विप्लवका नेता छुटाउन वलीकी छोरीको रिट
वलीकी छोरी विपना वलीले दायर गरेको रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, जिल्ला प्रहरी कार्यालय काभ्रे र ललितपुर जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।
१४ चैत, २०७५
Share
यस्ताे छ विप्लव प्रतिबन्धको गेम प्लान
थापा घुमिफिरी प्रचण्डसँगै आए । प्रचण्डलाई लालगद्धार भनेका थापा अहिले गृहमन्त्री छन् भने उनको नजरमा विप्लव अहिले विध्वंसकारीमा दरिएका छन् । तर उनलाई विध्वंसकारी घोषणा गर्नुभन्दा पहिले वार्ताका लागि धेरै पटक सत्तारुढ नेकपाका नेताले विप्लवलाई भेटेका छन् ।
१४ चैत, २०७५
Share
अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, ४ पक्राउ
विप्लव समूहका नेताहरु बसेको सूचना पाएको प्रहरी बाटुलासैन पुगेको थियो । दिउँसो नेकपाका नेता कार्यकर्तामाथि गोली चलाएको प्रहरी नायब महानिरिक्षक सुरज केसीले जानकारी दिए ।
१३ चैत, २०७५
Share
नेकपा (विप्लव) लाई ९ धक्का
काठमाण्डौबाट ३० हजार रुपैयाँ भाडा तिरेर स्कारपियो गाडी लिएर काभ्रे जाने क्रममा प्रहरीले पछ्याउदै पक्राउ गरेको हो । गाडि भाडामा लिएको ठाउँबाट नै प्रहरीले पिछा गरेको सुरक्षा निकायका उच्च अधिकारी बताउँछन् ।
१२ चैत, २०७५
Share
नेताका नजरमा लगानी सम्मेलन
हामी समृद्धिको कुरा गरिरहेका छाैं । समृद्धि हुन आर्थिक रुपमा बलियो हुनुपर्छ । पूँजी भित्र्याउने उद्देश्यले नेपालमा लगानी सम्मेलन हुन लागेको छ । यो सम्मेलनबाट विश्वलाई लगानी गर्न नेपाल सुरक्षित रहेको सन्देश दिने र लगानी गर्न प्रोत्साहन गर्ने हो ।
१० चैत, २०७५
Share
यसरी पक्राउ परे विप्लवका विश्वासपात्र ओली
जेलबाट छुटेपछि प्रकाण्ड विप्लवसँग झन् आक्रोसित र असहयोग गर्न थाले । कयौं कुराहरु उनले विप्लवलाई नसोधेर नै गरेको विप्लव निकट एक केन्द्रीय सदस्यले बताए ।
१० चैत, २०७५
Share
ओली–नेपालको तानातान, प्रचण्ड दोधारमा
तर पनि प्रचण्ड अहिले यता न उताका भएका छन् । उनी नत खुलेर ओलीको पक्षमा जान सकेका छन् न त नेपालसँग नै । पूर्व एमालेका दुई समूहमा प्रचण्ड जता लागे त्यतै पल्ला भारी हुन्छ । तर प्रचण्डको आफ्नो राजनीति नै दाउमा छ । भनिन्छ प्रचण्ड र ओलीबीच गोप्य ४ बुँदे सम्झौता भएको भनिन्छ ।
७ चैत, २०७५
Share
यस्ताे छ विप्लवकाे संगठन संरचना
प्रतिवन्ध लागेपछि पार्टीको सांगठानिक संरचना बदलेको नेकपामा विप्लव सवैभन्दा शीर्ष तहमा छन् । २४ वर्षअघि पुष्पकमल दाहाल (प्रचण्ड) झै महासचिवको हैसियतमा उनले नेतृत्व गरिरहदा पार्टीले पाँच सदस्यीय स्थायी समिति बनाएको छ ।
६ चैत, २०७५
Share
कति छ विप्लवसँग हतियार ?
