‘महासचिव र संयोजकले नियतवस काम गरेनन्’
कार्यदललाई विधानमा भएका विवादित कुरा बिषय मिलाउनु पर्नेथियो । विधानमा भएका कुरा मिलाएपनि कार्यदलले एकताका बाँकी काम भने गर्न सकेन ।
१२ फागुन, २०७५
Share
नेकपा कार्यदल विघटनमा बादल–पौडेल दोषी
कार्यदल भंग हुनमा संयोजक रामबहादुर थापा बादल र महासचिव तथा कार्यदलका वरिष्ठ सदस्य विष्णु पौडेको हात रहेको सचिवालय सदस्य झलनाथ खनालले बताए ।
११ फागुन, २०७५
Share
कार्यदल भंग, सचिवालयले नै पार्टी एकताको बाँकी काम टुंग्याउने
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालयल बैठकले पार्टीको सांगठानिक एकताका लागि खाका तयार पार्न गठन गरेको कार्यदल भंग गरेको छ । सचिवालयको आज बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
१० फागुन, २०७५
Share
कार्यदलको म्याद थप्ने बिषयमा नेकपामा विवाद
आजको सचिवालय बैठकले भने म्याद थप्ने र नथप्ने विषयमा कुनै निर्णय गर्नसकेको छैन । भोली बिहान बालुवाटारमा बस्ने सचिवालय बैठकले कार्यदलको समय थप्ने अथवा विघटन गर्ने निर्णय गर्ने छ ।
१० फागुन, २०७५
Share
नेकपा बैठकः कार्यदलले माग्यो एक साताको समय
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलले पार्टी एकताको प्रतिवेदन तयार पार्न थप एक समय माग गरेको हो । यसअघि तोकिएको समयमा कार्यदलले एकता प्रतिवेदन तयार गर्न नसकेपछि सचिवालयले नै पार्टीको बाँकी सांगठानिक एकताको काम टुंगो लगाउने निष्कर्शमा पुगेको थियो ।
९ फागुन, २०७५
Share
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
सचिवालय बैठकमा रामबहादुर थापा नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु भएको हो । थापा नेतृत्वको कार्यदलले केही दिन अघि पार्टीको सांगठानिक एकताको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।
६ फागुन, २०७५
Share
ओलीविरुद्ध महागठवन्धनको यस्तो छ भित्री कथा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समयमा आन्तरिक रुपमा विवाद बढेको छ । हुन त नेकपाका दुबै अध्यक्षद्धयले केही विवाद नरहेको विभिन्न मञ्चमा भन्न थालेका छन् । तर माघको पहिलो हप्ता देखि सुरु भएको आन्तरिक विवाद बाहिर आएको हो ।
४ फागुन, २०७५
Share
कमरेड ! अब म पनि नोकरी गर्दैछु
छापामारले पिलोचौर चौकीबाट दुई जना प्रहरी अपहरण गरेर ल्याएका थिए । छापामारको त्यो साहस देखेर १५ वर्षका सञ्जयको मनमा माओवादी नै दुनियाँका शक्तिशाली मान्छे हुन भन्ने लाग्यो ।
२ फागुन, २०७५
Share
साेचेकाे पुगेन, पुगेकाले गरेनन्
माओवादी सशस्त्र युद्ध सुरु हुँदा समानता, समतामूलक न्याय, अधिकार, जातीय छुवाछुतको अन्त्य, महिलाका अधिकार क्षेत्रीय असमानता आदि जस्ता धेरै अन्याय अत्याचारको अन्त्य हुने उद्घोष गरिएको थियो ।
१ फागुन, २०७५
Share
मापदण्ड बिवादले अड्कियो नेकपाको ‘समृद्धि र अन्तरघुलन’
एकता सभामा उभिएर पार्टीका अध्यक्षद्धयले समृद्धि ल्याउने र दुवै पार्टीका कार्यकर्तावीच अन्र्तघुलन हुने उद्घोष गरेको ९ महिना बित्यो । तर बेरोजगार कार्यकर्ताले दुवै आश्वासन महसुससम्म गर्न सकेका छैनन ।’
२७ माघ, २०७५
Share
प्रतिवद्धताका ७३ मिति गुज्रिए, प्रगति ज्यूका त्यूँ
तात्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको बुँदा ५.२.३ मा भनिएको छ ।
यो सहमति अनुसार युद्धमा वेपत्ता भएका र मारिएकाको सूचना पीडितका परिवारले ५ माघ २०६३ भित्र पाइसक्नुपर्थ्याे ।
सम्झौतायता ७३ वटा ६० दिन बितिसकेको छ । बिस्तृत शान्ति सम्झौताको एउटा पक्ष १२ बर्षपछि दुई तिहाइ समर्थनसहित सरकारमा छ । ऊ युद्धको तात्कालीन एउटा पक्ष पनि हो ।
२७ माघ, २०७५
Share