भारतले संसद भवनमा राखेको नक्साबारे अरु छिमेकीले स्पष्टीकरण माग्दा नेपाल भने मौनप्रधानमन्त्री ‘प्रचण्ड’ले भने नयाँ संसदमा राखिएको नक्सा बारेमा कुरा उठाएको स्पष्टीकरण दिएका थिए । २९ जेठ, २०८०8 min read Share
एमालेले पहिल्याएका समस्या– बैठक बस्न कतै कोरम पुग्दैन, कतै क्षमताअनुसार जिम्मेवारी छैनपार्टीको अवस्था बुझ्न मिसन ग्रासरुट अभियान चलाएको एमालेले नेताहरूको ग्राउन्डको हैसियत बुझेपछि कार्यक्षेत्र नै फेरबदल गरेको छ । २५ जेठ, २०८०8 min read Share
माओवादीकाे गढदेखि बुद्धिजीवी फाँटसम्म एमाले नेतृकाे काँधमा, यी हुन् केन्द्रदेखि पालिका हाँक्ने जिम्मा पाएका १०२ नेतृ (सूचीसहित)१९ जेठको एमाले सचिवालय बैठकले नेताहरूको जिम्मेवार हेरफेर गर्ने क्रममा उनीहरूलाई प्राथमिताका राखेका छ ।२५ जेठ, २०८०9 min read Share
गरिमामय सदनमा अनावश्यक बहस : विज्ञ भन्छन्– जस्ता सांसद, उस्तै संसदगरिमामय ठाउँको गरिमा राख्ने खालका सांसद हुँदा गरिमा रहन्छ, नत्र रहँदैन । जस्ता सदस्य हुन्छन्, त्यस्तै बहस हुने हो ।२५ जेठ, २०८०7 min read Share
एमालेको विरोधाभासपूर्ण निर्णयः ७० वर्षे उमेरहद हटाउने, युवालाई पार्टी नेतृत्वमा ल्याउनेयुवाहरू कसरी आउछन् एमालेमा ?२४ जेठ, २०८०7 min read Share
एमालेले किन ब्युँतायो मालेकालीन संरचना ?शुक्रबार बसेको एमाले सचिवालय बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्यो । मालेकालीन संरचना पछ्याउँदै एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।२२ जेठ, २०८०8 min read Share
गौर हत्या प्रकरणमा उपेन्द्र यादवलगायतविरुद्ध सर्वोच्चमा रिट, सोमबार पेसी१६ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितले सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ । सोमबारका लागि उक्त र रिटको पेसी तोकिएको छ ।२१ जेठ, २०८०6 min read Share
२०५८ मै दरबार हत्याकाण्डलाई देशी-विदेशी षड्यन्त्र भनेका प्रचण्डले पुनः छानबिन गर्लान् ?१९ जेठ, २०८०8 min read Share
नागरिकता विधेयक प्रमाणीकरण : प्रक्रियामा एमालेकाे विराेध, प्रावधानबारे माैनअहिले याे विधेयक दुई किसिमले विवादमा तानिएकाे हाे । एक विधेयककाे व्यवस्था । दुई प्रमाणीकरणकाे प्रक्रिया ।१८ जेठ, २०८०10 min read Share
टीकापुर घटनाः आममाफी पाएका रेशम बाँकी कैदीलाई भेट्न कारागारमा, दसैंमा छुटाउने आश्वासन१७ जेठ, २०८०10 min read Share
१६ वर्षसम्म पनि पीडितले न्याय नपाएको गौर हत्याकाण्ड के हो ?माओवादीले मञ्च तोडफोड गर्न थालेको केही समयमा नै मञ्चको विभिन्न कुनाबाट गोली चलेको र बम विस्फोट भएको बताइन्छ ।१६ जेठ, २०८०12 min read Share
गणतन्त्रमा मौलाइरहेको 'देउवा, ओली र प्रचण्ड' को सामन्तवाददलहरू लोकतन्त्रका मुख्य खम्बा हुन्, तर उनीहरू नै लोकतान्त्रिक छैनन् भन्ने पनि देखाउँछ । लोकतन्त्र र गणतन्त्रका लागि लामो संघर्ष गरेका दलहरू नेतृत्वको निजी कम्पनीजस्ता बन्न पुगेका छन् । १६ जेठ, २०८०14 min read Share
प्रचण्डको भारत भ्रमण: ईपीजीको प्रतिवेदनदेखि सीमा विवादबारे स्पष्ट पार्नुपर्ने माओवादीको सुझावप्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे सत्तारुढ दल माओवादी केन्द्रले पनि सुझाव दिनका लागि पहिलो चरणमा पदाधिकारीमा छलफल गरेको छ ।११ जेठ, २०८०5 min read Share
उपेन्द्रले बाबुराम नरुचाउँदा अड्कियो समाजवादी मोर्चाप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वैशाखमा भनेका थिए, ‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ ।’ त्यसको एक महिना बित्दासमेत मोर्चा बन्ने चालचुल छैन ।११ जेठ, २०८०7 min read Share
अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सरकारमा हुँदा माओवादी पार्टी कसले चलाउँदैछ ? प्रचण्डप्रति असन्तुष्टि बढ्दै९ जेठ, २०८०10 min read Share
प्रदेश सरकार: पाँच महिनासम्म पूर्णता पाएनन्, समावेशी पनि भएनन्मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय नै विभाजन गरेर भागवण्डा मिलाउनुपर्ने अवस्था आयाे बागमतीमा । ८ जेठ, २०८०9 min read Share
एमाले बैठकः धर्म निरेपक्षता खारेजदेखि कार्यकारी प्रधानमन्त्रीसम्मका सुझाबसमूहगत छलफलमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने माग पनि उठेको छ ।२९ वैशाख, २०८०5 min read Share
एमाले केन्द्रीय कमिटी बैठक : आफूबाहेक सबैको आलोचना पुराना दलप्रतिको वितृष्णा नै नयाँ दलको उदयको जग हो भनेर स्वीकार्न सकेका छैनन् । बरु नयाँ दलप्रति शंका गरेका छन् । २८ वैशाख, २०८०7 min read Share