सशस्त्र विद्रोहका घाइतेको बकपत्रः नेताले करोडौँ कमाए, पार्टी पुँजीपतिको बनाए
उनी भन्छन्, ‘क्यान्टोनमेन्टमा महिनाको १ करोड उठाउँथे मास्के । त्यो पैसा कहाँ हालियो, केही पत्तो भएन’, उनी भन्छन्, ‘घाइतेलाई उठाएको पैसा हो, त्यो १ करोड मासिक तर उनले खाए । मैले विरोध गरेको थिएँ । त्यही भएर मलाई क्याम्पबाट निकालियो ।’
१ फागुन, २०७६
Share
जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएनन् ओली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ का अवसरमा आयोजित कार्यक्रममा यस वर्ष पनि सहभागी भएनन्
१ फागुन, २०७६
Share
प्रचण्ड–बाबुरामले लत्याएका १७ एजेण्डा
तत्कालीन प्रधानमन्त्री देउवा जनमोर्चाका संयोजक बाबुरामले बुझाएका माग तत्काल सम्बोधन गर्ने अवस्थामा थिएनन् । उनले उक्त मागपत्रलाई त्यति महत्त्व पनि दिएनन् । अन्ततः माओवादीले त्यही ४० बुँदे मागपत्रमा टेकेर जनविद्रोहको सुरुवात गर्यो
१ फागुन, २०७६
Share
नेकपाले बिर्सिएको त्यो घोषणापत्र
नेकपाको अहिलेसम्म ५१ पटक बसेको सचिवालय बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक परियोजना कहिल्यै एजेण्डा बनेनन् ।
एकतापछि बसेको दोस्रो पूर्ण बैठकमा पनि यी विषय प्राथमिकतामा परेनन् ।
२६ माघ, २०७६
Share
नेकपा बैठकका उपलब्धि: नेतृत्व आत्मालोचित, युवा एजेण्डा स्थापित
केन्द्रीय कमिटी बैठकमा युवानेताले मूल नेतृत्वलाई चुनौती दिएको विषयलाई पार्टीभित्र आन्तरिक जनवादको अभ्यासका रुपमा नेतृत्वले स्वीकार गर्नु महत्त्वपूर्ण मान्छन् केन्द्रीय सदस्य । महाधिवेशनअगावै बहुपदीय संगठन संरचनाको अभ्यास सुरु गराउन बैठक सफल भएको नेताहरूको दाबी छ
२१ माघ, २०७६
Share
यस्ता छन् ओली–प्रचण्डबीच २१ महिनाका १८ विवाद
चुनावी गठबन्धन हुँदै एकताको २१ महिनामा १८ वटा विषयमा आपसी विमति जनाएका दुई अध्यक्ष अब कसरी अघि बढ्छन् भन्ने विषयले नै पार्टीको भविष्य निर्धारण गर्ने नेकपाका नेताहरू बताउँछन्
२० माघ, २०७६
Share
नेकपाले नेतालाई तलब दिने, नेताले शिक्षा–स्वास्थ्यमा लगानी गर्न पाउने
बैठकमा सम्बाेधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्रमा पार्टी नेतृत्व संलग्न हुन नहुने नेता–कार्यकर्ताको माग लाई भने अस्वीकार गरेका छन्
१९ माघ, २०७६
Share
सरकारलाई दिशानिर्देश गर्न नेकपाले बनायो समिति, लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरिने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकार संचालन गर्न दलीय संरचना बनाउने निर्णय गरेको छ । जारी केन्द्रीय समिति बैठकले केन्द्रदेखि स्थानीय तहसम्मका सरकार संचालन गर्न पार्टीको बेग्लै संरचना बनाउने निर्णय गरेको हो
१९ माघ, २०७६
Share
नेकपाको महाधिवेशन २०७७ चैतमा, वामदेव उपाध्यक्ष
