कोरोना त्रासबीच अमेरिकीले किन किने यति धेरै हतियार ?मानिसमा प्रहरी र स्वास्थ्यसेवासहित नागरिक समाज अवस्था कुनै दिन खराब हुनसक्ने डर छ । यस्तो अवस्थामा कानुन र राज्य व्यवस्था खराब हुन सक्छ२६ चैत, २०७६ Share
नेकपा सचिवालय बैठकः प्रधानमन्त्री र उपप्रधानमन्त्रीमाथि प्रश्नसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार राति अबेरसम्म बस्यो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिलावय बैठकमा नेतृत्वको नै आलोचना भएको छ२६ चैत, २०७६ Share
कोरोना : सार्कका कुन देश कति प्रभावित ?दक्षिण एसियाका देशमा पनि कोरोना भाइरसको प्रभाव परेको छ । विश्वभर फैलिएको कोरोनाको महामारीबाट दक्षिण एसियाली देशहरू पनि यसको महामारीको शिकार भएका छन् ।२५ चैत, २०७६ Share
कोरोनाको कहरः साइकलमा श्रीमती, गोजीमा १२० रुपैयाँ बोकेर ७५० किमी यात्राउनी रोहतकबाट निस्किएका थिए, उनीसँग १२० रुपैयाँ मात्र थियो । दुईवटा झोलामा अलिकति कपडा हाले । उनीहरु पहिलो पटक साइकलद्धारा आउँदै थिए । उनलाई बाटोबारे पनि जानकारी थिएन२५ चैत, २०७६ Share
कोरोना भाइरसको ‘रेडजोन’मा सुदूरपश्चिमसुदूरपश्चिमका ९ जिल्लामा ८८ वटा स्थानीय तह छन् । अहिले सबै स्थानीय तहले क्वारेन्टाइन बनाएका छन् । तर, मानिसहरू त्यसमा नबस्दा समस्या आएको छ ।२४ चैत, २०७६ Share
कोरोना भाइरसविरुद्धको खोपः अमेरिका र चीनमध्ये कसले मार्ला बाजी ?चीन र अमेरिका यसको औषधि तथा भ्याक्सीन बनाउन जुटेका छन् । यी दुबै देश आज यसको नियन्त्रणका लागि कसले पहिला भ्याक्सीन अथवा औषधि बनाउन सक्छ भनेर पनि प्रतिस्पर्धा चलेको छ२३ चैत, २०७६ Share
कोरोना भाइरस संक्रमण नभएका यी ३८ ठाउँविश्वभरीका २ सय ९ देशमा कोरोना भाइरस फैलिएको छ२३ चैत, २०७६ Share
कोरोना संक्रमितको उपचार गर्न यस्तो छ ७ सरकारको तयारीनेपालमा कोरोना भाइरसले धेरै ठूलो रुप लिएको छैन । यसलाई यत्तिकै राख्न सकियो भने ठूलो उपलब्धि हुनेछ । होइन भने अहिलेको अस्पतालको अवस्थाले कोरोनाको रोकथाममा सरकार सफल त परै जाओस सामान्य पनि उपचार गर्न सक्ने अवस्थामा रहेको देखिदैन२२ चैत, २०७६ Share
यस्तो छ पहिलो कोराेना भाइरस संक्रमितको अनुभवत्यसकारण मानिसका सामू कोरोना भाइरसको मुकाबिला गर्नुबाहेक अर्को उपाय नै छैन । कोरोना भाइरसको संक्रमण हुने चिन्तामा धेरै मानिसमा त्रास छाएको छ । तर कोरोना भाइरस संक्रमण हुँदैमा मानिसको मृत्यु भइहाल्ने होइन । कोरोना भाइरस संक्रमित धेरै विरामी निको भएर घर फर्किएका छन् । यो क्रम जारी छ२० चैत, २०७६ Share
पार्टीको सर्कुलरपछि के गर्दै छन् नेकपाका नेता, कार्यकर्ता ?सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्तालाई पार्टी अध्यक्षले १४ गते विशेष सर्कुलर जारी गरेर आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको भूमिकामा परिचालीत हुन निर्देशन थिएको थियो१९ चैत, २०७६ Share
क्वारेन्टाइनमा बसेर महिला हिंसा !अहिले विश्वका केहि देशमा नयाँ समस्या पनि देखिन थालेका छन्, त्यो हो महिला हिंसा । यस्था घटना विकासोत्मुख देशमा बढी देखिन थालेको छ१९ चैत, २०७६ Share
कोरोना भाइरसविरुद्ध खोप बनाउन ४४ प्रोजेक्ट, बने पाउलान् त गरिब देशले ?वैज्ञानिकहरू यतिबेला पूर्ण शक्ति लगाएर यसको खोप आविष्कार गर्न जुटेका छन् । विश्वभर धेरै ठाउँमा अनुसन्धान र परीक्षण चलिरहँदा एउटा कुराको डरले पनि सताइरहेको छ । त्यो के हो भने, तेस्रो विश्वका देशका बिरामीले त्यो भ्याक्सिन पाउलान् ? कि धनी देशहरूले यसलाई आफ्नो लागि मात्र जम्मा गरेर बस्नेछन् ?१८ चैत, २०७६ Share
कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम प्रदेशकोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ७ सय ५० बेडको आइसोलेसन बनाइएको छ । ९ जना डाक्टरको टिम तयारी अवस्थामा राखेको सुवेदीले बताए१७ चैत, २०७६ Share
नेताको पहलमा नेपालगञ्जबाट सुत्केरीसहित १ सय ७ यात्रुको उद्धारकाठमाडौंबाट घर जाँदै गर्दा लकडाउनका कारण नेपालगञ्जमा अलपत्र परेका डोल्पाका १ सय ७ जना यात्रु सकुशल घर पुुगेका छन्१६ चैत, २०७६ Share
कोरोना कहर : विश्व अनुभव र नेपालचीनको राज्य व्यवस्थाको प्रशंसा आज विश्वभर भइरहेको छ । कयौँ पत्रपत्रिकाले चीनको प्रशंसा गर्दै सम्पादकीय नै लेखेका छन्१६ चैत, २०७६ Share
बाबा रामदेवको दाबी : गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुन्छरामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सल्लाह दिएका हुन्१५ चैत, २०७६ Share
पीपीई आयातमा किन उदासीन छ सरकार ?पहिला चीनबाट स्वास्थ्य उपकरण ल्याउने भन्ने निर्णय गरेको थियो, जसका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् पत्र नै पाठाएको थियो । तर, अहिलेसम्म नआउनुमा सरकारको नियतमा नै खोट देख्नुपर्ने अवस्था आएको छ१४ चैत, २०७६ Share
लकडाउनको प्रभाव : दूध नबिकेर बारीमा पोख्दै मकवानपुरका किसानविश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१८)को रोकथामका लागि सरकारले गरेको 'लकडाउन'का कारण मकवानपुरका दुग्ध उत्पादक किसान मारमा परेका छन् ।१३ चैत, २०७६ Share