त्रीको जन्मदिनमा विभिन्न संघसंस्थाका मानिसहरू केक बोकेर बालुवाटार पुग्छन् । परिवारमा बोल्ने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन भन्छ तर स्थायी कमिटीका सदस्य अथवा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नै सहकर्मीलाई ‘छौँडा’ भन्छन्८ माघ, २०७६ Share
उपसभामुख कांग्रेसलाई दिन प्रचण्ड सहमतः रामचन्द्र पौडेलसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार सचिवालयको बैठकबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । लामो रस्साकस्सीका बीच सभामुख टुङ्गो लगाए पनि उपसभामुख कसलाई बनाउने भन्ने टुंगो लागेको छैन७ माघ, २०७६ Share
नेकपा आचारसंहिताः महिनामा एक दिन वनभोज जानू, जन्मदिन घरमै मनाउनूमहिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ६ माघ, २०७६ Share
नेकपाको सभामुख भएपछि उपसभामुख को ?सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी हुन थालेको छ । संविधानमा सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने व्यवस्था हुँदा नेकपाले उपसभामुख अर्को दललाई दिनुपर्ने हुन्छ । तर नेकपाले कसलाई दिने भन्ने अहिलेसम्म टुंगो लगाएको छैन६ माघ, २०७६ Share
‘प्रतिपक्षी कमरेड’को बकपत्रविभाजन हुनुभन्दा पहिला केही नेताहरूले जसरी हुन्छ मिलेर जानुपर्छ भने । तर, सिंहले भित्रभित्रै समानान्तर कमिटी बनाए४ माघ, २०७६ Share
कसरी आयाे सभामुखमा जनार्दन र हरिबोलको नाम ?शुक्रबारबाट दुई नयाँ नाम चर्चामा आएका छन् । अध्यक्षद्वयबीच बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा शर्मा र गजुरेलमध्ये एकलाई सभामुख बनाउने सहमति भएको बताइएको छ३ माघ, २०७६ Share
शिवमायाले राजीनामा नदिएपछि कानुनी बाटो खोज्दै प्रचण्डसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले सबैभन्दा चर्चा हुने पात्र हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । डा. तुम्बाहाम्फेलाई नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजीनामा गराउने निर्णय गर्यो ।२९ पुस, २०७६ Share
नेकपाभित्र झम्सिखेल बिर्साउने भैंसेपाटी भेलाभैंसेपाटी बैठकपछि दुई अध्यक्षबीच पुनः दूरी बढेको छ । दाहालसँग रुष्ट बनेका ओलीले गत शनिबार (२७ पुस) को सचिवालय बैठकमा उपस्थित नभएर दाहालसँग असन्तुष्ट रहेको संकेत दिएको ओलीनिकट एक सचिवालय सदस्य बताउँछन्२८ पुस, २०७६ Share
सभामुख छान्न बालुवाटारमा ओली–प्रचण्ड बैठकप्रतिनिधिसभा बैठक शुरु हुन केही घण्टा बाँकी हुँदा सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सभामुखको उम्मेदवार तय गर्न बालुवाटारमा बैठक बसिरहेका छन्२७ पुस, २०७६ Share
सभामुख विवाद : राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षका आ–आफ्नै उम्मेदवारपूर्वएमालेहरू सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् भने यसअघि आफ्नो भागमा परेको ‘सम्माननीय’ पद गुमाउन नचाहेको पूर्वमाओवादीले अग्नि सापकोटालाई अघि सारेको छ ।२३ पुस, २०७६ Share
गुमनाम बन्दै छन् साना वाम दलकम्युनिस्ट पार्टीको उद्देश्य एउटै हो–समाजवाद हुँदै साम्यवादमा पुग्ने । तर एउटै उद्देश्य बोकेका कम्युनिस्ट पार्टीमध्ये सत्ता बाहिर रहेका दल भने गुमनाम जस्तै बनेका छन्२२ पुस, २०७६ Share
नेकपाका ९१ वर्षीय कार्यकारी भन्छन् : अनि गणेशमान रोए‘प्रचण्ड र केपी ओली मिलेर जानुमा नै अहिलेको कम्युनिस्टको भाग्य र भविष्य छ । उहाँहरू आपसमा लड्नुभयो भने देशका लागि र पार्टीका लागि नै घाटा छ’२१ पुस, २०७६ Share
नेकपाका उम्मेदवारः चुनाव हारेकादेखि समानुपातिक सूचीसम्मकानेकपाले सार्वजनिक गरेका उम्मेदवार भने प्रतिनिधि सभाको निर्वाचन हारेका देखि प्रतिनिधि सभाकै समानुपातिक सूचीमा नाम भएकासम्म छन्१८ पुस, २०७६ Share
प्रधानमन्त्री बन्न नपाउने भएपछि बामदेव गौतमले गरे सांसद पद अस्वीकारनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रस्तावित पार्टी उपाध्यक्ष बामदेव गौतमले सांसद बन्न अस्वीकार गरेका छन् । नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय सभा उम्मेदवार बन्न गरेको प्रस्तावलाई गौतमले अस्वीकार गरेका हुन्१८ पुस, २०७६ Share
नेकपाभित्रै पेचिलो बन्दै एमसीसीअमेरिकी सहयोग मिलिनियम च्यालेन्ज सम्झौता (एमसीसी) संसदबाट पारित गराउने कसरत भइरहेका बेला नेकपाभित्र यो सम्झौतालाई लिएर पुनः बहस शुरु भएको छ । हालै सम्पन्न स्थायी समितिमा बोल्दै केही नेताले यो सम्झौता नेपालको हित प्रतिकुल भएको बताएपछि सतहमा आएको विवादलाई नेकपा वरिष्ठ नेता माधव नेपालले पुनः बल्झाइदिएका छन्१७ पुस, २०७६ Share
यस्तो छ विप्लवको नयाँ संगठनात्मक संरचनाबैठकले स्थायी समितिको ठाउँमा पार्टी सचिवालय बनाएको छ । बैठकबाट स्थायी समितिको ठाउँमा पाँच सदस्यीय सचिवालय बनाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । जेलमा रहेका एक नेताले पनि सचिवालय सदस्यको जिम्मेवारी पाएका छन् ।२१ साउन, २०७६ Share