नेकपा केन्द्रीय कमिटी बैठक : नेतृत्वको शक्ति तानातान !
पछिल्लो समय पेचिलो बन्दै गएको एमसीसीबारे पनि नेकपाको केन्द्रीय कमिटीको बैठकमा छलफल हुनेछ । २९ मंसिरदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा पनि सबैभन्दा बढी उठेको विषय हो, एमसीसी
१४ माघ, २०७६
Share
गुट–उपगुटको जालोमा अल्झिएको नेकपा
चर्चित नेता ठाकुर गैरे, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, महेश बस्नेत, राजेन्द्र राई, रामदीप आचार्य पनि गुटको फन्दाबाट बाहिर निस्कन नसकेका युवा अनुहार हुन्
१३ माघ, २०७६
Share
ब्ल्याक बोर्डदेखि सभामुख आसनसम्म
सापकोटा विद्यार्थी आन्दोलन, शिक्षक, माओवादी सशस्त्र विद्रोहका नेता हुँदै हाल सभामुख भएका छन् ।
१२ माघ, २०७६
Share
‘शक्तिशाली’ वामदेव गौतमको ‘कार्यकारी’ बन्ने रहर
आमनिर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि अर्का नेता सीपी मैनालीलाई एक्लै छोडेर उनी पुनः नेकपामै फर्किए । यतिबेला अध्यक्ष केपी ओलीलाई ‘साइज’मा ल्याउन वामदेवलाई अघि सार्ने प्रचण्डरणनीति पनि ‘वामदेव महत्त्वाकांक्षा’को कारक बन्दै गएको नेताहरू बताउँछन्
१० माघ, २०७६
Share
निजी र सरकारी घरबाटै पार्टी हाँक्छन् नेकपाका नेता
धुम्बाराहीस्थित भवनका लागि नेकपाले मासिक मासिक २ लाख २५ हजार भाडा तिर्छ । अर्को नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यालय छन् । तर पार्टीका शीर्ष नेताहरू भने निजी र सरकारी निवासबाटै पार्टी प्रवेशदेखि पार्टीका आन्तरिक गतिविधिहरू गरिरहेका छन्
९ माघ, २०७६
Share
नेकपा नेतालाई ‘छौंडा’ छुट, कार्यकर्तालाई संस्कारको भूत !
प्रधानमन्त्रीको जन्मदिनमा विभिन्न संघसंस्थाका मानिसहरू केक बोकेर बालुवाटार पुग्छन् । परिवारमा बोल्ने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन भन्छ तर स्थायी कमिटीका सदस्य अथवा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नै सहकर्मीलाई ‘छौँडा’ भन्छन्
८ माघ, २०७६
Share
उपसभामुख कांग्रेसलाई दिन प्रचण्ड सहमतः रामचन्द्र पौडेल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार सचिवालयको बैठकबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । लामो रस्साकस्सीका बीच सभामुख टुङ्गो लगाए पनि उपसभामुख कसलाई बनाउने भन्ने टुंगो लागेको छैन
७ माघ, २०७६
Share
नेकपा आचारसंहिताः महिनामा एक दिन वनभोज जानू, जन्मदिन घरमै मनाउनू
महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ
६ माघ, २०७६
Share
नेकपाको सभामुख भएपछि उपसभामुख को ?
सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी हुन थालेको छ । संविधानमा सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने व्यवस्था हुँदा नेकपाले उपसभामुख अर्को दललाई दिनुपर्ने हुन्छ । तर नेकपाले कसलाई दिने भन्ने अहिलेसम्म टुंगो लगाएको छैन
६ माघ, २०७६
Share
‘प्रतिपक्षी कमरेड’को बकपत्र
विभाजन हुनुभन्दा पहिला केही नेताहरूले जसरी हुन्छ मिलेर जानुपर्छ भने । तर, सिंहले भित्रभित्रै समानान्तर कमिटी बनाए
४ माघ, २०७६
Share
कसरी आयाे सभामुखमा जनार्दन र हरिबोलको नाम ?
शुक्रबारबाट दुई नयाँ नाम चर्चामा आएका छन् । अध्यक्षद्वयबीच बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा शर्मा र गजुरेलमध्ये एकलाई सभामुख बनाउने सहमति भएको बताइएको छ
३ माघ, २०७६
Share
शिवमायाले राजीनामा नदिएपछि कानुनी बाटो खोज्दै प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले सबैभन्दा चर्चा हुने पात्र हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । डा. तुम्बाहाम्फेलाई नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजीनामा गराउने निर्णय गर्यो ।
२९ पुस, २०७६
Share
नेकपाभित्र झम्सिखेल बिर्साउने भैंसेपाटी भेला
भैंसेपाटी बैठकपछि दुई अध्यक्षबीच पुनः दूरी बढेको छ । दाहालसँग रुष्ट बनेका ओलीले गत शनिबार (२७ पुस) को सचिवालय बैठकमा उपस्थित नभएर दाहालसँग असन्तुष्ट रहेको संकेत दिएको ओलीनिकट एक सचिवालय सदस्य बताउँछन्
२८ पुस, २०७६
Share
सभामुख छान्न बालुवाटारमा ओली–प्रचण्ड बैठक
प्रतिनिधिसभा बैठक शुरु हुन केही घण्टा बाँकी हुँदा सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सभामुखको उम्मेदवार तय गर्न बालुवाटारमा बैठक बसिरहेका छन्
२७ पुस, २०७६
Share
सभामुख विवाद : राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षका आ–आफ्नै उम्मेदवार
पूर्वएमालेहरू सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् भने यसअघि आफ्नो भागमा परेको ‘सम्माननीय’ पद गुमाउन नचाहेको पूर्वमाओवादीले अग्नि सापकोटालाई अघि सारेको छ ।
२३ पुस, २०७६
Share
गुमनाम बन्दै छन् साना वाम दल
कम्युनिस्ट पार्टीको उद्देश्य एउटै हो–समाजवाद हुँदै साम्यवादमा पुग्ने । तर एउटै उद्देश्य बोकेका कम्युनिस्ट पार्टीमध्ये सत्ता बाहिर रहेका दल भने गुमनाम जस्तै बनेका छन्
२२ पुस, २०७६
Share
नेकपाका ९१ वर्षीय कार्यकारी भन्छन् : अनि गणेशमान रोए
‘प्रचण्ड र केपी ओली मिलेर जानुमा नै अहिलेको कम्युनिस्टको भाग्य र भविष्य छ । उहाँहरू आपसमा लड्नुभयो भने देशका लागि र पार्टीका लागि नै घाटा छ’
२१ पुस, २०७६
Share
नेकपाका उम्मेदवारः चुनाव हारेकादेखि समानुपातिक सूचीसम्मका
नेकपाले सार्वजनिक गरेका उम्मेदवार भने प्रतिनिधि सभाको निर्वाचन हारेका देखि प्रतिनिधि सभाकै समानुपातिक सूचीमा नाम भएकासम्म छन्
१८ पुस, २०७६
Share
प्रधानमन्त्री बन्न नपाउने भएपछि बामदेव गौतमले गरे सांसद पद अस्वीकार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रस्तावित पार्टी उपाध्यक्ष बामदेव गौतमले सांसद बन्न अस्वीकार गरेका छन् । नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय सभा उम्मेदवार बन्न गरेको प्रस्तावलाई गौतमले अस्वीकार गरेका हुन्
१८ पुस, २०७६
Share