नेकपा बैठकका उपलब्धि: नेतृत्व आत्मालोचित, युवा एजेण्डा स्थापितकेन्द्रीय कमिटी बैठकमा युवानेताले मूल नेतृत्वलाई चुनौती दिएको विषयलाई पार्टीभित्र आन्तरिक जनवादको अभ्यासका रुपमा नेतृत्वले स्वीकार गर्नु महत्त्वपूर्ण मान्छन् केन्द्रीय सदस्य । महाधिवेशनअगावै बहुपदीय संगठन संरचनाको अभ्यास सुरु गराउन बैठक सफल भएको नेताहरूको दाबी छ२१ माघ, २०७६ Share
यस्ता छन् ओली–प्रचण्डबीच २१ महिनाका १८ विवादचुनावी गठबन्धन हुँदै एकताको २१ महिनामा १८ वटा विषयमा आपसी विमति जनाएका दुई अध्यक्ष अब कसरी अघि बढ्छन् भन्ने विषयले नै पार्टीको भविष्य निर्धारण गर्ने नेकपाका नेताहरू बताउँछन्२० माघ, २०७६ Share
नेकपाले नेतालाई तलब दिने, नेताले शिक्षा–स्वास्थ्यमा लगानी गर्न पाउनेबैठकमा सम्बाेधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्रमा पार्टी नेतृत्व संलग्न हुन नहुने नेता–कार्यकर्ताको माग लाई भने अस्वीकार गरेका छन्१९ माघ, २०७६ Share
सरकारलाई दिशानिर्देश गर्न नेकपाले बनायो समिति, लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरिनेनेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकार संचालन गर्न दलीय संरचना बनाउने निर्णय गरेको छ । जारी केन्द्रीय समिति बैठकले केन्द्रदेखि स्थानीय तहसम्मका सरकार संचालन गर्न पार्टीको बेग्लै संरचना बनाउने निर्णय गरेको हो१९ माघ, २०७६ Share
नेकपाको महाधिवेशन २०७७ चैतमा, वामदेव उपाध्यक्षसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७७ साल चैतमा हुने भएको छ१९ माघ, २०७६ Share
नेकपा नेताका सम्पत्ति छानविन हुने, राजनीतिक प्रतिवेदन पारितनेकपाले नेताका सम्पत्ति छानविन गर्ने र सम्पत्तिको हदबन्दी तोक्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको छ१९ माघ, २०७६ Share
नेकपा बैठकमा नेताको सम्पत्ति छानविन गर्न मागआज समूहगत छलफलको निष्कर्ष राखेका ४ वटै टोलीका नेताले नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने विषयलाई महत्वका साथ उठाएका छन् । उनीहरुले नेताका सम्पत्ति छानविन नगरी नेपालबाट भ्रष्टाचार नियन्त्रण हुन नसक्ने ठोकुवा नै गरे१७ माघ, २०७६ Share
नेकपाका ३ समूहको निष्कर्षः एमसीसी पारित नगरौँनेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलका लागि गठन भएका १५ मध्ये ४ वटा समूहले समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन् । ३ वटा समूह एमसीसीको विपक्षमा देखिएका छन्१७ माघ, २०७६ Share
नेकपा बैठकमा एमसीसीबारे तीन थरी मतबैठकमा सबैभन्दा चर्को रूपमा उठेको यो विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूले बेग्लाबेग्लै मत दर्ज गरेका छन्१७ माघ, २०७६ Share
