सरकारी कारबाहीपछि मिटरब्याजीले गर्न थाले मिलापत्र, अहिलेसम्म फिर्ता गरे ८ बिघा जग्गा२८ असार, २०८०7 min read Share
मिटरब्याजमा पैसा लगाउनेहरू वडाअध्यक्षदेखि दलका केन्द्रीय नेतासम्म, कानुन रोक्न चलखेलमिटरब्याज गम्भीर विषय हो । राष्ट्रसेवक कर्मचारी, ठूला नेता, प्रहरीका उच्च अधिकारीको संलग्नता छ । यसका विरुद्ध राम्रो नीति ऐन बनाउनपर्छ२६ असार, २०८०14 min read Share
किन बिग्रियो प्रचण्ड-बाबुरामको सम्बन्ध ?प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको सम्बन्धमा खटपट आएको छ ।२४ असार, २०८०10 min read Share
सुदूरपश्चिमको बजेटको विरोधमा सत्तापक्षकै सांसदहरू, ह्विप नमान्ने चेतावनीले गठबन्धनमा तरंग‘शीर्ष नेताहरूसँग सांसदहरूले यथास्थितिमा बजेट पास गर्नु परेमा आफूहरू ह्विप नमान्ने जानकारी पनि गराएका छौँ,’ चौधरीले भने ।२२ असार, २०८०6 min read Share
प्रचण्ड किन सधैँ दिल्ली लाइनसँग कृतज्ञ ? (भिडियाे)प्रचण्ड तिनै नेता हुन्, जसले १० वर्षे सशस्त्र द्वन्द्वमा ८ वर्ष भारतको राजधानी नयाँ दिल्लीमा बिताएका थिए । माओवादीको स्थायी समिति, पोलिटब्युरोदेखि केन्द्रीय समितिका बैठकसम्म भारतीय शहरमा भएका छन् ।२१ असार, २०८०7 min read Share
जुम्ला घटनाः दलित युवाले गैरदलित बालिका भगाएपछि उत्पन्न तनावयो घटनासँगै दुई सामाजिक अपराध एकैसाथ बहसमा आएका छन् । पहिलो, अन्तरजातीय विवाहको नाममा साढे १४ वर्षीया बालिकाको विवाह आफैँमा गैरकानुनी छ । दोस्रो, दलितको घरमै आगजनी गरेर जातीय विभेदको पराकाष्ठा देखाइएको छ२० असार, २०८०6 min read Share
चीन जानुअघि किन नेकपा ब्युँताउने कुरा गर्दैछन् प्रचण्ड ?प्रचण्ड र नेपालले एकै मञ्चबाट कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुअघि ओलीले पनि नेकपा विभाजन हुनुको कारण खोज्नुपर्ने बताएका थिए । भलै त्यसबेला उनले नेकपा ब्युँत्याउने कुराचाहिँ गरेका थिएनन् ।१९ असार, २०८०10 min read Share
प्रचण्डका ६ महिनाः भ्रष्टाचार छानबिनले चर्चाकाे ग्राफ बढ्दाे, संसदमा विश्वास घट्दो एउटा सकारात्मक सन्देश प्रवाह गरिरहेका बेला संसदमा भने सरकारप्रतिकाे विश्वास दिनप्रतिदिन खस्किँदै गइरहेकाे छ । १४ असार, २०८०11 min read Share
माओवादी नेताकाे 'स्याडाे बक्सिङ'ले २१ महिनामा पनि सुल्झिएन अखिल क्रान्तिकारीकाे किचलाेन विद्रोहीमाथि कारबाही हुन्छ न त विवाद सुल्झिन्छ१४ असार, २०८०10 min read Share
विप्लवको इन्ट्रीले माओवादीमा पुन र शर्माबीच निकटताअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्र्याउने गरी नेत्रविक्रम चन्द विप्लवसँग नजिकको सम्बन्ध बनाएपछि एकापसमा प्रतिस्पर्धी सम्बन्ध रहेका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा नजिकिएका छन् । ११ असार, २०८०11 min read Share
यस्ता छन् सरकारमा पुग्नैपर्ने एमालेका बाध्यता, हाेला त कांग्रेससँग साझेदारी ?एमालेले एकैपटक संघ र छवटा प्रदेश सरकारबाट विमुख हुनुपरेको छ । जसको असर पार्टीभित्र देखिन थालेको छ । यसको व्यवस्थापन गर्न पनि एमालेलाई यो गठबन्धन भत्काउनुपर्ने बाध्यता छ ।१० असार, २०८०9 min read Share
माओवादी समस्या : निर्णय गर्ने कार्यान्वयन नगर्ने, दुईमहिने अभियान नै अलपत्र८ असार, २०८०7 min read Share
विप्लवलाई महासचिव बनाउन वर्षमान र जनार्दनले देलान् साथ ?माओवादी केन्द्रको भावी महासचिवको रूपमा नेत्रविक्रम चन्दको चर्चा सुरु भएको छ ।६ असार, २०८०9 min read Share
समाजवादी मोर्चाका 'साइड इफेक्ट' : सशंकित कांग्रेस, तरंगित एमाले, ढुक्क प्रचण्डसशंकित कांग्रेसलाई विश्वास दिलाउने गरी नेताहरूले घोषणासभामा बाेलेका छन् ।५ असार, २०८०8 min read Share
समाजवादी मोर्चा घोषणा गर्दा प्रचण्डमा नेकपा 'नोस्टालजिया'सुरुदेखि अन्तिमसम्म प्रचण्डले नेकपाको सम्झना गरे ।४ असार, २०८०7 min read Share
समाजवादी मोर्चामा १५ बुँदे प्रतिबद्धतामा सहमति (दस्तावेजसहित)मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूका अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुनेछ ।३ असार, २०८०2 min read Share
बजेटले सत्ता गठबन्धनमा खटपट, के पुनर्लेखन सम्भव छ ?सरकार बनेदेखि नै गठबन्धनमा खटपट चलिरहेकाे छ । दुई महिना एमालेसँग गठबन्धन भयो । पुन: एमाले छोडेर काग्रेससँग गठबन्धन भयो । अहिले फेरि बजेटका कारण सत्ता गठबन्धनमा खटपट चलिरहेकाे छ ।१ असार, २०८०7 min read Share