यस्तो छ विप्लवको नयाँ संगठनात्मक संरचना
बैठकले स्थायी समितिको ठाउँमा पार्टी सचिवालय बनाएको छ । बैठकबाट स्थायी समितिको ठाउँमा पाँच सदस्यीय सचिवालय बनाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए । जेलमा रहेका एक नेताले पनि सचिवालय सदस्यको जिम्मेवारी पाएका छन् ।
२१ साउन, २०७६
Share
५० स्थानमा उपनिर्वाचनको तयारी सुरु
आयोगले निर्वाचनको प्रक्रिया र मिति तोक्ने विषयमा दलहरुसँग छलफल गरेको छ
१७ साउन, २०७६
Share
कार्यकर्ताको जाँच लिन आफैं जाँच दिँदै छन् ४ नेता
विगतका बैठकमा सहमति नजुटेपछि आज अपरान्ह ३ बजे नेकपा सचिवालय बैठक डाकियो । तर, नेताहरुबीच कुरा नमिलेपछि बैठक बस्ने समय आउन तीन घण्टाअगावै स्थागित भइसकेको छ
१२ साउन, २०७६
Share
वैचारिक मिलन कि संगठनात्मक चातुर्य ?
भेनेजुएलाको वक्तव्यपछि भने दुवै अध्यक्ष शीत युद्धमै उत्रिए । फलस्वरुप चाडपर्व र उत्सवमा पनि दुवै अध्यक्षले पार्टीका तर्फबाट विज्ञप्तिसमेत फरक फरक निकाल्न थालेका हुन्
११ साउन, २०७६
Share
बालुवाटारमा तत्कालीन एमालेका सचिवालय सदस्यको अलग्गै बैठक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना नेताको अलग्गै बैठक बालुवाटारमा बैठक बस्ने भएको छ ।
१० साउन, २०७६
Share
नेकपामा स्कुल विभागको सकस
बैचारिक नेतृत्व गर्ने विभाग भएकाले पार्टीको नीतिलाई प्रभावमा पार्ने गरी स्कुल विभाग आफ्नो पक्षमा पार्ने लबिइङमा माओबादी खेमाका नेताहरु लागेका छन्
७ साउन, २०७६
Share
नेकपा सचिवालय निर्णय विवादमा, जिल्ला इन्चार्जले गरे जिम्मेवारी अस्वीकार
नेकपा सचिवालयले आज केन्द्रीय सदस्यको जिम्मेवारी र ७७ जिल्ला तथा ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएपछि सुदूरपश्चिमका तत्कालीन माओवादीको प्रभावशाली मानिने नेता भट्ट आक्रोशित भएका हुन्
६ साउन, २०७६
Share
जिल्लामा १० जनासम्म सह-इन्चार्ज, नेकपा केन्द्रीय सदस्यले पाए जिम्मेवारी (सूचिसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियालाई पूर्णता दिन बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन, ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ
६ साउन, २०७६
Share
विप्लवलाई वार्तामा ल्याएर श्रेय लिने होडमा नेकपा नेता
विप्लवको गतिविधि बढ्न थालेको र बेलैमा यसलाई समाधान नगरिए पछि अनपेक्षित नतिजा भोग्ने अवस्था आउन सक्ने आँकलन सरकार र सत्तारुढ नेकपाले गरेको देखिएको छ
४ साउन, २०७६
Share
गोप्य रुपमा नेपाल आएको मदुरोको टोलीले के के गर्यो ?
अहिले नेपाल आएको भेनेजुएलाको टोलीमा राष्ट्रपति निकोलस माडुरोका छोरा निकोलस मडुरो गुयरा पनि छन् । निकोलस माडुरो गुयरा युवा संगठनको सचिव हुन् । उनी राष्ट्रपति कार्यालयको प्रशासन हेर्ने गर्छन्
१ साउन, २०७६
Share
सत्तामा आधा साझेदारी विप्लवको माग
गत २८ फागुनमा नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधिमाथि प्रतिबन्ध लगायो । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहले भूमिगत रुपमा आफ्ना गतिविधि सुरु गर्यो ।
३० असार, २०७६
Share
'वर्तमान सरकार इतिहासको मजाक हो'
ओली सरकार देशलाई गृहयुद्धतर्फ धकेल्न चाहन्छ । त्यसका लागि जनघात, हत्या र राष्ट्रघातलाई तीव्रता दिएको छ । शान्तिपूर्ण र निःशस्त्र कार्यक्रममा संलग्न नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरिरहेको छ । यसबाट सरकार देशमा शान्ति चाहँदैन भन्ने पुष्टि भएको छ
२६ असार, २०७६
Share
समाजवादी पार्टीमा सरकार बहसः यादव बस्ने भट्टराई छोड्ने अडानमा
नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरमबीच पार्टी एकता भएको दुई महिना बितेको छ । गत २३ वैशाखमा यी दुई पार्टी मिलेर समाजवादी पार्टी नेपाल घोषणा भयो । फरक–फरक वैचारिक आधार भएका पार्टीबीच एकता भए पनि निर्वाचन आयोगले वैधता दिइसकेको छैन
२५ असार, २०७६
Share
नेकपा एकता : नेतृत्वबीचकाे विवाद उत्कर्षमा
एकता घोषणा सभामा दुई अध्यक्षलाई पाइलटको संज्ञा दिएका केपी शर्मा ओलीले एक्लै जहाज उडाउन थालेपछि नेकपामा विवाद चरमाेत्कर्षमा पुगेको अर्का नेकपाका स्थायी समिति सदस्यले बताए
१८ असार, २०७६
Share
के हुन् विप्लवका राजनीतिक एजेन्डा ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अहिले सबैका लागि एक पहेली बनेको छ । कतिपयका लागि विप्लव नेतृत्वको पार्टी आतंकको पर्याय बन्दै छ । के नेकपा साँच्चै आतंकवादी पार्टी हो ? होइन भने किन बम पड्काउँदै हिँड्छन्, नेकपाका कार्यकर्ता ? के गर्न खोजेको हो विप्लव नेतृत्वको नेकपाले ?
११ असार, २०७६
Share
नेकपा कार्यदिशाबारे दाहाल–पोखरेल घम्साघम्सी
दाहालले पोखरेललाई 'तपाईंले जबज भन्दै भाषण गरेपछि आफूलाई अप्ठ्यारो' भएको बताएका थिए । जवाफमा पोखरलले दाहाललाई 'यस्तो बोल र उस्तो बोल भनेर नसिकाउन' भनेको ती नेताको दाबी छ
१० असार, २०७६
Share