'एमसीसी मूलढोकाबाटै आउँछ, जस्ताको त्यस्तै पास हुँदैन'नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा जस्ताको त्यस्तै पास नुहने बताएका छन्८ जेठ, २०७७ Share
नेकपामा 'एक व्यक्ति एक पद' बहस: ३५ नेताका पद धरापमा नेकपा विधानको धारा ४६ को कार्यविभाजन को (क) मा लेखिएको छ, ‘सबै तहका कमिटीले आफ्नो कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सामान्यतया एउटा मुख्य र आवश्यकताअनुसार सहायक जिम्मेवारी तोक्नेछ’ ७ जेठ, २०७७ Share
नेकपाभित्र बहस : के हो एक व्यक्ति एक पद ?यी तीन समूहमा पनि सबैभन्दा बढी एक व्यक्ति एक पदको विषय उठाउने नेपाल समूह हो । सचिवालय बैठकमा उनले याे विषयमा जाेड दिँदै आएका छन्५ जेठ, २०७७ Share
गलत दिशामा उडान गर्दै ‘जेटका पाइलट’विवाद मिलाउने जिम्मा फेरि पनि नेताकै काँधमा छ । मिलनबिन्दुको खोजी पार्टीभित्र भएन भने कार्यकर्ताले ...राम राम मात्र भन्नेछन् । नेकपा विवादमा काँध थाप्ने ल्याकत अब कार्यकर्तामा छैन२ जेठ, २०७७ Share
कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन्३१ वैशाख, २०७७ Share
४ नेताका ४ दाउ, शून्यमा झर्यो वामदेवको भाउएक व्यक्ति एक पदको मुद्दा नेकपाका हरेक कमिटीमा उठ्न थालेको छ । ओलीलाई एक पद रोज्न दबाब दिँदै आएका छन् । उनको मान्यता पार्टी वा सरकारमध्ये एक पद मात्र हुनुपर्नेछ । यस्तो अवस्था आएमा उनीनिकट नेताहरू धेरैले पार्टीमा काम पाउनेछन्३० वैशाख, २०७७ Share
नेकपा विवाद : प्रचण्डलाई बहाना कि अवसर ? नेकपाभित्रको लाइन सङ्घर्ष वैचारिक नभएर भागवण्डा र शक्ति आर्जनका लागि भइरहेको प्रस्ट छ । खासगरी पूर्वएमाले, यसभित्रकै असन्तुष्ट पक्ष र पूर्वमाओवादीबीच बेलाबेला रस्साकस्सी चलिरहन्छ ३० वैशाख, २०७७ Share
बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलतर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', महासचिव विष्णु पौडेल, दलका उपनेता सुबास नेम्वाङ, प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्मालगायतका नेताहरू छलफल भएको नेम्वाङले बताए२६ वैशाख, २०७७ Share
नेकपाका असन्तुष्ट स्थायी कमिटी सदस्यको प्रश्नः संसद बोलाउन हुने बैठक बोलाउन किन नहुने ?भेलाले अध्यक्षद्वयलाई यथाशीघ्र स्थायी कमिटीको बैठक बोलाउन भेट्ने जिम्मा भीम रावल, जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ र रघुजी पन्तलाई दिएको छ२५ वैशाख, २०७७ Share
नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेलासत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन्२५ वैशाख, २०७७ Share
नेकपा घरझगडाः अस्थिर वामदेव, मौन बादलबुधबारको सचिवालय बैठक र बिहीबार बस्ने स्थायी कमिटी बैठकमा ‘वामदेव भकुण्डो’लाई कुन नेताले गोल गर्ने हुन्, अहिले पनि प्रस्ट भइसकेको छैन२४ वैशाख, २०७७ Share
प्रचण्डलाई ओलीले भनेः मिल्न नसक्ने भए अलग हाेऔँ२० वैशाखमा मिलेका नेकपाका नेताहरूबीच पुनः दूरी बढेको छ । सचिवालय बैठकमा मिल्यौँ भनेर निस्केका नेताहरू २ दिनमा नै पुनः पुरानै ठाउँमा पुगेका छन् । २४ वैशाख, २०७७ Share
नेकपामा फेरि सुरु भयो गुट भेला२० वैशाखको सचिवालयमा गुट भेला नगर्ने सहमति गरेर उठेका नेता वैठक सकिएको दुई दिन वित्न नपाउँदै गुटभेलामा भने सक्रिय हुन थालका छन् । ओली र प्रचण्डले आफ्ना निवासमा निकटका नेता डाकेर छलफल गरेसँगै ओलीले पनि निकट नेतासँग परामर्श गरिरहेका छन्२२ वैशाख, २०७७ Share
नेकपा नेताले अब गुटका भेला नगर्नेसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकमा नेताहरुले गुटका भेला नगर्ने सहमति गरेका छन् ।२० वैशाख, २०७७ Share
तीव्र परामर्शमा वामदेव, अर्थशास्त्रीहरूसँग छलफलसत्तारूढ नेकपाको १७ वैशाखको सचिवालय बैठकयता नयाँ विषय चर्चामा छ, वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने केपी ओलीको प्रस्ताव२० वैशाख, २०७७ Share
ओली समूहभित्रै मन नपराइएका यी चर्चित काण्डनेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढेर नेता एकआपसमा भिडिरहेका छन् । एकका विरुद्ध अर्को समूह छलफल भेटघाटमा व्यस्त छन् । संसददेखि पार्टीसम्म कसले बहुमत पुगाउने भनेर पनि नेकपामा हानथाप चलेको छ । अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नहुने उनी निकट नेताले भन्दै आएका छन्१९ वैशाख, २०७७ Share
ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेवसंविधानमा ‘प्रदेशसभाको सहमति आवश्यक नपर्ने वा उपधारा (५) बमोजिम बहुसंख्यक प्रदेशसभाबाट स्वीकृत भई आएको विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ’ भन्ने उल्लेख छ१९ वैशाख, २०७७ Share