विश्वासकाे मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड१३ गते फागुनमा सत्ता गठबन्धनमा सहभागी दल राप्रपा र आज नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनबाट विश्वासको मत लिने तयारी गरेका छन् ।१५ फागुन, २०७९3 min read Share
अस्थिर राजनीतिक यात्रा : अबको सम्भावित समीकरणअहिले नै एमाले बाहिरिए कांग्रेसको प्रधानमन्त्री हुन्छ । त्यसलाई रोक्न पनि समर्थन फिर्ता लिँदैनौँ ।१३ फागुन, २०७९6 min read Share
प्रचण्डलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन भत्किनुका पाँच कारण२६ पुसमा विश्वासको मत लिँदा प्रचण्डलाई नेपाली कांग्रेसले पनि मत दिएको थियो । जसबाट पुरानो गठबन्धन निमार्ण हुने वातावरण बनेको माओवादीको बुझाइ छ ।१२ फागुन, २०७९8 min read Share
माधव नेपालले भने- राष्ट्रपतिमा देउवा उठे समर्थन गर्छु, नत्र मै उठ्छुनेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिमा उठे आफूले समर्थन गर्ने बताएका छन् । १२ फागुन, २०७९2 min read Share
पाँच वर्षका लागि प्रधानमन्त्रीमा लिखित सम्झौता गरे राष्ट्रपति एमालेलाई दिन प्रचण्ड तयार !माओवादी केन्द्रका नेताहरू आफूले पाँच वर्ष सरकार चलाउन पाउने सुनिश्चिताको खोजीमा रहेको बताउँछन् । ११ फागुन, २०७९5 min read Share
फुटको संघारमा सत्ता गठबन्धन, पुस २६ को ओली सम्बोधनबाटै तर्सिएका थिए प्रचण्डपुस १० मा छोटो समयमै बनेको सात दलीय सत्ता गठबन्धन विभाजनको संघारमा पुगेको छ ।११ फागुन, २०७९9 min read Share
सत्ता गठबन्धन भत्किँदा देउवा–ओली मिल्ने सम्भावना कति ? यस्तो छ एमालेको 'प्लान-बी'१० फागुन, २०७९6 min read Share
प्रचण्डले राष्ट्रपतिमा नसघाए के गर्ने ? एमालेमा छन् चार धारमाओवादी केन्द्रसँगकाे सहकार्य जाेगाउने सन्दर्भमा एमालेमा अहिले प्रस्ट रूपमा चार धार देखिएका छन् ।९ फागुन, २०७९10 min read Share
प्रचण्डलाई भेटेर माधव नेपालले भने– राष्ट्रिय सहमतिकाे राष्ट्रपति मलाई बनाउनुस्८ फागुन, २०७९6 min read Share
प्रचण्डको रणनीतिः एमाले-कांग्रेस भिडाएर आफूले चाहेको व्यक्ति राष्ट्रपति बनाउनेमाओवादी केन्द्रका एक पदाधिकारीका कुरा सुन्दा प्रचण्ड कम्तिमा ओलीको दबाब झेल्नुपर्ने अवस्था सिर्जना नहोस् भन्ने चाहन्छन् । सोहीकारण राष्ट्रपतिमा एमाले, कांग्रेस र माओवादीको समेत सहभागिता होस् भन्ने प्रचण्डको चाहना छ ।७ फागुन, २०७९13 min read Share
माओवादी केन्द्रले किन गर्दैछ पार्टीको नाम फेर्ने कुरा ?माओवादीले नेकपा एकीकृत समाजवादी र जसपासँग पार्टी एकताका लागि कुरा गरिरहेको छ । एकता हुने भएपछि माओवादी केन्द्रले पार्टीको नाम समाजवादी केन्द्र राख्ने भन्दै आएको छ ।७ फागुन, २०७९9 min read Share
आफ्नै गरिमा र साख गुमाउँदै विद्यार्थी आन्दोलनदलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनहरूले राजनीतिक मुद्दा जनतामा लैजाने र स्थापित गर्ने काम गरेका थिए । देशमा भएका राजनीतिक परिवर्तनको वाहक बने । तर, पछिल्लो समयमा विद्यार्थी आन्दोलनले आफ्नै ओज, महत्त्व र विश्वास गुमाएको छ ।४ फागुन, २०७९13 min read Share
अनेरास्ववियुको अध्यक्षमा लामिछाने, बडाल र खत्रीकाे दाबी : महासचिवका आकांक्षी धेरैपार्टी नेतृत्वले अध्यक्षमा सर्वसम्मत गराएर अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचन गराउने सम्भावना रहेको बताइन्छ । २ फागुन, २०७९7 min read Share
शान्ति प्रक्रियामा आएपछि माओवादीबाट दुई जना प्रधानमन्त्री, ५० मन्त्री र १७ राज्यमन्त्रीशान्तिपूर्ण राजनीतिमा फर्किएको १६ वर्षमै माओवादीले सत्तामा छलाङ मारेको छ । यसबीचमा बनेका १३ सरकारमध्ये १० वटा सरकारमा माओवादी सहभागी बन्यो१ फागुन, २०७९10 min read Share
राष्ट्रपति भण्डारीका सात वर्षका चर्चित सात विवादसकेसम्म माधव नेपाल समूह फुटेर बाहिर नजाओस् भन्ने चाहना राखेकी भण्डारीले पछिल्ला दिनमा एमाले नेताहरूसँग संवाद बढाएकी पनि थिइन् ।२५ माघ, २०७९13 min read Share
राष्ट्रपतिमा दलहरूको दौडधुपः नेतापिच्छेका नाम, खल्तीखल्तीमा उम्मेदवारओलीले पछिल्ला दिनमा माओवादीलाई कांग्रेससँग मिल्न नदिने प्रयास गरिरहेका छन् । पुरानो गठबन्धन ब्युँत्याएर कांग्रेस-माओवादी मिलेमा फागुनमा हुने राष्ट्रपतिको चुनावसँगै सत्ता समीकरण पनि फेरबदल हुनेछ, जुन ओलीले नचाहेको विषय हो ।२४ माघ, २०७९10 min read Share