क्रान्ति नगरेको भन्दै २०७२ साल मंसिर ८ गते मोहन वैद्यलाई पत्र लेखेर विप्लव अलग भएका थिए । हतियारप्रतिको मोह नभएको र अबको क्रान्ति तत्कालीन माओवादी जस्तै नहुने बताए पनि सुरक्षा चुनौती र अराजनीतिक गतिविधी भन्दै सरकाले यतिखेर प्रतिबन्ध लगाइसकेको छ ।
५ चैत, २०७५
Share
गृहमन्त्री बादलमाथि मडारिँदै कालो बादल’
प्रधानमन्त्री आफै पुनसँग त्यति सकारात्मक नभएका कारण जनार्दन शर्माले यो जिम्मा पाउने पनि चर्चा चल्न थालेको छ । तर बादल ओलीको आश्वसनका कारण ढुक्क भएर बसेका छन् । नेकपा भित्रका पछिल्ला राजनीतिक घटनाक्रम हेर्ने हो भने बादल र प्रचण्ड दुरी घट्नुको साटो बढेको देखिन्छ ।
२ चैत, २०७५
Share
चारजना मन्त्री फेर्ने अन्तिम तयारी
खाली भएका मन्त्रालयमा पूर्व माओवादीबाट तीन जना मन्त्री थपिने बताइएको छ । सुदुरपश्चिमका लेखराज भट्ट, सिन्धुपाल्चोकका अग्नी सापकोटा र रुकुमका जनार्दन शर्माको चर्चा पूर्व माओवादीमा चलेको एक नेताले बताए ।
२ चैत, २०७५
Share
प्रचण्डको हत्या गर्ने योजना छैनः विप्लव
उनले भने ‘प्रचण्ड शान्ति प्रक्रियामा आएपछि आफुलाई साम्राज्यवादीहरुले हत्या गर्न खोजेको भन्थे अब त्यो हत्या गर्ने योजना हामीमाथि थोपर्दै छन् । यो उनको पुरानै बानी हो ।’ आफुहरु जनक्रान्तिको बाटोमा लागेको बताउदै उनले यो वेला कुनै व्यक्ति र संस्थामाथि आक्रमण गर्ने नीति नभएको बताए ।
१ चैत, २०७५
Share
विप्लव माओबादीले भन्योः इँटको जवाफ पत्थरले दिन्छौं
विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि सरकारले हिजोमात्र प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाएपछि नेकपाका केन्द्रीय सदस्य राईले आफुहरुमाथि प्रतिवन्ध गणतन्त्रमाथिको उपहास भएको टिप्पणी गरे ।
२९ फागुन, २०७५
Share
विप्लवमाथिको प्रतिवन्धलगत्तै खुमलटारमा गोप्य बैठक
नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएलगत्तै सत्तासीन पार्टी नेकपाका नेताहरुको नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा गोप्य बैठक बसेको छ ।
२९ फागुन, २०७५
Share
सीकेसँग सहमतिः ओलीको एकल निर्णय
बैठकमा सबै सदस्य उपस्थित भएसँगै अध्यक्ष ओलीले सदस्यहरुलाई एउटा कागज पढ्न दिए । कुनै कुरा शुरु नभई ओलीले पढ्न दिएको त्यो कागज पढेपछि सबैले एर्कामा मुखामुख गर्न थाले । ओलीले दिएको त्यो कागज सीके राउतसँग हुन लागेको सम्झौताकाे कपि थियो ।
२६ फागुन, २०७५
Share
म गुमनाम छैन
म गुमनाम छैन । म अहिले ललितपुरमा च्याउ खेति गरेर बसेको छु । हिजो आन्दोलनमा समानताकोलागि जीवन दिन हिडेको मानिस कसरी गुमनाम बस्छु । राजनीतिमा सत्तामा हुने नाम हुने अनि सत्तामा नजानेलाई गुमनाम हुने भन्न मिल्दैन ।
२२ फागुन, २०७५
Share
वाइडबडीमा रविन्द्र निर्दोषः ओली
हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
१८ फागुन, २०७५
Share