ओली–नेपाल लफडामा प्रचण्डको सक्रियता, निकटले दिएपछि नफर्कने सन्देशनेकपाका केही स्थायी कमिटी सदस्यहरूले बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर पछाडि नफर्कन सुझाव दिएका छन्१९ वैशाख, २०७७ Share
वामदेवसँग ओलीका ५ मजाकनेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘ओली साउथ इण्डियन फिल्म स्टाइलमा अगाडि हेरेर पछाडिको मान्छेलाई गोलीले ढाल्ने मान्छे हुन्,’ उनी थप्छन्, ‘यसपटक माधव नेपाल अगाडि छन्, बामदेब गौतम पछि तर निशाना पछाडि लाग्नेवाला छ’१८ वैशाख, २०७७ Share
सचिवालयदेखि स्थायी कमिटीसम्म यस्तो छ नेकपा समीकरणयो विवाद पनि ओली सचिवालयमा नै मिलाउन चाहन्छन् तर अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल भने स्थायी कमिटीको बैठकबाट समस्याको समाधान गर्नुपर्ने भन्दै आएका छन्१७ वैशाख, २०७७ Share
हस्ताक्षर गर्नुको अर्थ छैन : रामकुमारी झाँक्रीसत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढेपछि आरोप प्रत्यारोपमा नेतादेखि सांसदसम्म लागेका छन् । आरोप पत्यारोपका बीच प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना पक्षका सांसदको हस्ताक्षर संकलन सुरु भएको छन्१७ वैशाख, २०७७ Share
अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन्नँ : ओलीमाधवकुमार नेपाल समूहले हस्ताक्षर क्याम्पियन चलाएका छन् । ‘पार्टी एकता गरेको देश बनाउन हो । देशमा समृद्धि ल्याउन हो । पार्टी फुटाउन होइन । तर कसैले प्रधानमन्त्री बन्न नपाएको । कसैले अध्यक्ष बन्न पाएनन् भनेर यो पार्टी विभाजन हुँदैन’ भन्दै सांसदलाई ब्रिफिङ गरेको अर्का सांसदले बताए१६ वैशाख, २०७७ Share
के छ नेकपाको अन्तरिम विधानमा अध्यक्ष नियुक्तिको व्यवस्था ?नेकपामा चुलिएको विवादका कारण अहिले अध्यक्ष अथवा प्रधानमन्त्री फेर्नेसम्मको आन्तरिक तयारीमा अर्को पक्ष लागेको समाचार बाहिरिन थालेका छन्१५ वैशाख, २०७७ Share
खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्तानेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए१५ वैशाख, २०७७ Share
एक्लैएक्लै होइन, हामी पनि बस्छौँ भनेपछि कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठकसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एक्लाएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो१५ वैशाख, २०७७ Share
अपहरण अभियोग लागेका महेश बस्नेत भन्छन्ः बाबुराम र उपेन्द्रलाई देखाइदिन्छुयो राजनीतिक मुद्दालाई कानुनी मुद्दा बनाएमा विश्वनाथ उपाध्यायले मनमोहन अधिकारीको सरकारविरुद्ध संसद विघटन गरेतर्फ जान्छ । हापुरेका मुद्दा छन् । भ्रष्टाचारका कुरा छन् । उपेन्द्रका पनि नर्सका कुरा छन् । यी सबै कुरा अध्ययन गरेर बसेका छौँ१५ वैशाख, २०७७ Share
सरकार सञ्चालन गर्न मनमोहनबाट सिक्नुपर्छ : मोदनाथ प्रश्रितनेपालको राजनीतिक इतिहासमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन्, मनमोहन अधिकारी । अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनमा २००८ सालमा पुष्पलाललाई हटाएर महासचिव बनेका थिए१३ वैशाख, २०७७ Share
सम्झिन्नँ भन्दा पनि सम्झनुपर्छ १२ वैशाखउनको आधा शरीर पुरिएपछि कराइन्, चिच्याइन् । तर, कसैले सुनेन । उनी भन्छिन्, ‘सबै मरेछन् जस्तो लाग्यो । जिउँदा भए त कोही न कोही आउँथे होलान् । सबै सकिएछन् जस्तो लाग्यो'१२ वैशाख, २०७७ Share
अपहरण अभियोग लागेका महेश बस्नेत भन्छन्ः प्रधानमन्त्रीलाई भेट्छु भनेपछि यादवलाई काठमाडौं ल्याएँहामीले राजनीतिक नेतासँग भेट गरेका हाैँ । अपहरण गरेको भए काठमाडौं ल्याएर छोडेर घर जान्थ्यौँ । बाटोमा नै केही गर्थ्याैं होला नि । हामीले त राजनीतिक रूपमा कुरा गरेका हौँ । त्यही भएर प्रधानमन्त्रीसँग भेट गर्छु भन्नुभयो, मैले हुन्छ भनेको हुँ११ वैशाख, २०७७ Share
भैँसेपाटी गठबन्धन ब्यूँताउँदै प्रचण्डसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अहिले राजनीतिक उथलपुथल भइरहेको छ । राजनीतिक उथलपुथल यतिसम्म भएको छ कि पार्टी एक रहन्छ वा रहँदैन भन्ने संसयसम्म पुगेको छ११ वैशाख, २०७७ Share
विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मकसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन्११ वैशाख, २०७७ Share
आन्दोलनमा सँगै हिँडेकाहरूबाट लखेटिने अवस्था आएको छ : सांसद झाँक्रीहामी कम्युनिस्ट पार्टीको सदस्य भए पनि अवसर नपाउँदाको व्यवहार र अवसर पाउँदाको व्यवहार फरक देखियो । यो सबै विचारसँग जोडिएको कुरा हो । संसारमा कम्युनिस्ट सरकार ढलिरहेका छन् । हामीले दुई तिहाइको नजिक जनमत पाएका छौँ । यसको संरक्षण गर्दै जनजीविकाका काम गरौँ भन्दा हामीलाई नै लखेट्छन्११ वैशाख, २०७७ Share
'विचार र व्यवहारमा फरक भए नेपाली कम्युनिस्ट'अहिले आफ्नै मतदाताले नेता भेट्न पाउने अवस्था छैन । तर, त्यो समयमा पुष्पलाल भने किसान, मजदुरको घरमा गएर बस्ने गरेको बर्मा बताउँछन्१० वैशाख, २०७७ Share
इतिहासमा सुनौलो अक्षरले नाम लेखाउने कि कलंकको टीका लगाउनेपहिलो पटक डोल्पादेखि काठमाडौंसम्म उपचुनावमार्फत सांसद हुन लागेका गौतमलाई ओलीले नै रोकेका थिए । एक महिना पहिला पार्टी सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि ओलीले नै आफू नमान्ने बताएपछि उक्त निर्णय चौबाटोमा नै अलपत्र परेको छ१० वैशाख, २०७७ Share