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७७ साल चैतमा हुने भएको छ
१९ माघ, २०७६
Share
नेकपा नेताका सम्पत्ति छानविन हुने, राजनीतिक प्रतिवेदन पारित
नेकपाले नेताका सम्पत्ति छानविन गर्ने र सम्पत्तिको हदबन्दी तोक्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको छ
१९ माघ, २०७६
Share
नेकपा बैठकमा नेताको सम्पत्ति छानविन गर्न माग
आज समूहगत छलफलको निष्कर्ष राखेका ४ वटै टोलीका नेताले नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने विषयलाई महत्वका साथ उठाएका छन् । उनीहरुले नेताका सम्पत्ति छानविन नगरी नेपालबाट भ्रष्टाचार नियन्त्रण हुन नसक्ने ठोकुवा नै गरे
१७ माघ, २०७६
Share
नेकपाका ३ समूहको निष्कर्षः एमसीसी पारित नगरौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा समूहगत छलफलका लागि गठन भएका १५ मध्ये ४ वटा समूहले समूहगत छलफलको निष्कर्ष बैठकमा पेस गरेका छन् । ३ वटा समूह एमसीसीको विपक्षमा देखिएका छन्
१७ माघ, २०७६
Share
नेकपा बैठकमा एमसीसीबारे तीन थरी मत
बैठकमा सबैभन्दा चर्को रूपमा उठेको यो विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूले बेग्लाबेग्लै मत दर्ज गरेका छन्
१७ माघ, २०७६
Share
नेकपा बैठकमा दिनभर एमसीसी र गाँजा चर्चा
अधिकांश साथीहरूले एमसीसी पास हुनु हुँदैन भन्ने कुरा राख्नुभएको छ । अर्को बहसको कुरा उपाध्यक्षको पद केन्द्रदेखि स्थानीय तहको पार्टी कमिटीमा हुनुपर्छ भनेका छन् । छलफलमा लागुऔषध गाँजा पनि सरकारले खुल्ला गर्नुपर्छ भन्ने बहस पनि केन्द्रमा छ
१६ माघ, २०७६
Share
नेकपाका केन्द्रीय नेतालाई किन मास्क बाँड्दै छन् वामदेव गौतम ?
मास्क दिएर उनी हात मिलाउँछन् अनि भन्छन्, ‘कमरेड! कोरोना भाइरस छ बच्नुहोला, मास्क लगाउनुहोला ।’ यति भनेर उनी फेरि अर्का केन्द्रीय सदस्य भेट्न दौडिन्छन्
१६ माघ, २०७६
Share
नेकपा बैठकः ११ समूहले छाने टोलीनेता, २ मा मतदानको तयारी (अपडेट)
नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा जुटेका नेताहरूले धमाधम टोलीनेता छान्न थालेका छन् । समूह २ मा भने कसलाई नेता बनाउने भन्ने विवाद भएपछि मतदानद्वारा टोलीनेता चयनको गृहकार्य भइरहेको छ
१६ माघ, २०७६
Share
सरकार व्यक्तिले होइन, पार्टीले चलाउनुपर्छ
पार्टीले सरकारलाई नियन्त्रण गर्न नसकेको अवस्था छ । अब पार्टी मातहत तीनवटै सरकार ल्याउनुपर्छ । सरकार कम्युनिस्टको हो भन्ने सन्देश दिनुपर्छ । सरकार र पार्टीबीचको खाडल पुर्नुपर्छ
१६ माघ, २०७६
Share
नेकपाले किन सम्झिएन मार्क्स, लेनिन र मनमोहन ?
सत्तारुढ दल नेकपाले भने आफ्नो केन्द्रीय कमिटीको बैठकमा नै तीनै दार्शनिक समाजवादका स्वप्नदर्शी कार्ल मार्क्सको फोटोसम्म राख्न कन्जुस्याइँ गर्याे
१५ माघ, २०७६
Share