१५ दिने सुत्केरीसहित १ सय ८२ जना बालबालिका नेपालगञ्जमा अलपत्रकोरोना भाइरसको कारण देश लकडाउनमा छ । आज लकडाउनको दोस्रो दिन हो । देश पूर्णरूपमा लकडाउन भएपछि देशका विभिन्न नाकामा मानिसहरू अलपत्र परेका थिए । ती मानिसहरूलाई प्रशासनले आआफ्नो गन्त्यव्यमा पुगाएका छ । तर, अहिले पनि केही बालबच्चाहरू आफ्नो गन्त्यव्यमा पुग्न सकेका छैनन्१२ चैत, २०७६ Share
क्वारेन्टाइनबाटैै अलपत्र यात्रुको उद्धार गरे जनार्दन शर्मालेलकडाउन भए पनि यात्रामा रहेका मानिसका बारेमा नीति नबन्दा यति धेरै समस्या आएको शर्माले बताए११ चैत, २०७६ Share
यी हुन् कोरोना भाइरसले ल्याएको सकारात्मक परिवर्तनयस्तो अवस्था कति समयसम्म रहन्छ कसैलाई थाहा छैन । यस्तो भयावह समाचारका बीचमा पनि यो महामारीले केही सकारात्मक परिवर्तन ल्याएको छ११ चैत, २०७६ Share
यस्तो देखियो लकडाउन पछिको हेटौंडा (फोटो फिचर)विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन गर्ने घोषणा गरेको पहिलो दिन बागमती प्रदेशको राजधानी हेटौडामा राम्रै प्रभाव परेको छ११ चैत, २०७६ Share
क्वारेन्टाइनमा बसेका नेताका दैनिकीः अधिकांश पढ्दै, कोही मास्क बाँड्दैनेताहरू अहिले घरै बसेर अध्ययनमा लागेका छन् । ६ चैतबाट सबै नेताहरू क्वारेन्टाइनमा बसेका छन् । उनीहरू अति आवश्यक बाहेकका भेटघाट बन्द गरेका छन् । अहिले नेताहरूको दिनचर्या फरक किसिमले बित्दै छ१० चैत, २०७६ Share
सरकारले कोरोना रोक्न चीनबाट डाक्टर र पीपीई मगाउनेसरकारले कोरोना रोक्न चीनबाट डाक्टर र पीपीई मगाउने भएको छ१० चैत, २०७६ Share
विप्लवका माहिला दाजु जयन्द्र चन्द पक्राउप्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाई चयन्द्र चन्दलाई ललितपुर प्रहरीले जावलाखेलबाट पक्राउ गरेको छ१० चैत, २०७६ Share
नेकपाकाे अन्योलमा माधव नेपाल मियोसचिवालयमा आफ्ना एजेण्डामा छलफलसमेत गराउन नसकेका नेपालको यो मियो रणनीतिलाई भने नेकपा नेताहरूले नेपालको ‘रणनीतिक राजनीति’ भन्न थालेका छन्४ चैत, २०७६ Share
एमसीसीसँगै रोकिए वामदेवनेकपाका केन्द्रीय सदस्य कालीबहादुर मल्ल भन्छन्, ‘अध्यक्ष तथा प्रधानमन्त्री अस्वस्थ हुँदा पार्टी र सरकारका कारमकारवाहीमा असर पर्ने नै भयो । सचिवालयले गरेको निर्णय पनि अलपत्र अवस्थामा छ, जुन अहिलेसम्म कार्यान्वयन भइसक्नुपर्ने हो’२ चैत, २०७६ Share
एउटा चिट्ठीले रोकिएको सरकार–विप्लव वार्तावार्तामा बोलाउँदै सरकारले पत्र पठाउनुपर्ने पार्टीले अडान राख्यो । तर सरकारले पत्राचार गरिरहन नपर्ने तर्क गर्याे । दुवै पक्षले पत्रलाई यति प्रतिष्ठाको लडाइँ बनाए कि विप्लवको पार्टीभित्र नेता कार्यकर्ता रिहाइभन्दा सरकारी पत्र प्रधान बन्दै गयो । सरकार पत्राचारविनै वार्तामा बस्ने अडानमा रहिरह्यो२९ फागुन, २०७६ Share
कोरोना संक्रमण रोक्न दलहरूको सामूहिक प्रतिवद्धताउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले नेपालमा संक्रमण फैलिन नदिन सामूहिक प्रतिवद्धता जनाएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए२८ फागुन, २०७६ Share
राजनीतिक दललाई विचारभन्दा नेताको चिन्ता२०७४ सालभन्दा पहिला भने नेपालमा २ अथवा त्योभन्दा बढी अध्यक्ष हुने प्रचलन थिएन । तर, मधेसकेन्द्रित दलहरूबाट सुरु भएको यो प्रचलनका कारण अहिले राजनीतिक दलहरूबीच एकता गर्न सहजजस्तै बन्न थालेको छ२७ फागुन, २०७६ Share
विप्लव नेतृत्वको नेकपाभित्र चुलियो आन्तरिक कलहभूमिगत राजनीतिमा सक्रिय २० मध्ये बहुमत केन्द्रीय सदस्य विप्लवनिकट मानिन्छन् । नेकपाका प्रवक्तासमेत रहेका विश्वकर्मा पार्टीभित्र अल्पमतमा छन् । उनी आफू केन्द्रीय कमिटीमा बहुमत जुटाएर मात्र वार्तामा बस्न चाहन्छन्२३ फागुन, २०७६ Share
नेकपामा फेरि सुरु भयाे 'गाैतम कि खतिवडा' बहससचिवालयले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन भएन भने वारपार गरेर जाने तयारीमा रहेको गौतमले आफू निकट नेताहरूलाई बताउन थालेका छन्२१ फागुन, २०७६ Share
प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटर लगियोप्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ२१ फागुन, २०७६ Share
गौशालाबाट हटाइएकाहरू भन्छन् : गरेर खाँदै थियौँ अब कहाँ जाने ?‘अब कहाँ जाने ?’, उनी भन्छन्, ‘सरकारले हामीलाई छाड्न दुई–तीन वर्ष पहिला पनि भनेको हो तर हामी यहीँ बस्यौँ । अन्त कहाँ जाऊँ । कहीँ जाने ठाउँ छैन’१९ फागुन, २०७६ Share
‘वामदेव नै राष्ट्रियसभामा, खतिवडा के गर्छन् थाहा छैन’गत साता बसेको पार्टी सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको २ घन्टा पनि नबित्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय नमान्ने बताएपछि नेकपाभित्र विवाद छताछुल्ल भएको छ१८ फागुन, २०७६ Share