२०७९ चुनावको वर्ष : स्थानीय चुनावमा ठूला दलप्रति मोहभंग, नयाँप्रति आकर्षणनिर्वाचनमा कुल उम्मेदवारमध्ये ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला थिए ।३० चैत, २०७९12 min read Share
आफ्नै नेतृत्वमा सरकार बन्ने ग्यारेन्टी नभएसम्म माओवादी कोशी सरकारबाट नबाहिरिनेआफ्नै नेतृत्वमा सरकार बन्ने ग्यारेन्टी नभएसम्म नेकपा माओवादी केन्द्र कोशी सरकारबाट नबाहिरिने भएको छ ।२२ चैत, २०७९9 min read Share
४ मंसिरमा हारेका उपेन्द्र, रमेश र शिवचन्द्र फेरि चुनावी मैदानमा, स्वीकार्लान् बारा २ का मतदाताले ?उपनिर्वाचनमा तीन दलले यस्ता पात्रलाई चुनावी मैदानमा उतारेका छन् कि जो ४ मंसिरमा भएको चुनावमा जनताबाट अस्वीकृत भएका थिए२१ चैत, २०७९7 min read Share
कांग्रेस र नेकपा एसका कारण भागवण्डा गर्न प्रधानमन्त्रीलाई अप्ठेरो कांग्रेस र नेकपा एसमात्र होइन अहिले गठबन्धनमा भाग माग्ने विषयमा कोही पनि कम नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको माओवादी नेताहरू बताउँ छन् । १६ चैत, २०७९7 min read Share
एमालेमा गुमनाम बादल, पूर्वमाओवादीहरूलाई ओलीले वास्ता गर्न छाडेका हुन् ?बैठकमा सहभागी हुनेबाहेक पार्टीभित्र पूर्वमाओवादी नेताहरूको कुनै भूमिका र स्थान नरहेको नेताहरू बताउँछन् । ती केन्द्रीय सदस्यका अनुसार अध्यक्ष केपी ओलीले एमालेमा बसेका पूर्वमाओवादी नेताहरूलाई वास्ता गर्न छाडेका छन् । १४ चैत, २०७९9 min read Share
गठबन्धन बनाउने र भत्काउने खेलमै प्रचण्डले बिताए तीन महिना, सरकारले देखाएन शुभ संकेतपरिणाम आउने गरी काम गर्नेभन्दै आएका प्रधानमन्त्री प्रचण्ड दैनिक चारदेखि पाँचवटा कार्यक्रम उद्घाटन गर्न पुग्छन् ।१२ चैत, २०७९10 min read Share
काेमामा पुगेको विवेकशील साझालाई समीक्षाले ब्युँताउलिन् ?उनी आफूलाई विश्वास गर्ने पार्टीका नेता र शुभेच्छुकप्रति आभारी छिन् भने आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउन प्रतिबद्ध पनि ।११ चैत, २०७९22 min read Share
मन्त्रीमण्डल कहिले हुन्छ पुनर्गठन ? कसको दाबी कति मन्त्रालय ?माओवादीले थप मन्त्रालय नपाए अहिले उपप्रधानमन्त्री तथा भाैतिक याेजनामन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृहमा आउने सम्भावना छ । ८ चैत, २०७९6 min read Share
राष्ट्रिय पार्टी हुन नसकेकाे नेकपा एसका लागि 'सञ्जीवनी' बन्लान् घनश्याम भुसाल ?पार्टीले आकार लिन नसक्नुमा अनेक कारण हाेलान्, तर एउटा कारण महासचिवका रूपमा बेदुराम भुसालकाे कमजाेर भूमिकालाई दाेष दिइयाे ।५ चैत, २०७९12 min read Share
उपेन्द्रलाई चुनौती दिन गठबन्धनभित्र अर्को गठबन्धनमन्त्रिपरिषद्ले पूर्णता नपाउँदै गठबन्धनभित्र बनेको उपगठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत त दिने भनेको छ सँगै उपेन्द्र यादवविरुद्धको मोर्चा भने कसिलो बनाएको छ ।३ चैत, २०७९7 min read Share
६ चैतमा विश्वासको मत लिने प्रचण्डको तयारीप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका छन् ।१ चैत, २०७९4 min read Share
स्ववियु निर्वाचन: क्रान्तिकारी ३२, अनेरास्ववियु २१ र नेविसंघ १३ क्याम्पसमा निर्विरोध निर्वाचित, को कहाँ ?स्ववियुमा निर्विरोध निर्वाचित हुनेको अग्रस्थानमा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी छ । दोस्रोमा अनेरास्ववियु रहँदा तेस्रो स्थानमा नेपाल विद्यार्थी संघ छ ।१ चैत, २०७९8 min read Share
संसदीय राजनीतिमा अपराजित सुवास नेम्वाङले राष्ट्रपतिमा व्यहोरेको नमीठो पराजयनेम्वाङको अपराजित राजनीतिक यात्रामा बिहीबार ब्रेक लागेको छ ।२५ फागुन, २०७९8 min read Share
कांग्रेससँग मिलेर शान्ति प्रक्रिया टुंग्याउने प्रचण्डकाे चाहना, त्यही बेला परेकाे रिटले नयाँ तरंगशान्ति प्रक्रियामा माओवादी र कांग्रेससँग जोडिएका धेरै मुद्दाहरू अहिले पनि बाँकी नै छन् ।२४ फागुन, २०७९7 min read Share
शंकर–झलनाथ भेट : राष्ट्रपतिमा नेम्वाङलाई सहयाेग गरे उपचुनाव जिताइदिने आश्वासनमाधवकुमार नेपालले धोका दिनुभयो । तपाईंले मिलाउने पहल गर्नुपर्यो । हामी तपाईंलाई सकेसम्म उपनिर्वाचनमा जिताएर सांसद बनाउँछौँ । नभए राष्ट्रियसभामा ल्याउँछौँ२१ फागुन, २०७९4 min read Share
एमाले-कांग्रेसका नेताहरूबीच दैनिक भेटघाट, के राष्ट्रपति पाएपछि कांग्रेसले सरकार ढाल्छ ? राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन एमाले लागिपरेको चर्चा चल्न थालेको छ । तर, कांग्रेस नेताहरू भने यो कुरालाई अस्वीकार गर्छन् । १९ फागुन, २०७९6 min read Share
रेशम चौधरीको मागः सुदूरपश्चिम प्रदेशको नाम फेर्नेदेखि टीकापुरलाई जिल्ला बनाउनेसम्म हामीले सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड–थारुवान प्रदेश राख्न र टीकापुर क्षेत्रलाई समेटेर जिल्ला बनाउन माग राखेका छौँ ।१८ फागुन, २०७९3 min read Share
केन्द्रको ‘सत्तारोग'ले प्रदेश पनि संक्रमित हुने खतरा, कुन प्रदेशमा कस्ताे छ गणित ?केन्द्रीय समीकरण भत्किएसँगै प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश सरकार जोखिममा परेका हुन् ।१८ फागुन, २०७९15 min read Share