नेकपा बैठकमा दिनभर एमसीसी र गाँजा चर्चाअधिकांश साथीहरूले एमसीसी पास हुनु हुँदैन भन्ने कुरा राख्नुभएको छ । अर्को बहसको कुरा उपाध्यक्षको पद केन्द्रदेखि स्थानीय तहको पार्टी कमिटीमा हुनुपर्छ भनेका छन् । छलफलमा लागुऔषध गाँजा पनि सरकारले खुल्ला गर्नुपर्छ भन्ने बहस पनि केन्द्रमा छ१६ माघ, २०७६ Share
नेकपाका केन्द्रीय नेतालाई किन मास्क बाँड्दै छन् वामदेव गौतम ?मास्क दिएर उनी हात मिलाउँछन् अनि भन्छन्, ‘कमरेड! कोरोना भाइरस छ बच्नुहोला, मास्क लगाउनुहोला ।’ यति भनेर उनी फेरि अर्का केन्द्रीय सदस्य भेट्न दौडिन्छन्१६ माघ, २०७६ Share
नेकपा बैठकः ११ समूहले छाने टोलीनेता, २ मा मतदानको तयारी (अपडेट)नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा जुटेका नेताहरूले धमाधम टोलीनेता छान्न थालेका छन् । समूह २ मा भने कसलाई नेता बनाउने भन्ने विवाद भएपछि मतदानद्वारा टोलीनेता चयनको गृहकार्य भइरहेको छ१६ माघ, २०७६ Share
सरकार व्यक्तिले होइन, पार्टीले चलाउनुपर्छपार्टीले सरकारलाई नियन्त्रण गर्न नसकेको अवस्था छ । अब पार्टी मातहत तीनवटै सरकार ल्याउनुपर्छ । सरकार कम्युनिस्टको हो भन्ने सन्देश दिनुपर्छ । सरकार र पार्टीबीचको खाडल पुर्नुपर्छ१६ माघ, २०७६ Share
नेकपाले किन सम्झिएन मार्क्स, लेनिन र मनमोहन ?सत्तारुढ दल नेकपाले भने आफ्नो केन्द्रीय कमिटीको बैठकमा नै तीनै दार्शनिक समाजवादका स्वप्नदर्शी कार्ल मार्क्सको फोटोसम्म राख्न कन्जुस्याइँ गर्याे१५ माघ, २०७६ Share
कांग्रेससँग सहकार्य, साना दलसँग एकता (प्रतिवेदनसहित)‘देशमा रहेका साना क्षेत्रीय र साना वामपन्थी पार्टीहरूसँग ओचना, सहकार्य र एकताको नीतिअनुसार उनीहरूलाई आर्थिक–सामाजिक रुपान्तरणको कार्यमा सहभागी गराउन जोड लगाउनुपर्छ,’ राजनीतिक प्रतिवेदनको पृष्ठ १४ मा भनिएको छ१५ माघ, २०७६ Share
नेकपा केन्द्रीय कमिटी बैठक : नेतृत्वको शक्ति तानातान !पछिल्लो समय पेचिलो बन्दै गएको एमसीसीबारे पनि नेकपाको केन्द्रीय कमिटीको बैठकमा छलफल हुनेछ । २९ मंसिरदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा पनि सबैभन्दा बढी उठेको विषय हो, एमसीसी१४ माघ, २०७६ Share
गुट–उपगुटको जालोमा अल्झिएको नेकपाचर्चित नेता ठाकुर गैरे, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, महेश बस्नेत, राजेन्द्र राई, रामदीप आचार्य पनि गुटको फन्दाबाट बाहिर निस्कन नसकेका युवा अनुहार हुन्१३ माघ, २०७६ Share
ब्ल्याक बोर्डदेखि सभामुख आसनसम्मसापकोटा विद्यार्थी आन्दोलन, शिक्षक, माओवादी सशस्त्र विद्रोहका नेता हुँदै हाल सभामुख भएका छन् ।१२ माघ, २०७६ Share
‘शक्तिशाली’ वामदेव गौतमको ‘कार्यकारी’ बन्ने रहरआमनिर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि अर्का नेता सीपी मैनालीलाई एक्लै छोडेर उनी पुनः नेकपामै फर्किए । यतिबेला अध्यक्ष केपी ओलीलाई ‘साइज’मा ल्याउन वामदेवलाई अघि सार्ने प्रचण्डरणनीति पनि ‘वामदेव महत्त्वाकांक्षा’को कारक बन्दै गएको नेताहरू बताउँछन्१० माघ, २०७६ Share