नेकपा कार्यदिशाबारे दाहाल–पोखरेल घम्साघम्सी
दाहालले पोखरेललाई 'तपाईंले जबज भन्दै भाषण गरेपछि आफूलाई अप्ठ्यारो' भएको बताएका थिए । जवाफमा पोखरलले दाहाललाई 'यस्तो बोल र उस्तो बोल भनेर नसिकाउन' भनेको ती नेताको दाबी छ
१० असार, २०७६
Share
सर्लाही इन्काउन्टरः प्रहरीको नियतमाथि सत्तापक्षकै शंका
प्रहरीले ‘दोहोरो भिडन्तमा पौडेलको मृत्यु भएको’ भन्यो । तर, सत्ताघटक दलका नेता एवं सांसदले दोहोरो भिडन्त नभई प्रहरीले ‘नियतवश हत्या गरेको’ भन्दै आपत्ति जनाएका छन्
७ असार, २०७६
Share
अर्थमन्त्रीले क्यामेरा गने, मन्त्री कुर्सीबाट सरे अनि प्रधानमन्त्रीले ‘हरेउ’ भने
प्रधानमन्त्रीले आफ्नो मन्तव्यमा थुप्रै विषय राखे । हरेक भाषणमा नयाँ नयाँ शब्द निकाल्ने ओलीले यसपटक सरकारका विरोधीका लागि नयाँ शब्द चयन गरे– हरेउ
४ असार, २०७६
Share
विप्लव–प्रकाण्ड विवाद उत्कर्षमा
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बीच बढेको विवाद उत्कर्षमा पुगेको हो ।
२९ जेठ, २०७६
Share
विप्लवको फौजी रणनीतिः नेताको जिम्मेवारी फेरियो, ब्युरो घटाइयो
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता एवं पदाधिकारीको सांगठनिक जिम्मेवारी हेरफेर गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले नेता एवं पदाधिकारीको जिम्मेवारी फेरबदल गरेको हो
२८ जेठ, २०७६
Share
‘जबज र समाजवाद’ले नेकपामा खैलाबैला
पार्टीको कार्यदिशाबारे विवाद भएकै कारण नेकपाको राजनीतिक प्रतिवेदन सार्वजनिक भएको छैन
२५ जेठ, २०७६
Share
एकल नेतृत्व लिने प्रचण्ड रणनीति
प्रचण्डले सार्वजनिक रुपमै तत्कालीन एमालेका सबै नेतालाई आफूले प्रधानमन्त्री बनाएको बताइसकेका छन् । यसको सोझो अर्थ हो, प्रचण्डबिना तत्कालीन एमालेका कुनै पनि नेता प्रधानमन्त्री हुन सक्दैनन्
२२ जेठ, २०७६
Share
नेकपा राजनीतिक प्रतिवेदनः बाधक ‘जनयुद्ध’ कि सचिवालय ?
राजनीतिक दस्तावेज र गुटगत राजनीतिको भण्डाफोर गर्नसमेत नेकपाका नेता यतिबेला झस्किने गरेका छन् । पार्टीका केन्द्रीय विभाग र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट नभएका कारण सचिवालयमा रहेका नेतालाई चिढ्याउने पक्षमा उनीहरु छैनन्
१८ जेठ, २०७६
Share
सुम्पेलान् त ओलीले प्रचण्डलाई सरकार ?
पाँचबुँदे सम्झौताको चौथो बुँदामा लेखिएको छ, ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।’
१७ जेठ, २०७६
Share
नेकपा एकताः संगठन विभागमा चार नेताको रस्साकस्सी
महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र वामदेव गौतमले संगठन विभागको नेतृत्व ताकिरहेका छन्
११ जेठ, २०७६
Share
नेकपाको गतिः पोलिटब्युरो र विभाग छैन, केन्द्रीय र स्थायी समिति बस्दैन
पार्टीभित्रको दाउपेचको राजनीतिका कारण पोलिटब्युरो र विभाग बन्न सकेको छैन । नेतृत्वहरु नै आफ्नो पक्षमा जोडघटाउमा लागेका छन् । अनि, कसरी पार्टीको काम हुन्छ ?
१० जेठ, २०७६
Share
एकतापछि नेकपा १२ करोड घाटामा !
तत्कालीन एमालेले आफ्ना ५ लाख संगठित सदस्य दाबी गर्दै आएको छ भने तत्कालीन माओवादीले २ लाख ९५ हजार संगठित सदस्य रहेको दाबी गर्दै आएको छ
८ जेठ, २०७६
Share
कसका लागि समाजवाद ?
नेपालमा पछिल्लो समय सबैभन्दा बढी सुनियो, समाजवाद । संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिएपछि नेपालका राजनीतिक दलले समाजवादको व्याख्या आआफ्नो राजनीतिक आस्था, विचार र दर्शनका आधारमा गरे ।
४ जेठ, २०७६
Share
अनि गुन्जियो ‘बाई–बाई क्यापिटालिज्म’
स्मृति सभामा देशभित्रका नेकपाका कार्यकर्ता मात्र होइनन्, केही विदेशी विद्यार्थी पनि थिए । ती विद्यार्थीले कार्यक्रम सकिएपछि नारा लगाए, ‘बाई बाई क्यापिटालिज्म, लङ लिभ सोसालिज्म ।’
४ जेठ, २०७६
Share
२१ कम्युनिस्ट शक्ति मिलेर यसरी बन्यो नेकपा
३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । नेकपाले शुक्रबार (३ जेठ) एकीकरणको वर्षगाँठ मनाउँदै छ । एकताको वर्ष दिन पुग्दै गर्दा ‘सैद्धान्तिक र वैचारिक मन’ मिले पनि ‘सांगठनिक संरचना’ मा एकता बाँकी छ
३ जेठ, २०७६
Share
३ जेठमा टुंगिएला नेकपा एकता ? यस्तो छ तयारी
पार्टी एकता घोषणाको एक वर्ष पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आमागी जेठ ३ गते एकीकरणका बाँकी काम पूरा गर्ने तयारी गरेको छ ।
३१ वैशाख, २०७६
Share
भट्टराई लोकतन्त्रवादी हुन् भन्ने अनुभूति भएन
पार्टी एकता हुनुपर्छ भन्नेमा आपत्ति होइन । तर, कुन विचार र दस्तावेजका आधारमा एकता भएको भन्ने अझै थाहा छैन । हामीले मात्र होइन, धेरै मानिसले पढ्न र बुझ्न पाएका छैनन् ।
२७ वैशाख, २०७६
Share