ओलीनिकट ज्ञवाली दलसम्बन्धी अध्यादेशको विपक्षमा !सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ८ वैशाख, २०७७ Share
चौतर्फी दबाबमा ओलीसत्तारूढ दल नेपाल कम्युनिसट पार्टी (नेकपा)मा आज वार कि पारको अवस्था आएको छ । आज बसेको मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्ययादेश ल्याउने निर्णय गरेको छ । उक्त निर्णयविरुद्धमा पूर्वमाओवादीले असहमति राखेपछि पूरै राजनीतिक नै फरक मोडमा पुगेको छ८ वैशाख, २०७७ Share
खुसीले सीमा नाघेका मोफसलका डाक्टरबागलुङमा ६५ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण देखिएपछि १९ चैतबाट धौलागिरी अस्पतालमामा उपचार भइरहेको थियो । उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि शनिबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी नेपालमा अहिलेसम्म सबैभन्दा बढी उमेरको कोरोना भाइरस संक्रमित बिरामी हुन्८ वैशाख, २०७७ Share
कैलालीका कोरोना संक्रमित १९ वर्षे युवक आज डिस्चार्ज हुँदैकैलाली लम्कीचुहा नगरपालिकाका १९ वर्षीय कोरोना भाइरस संक्रमित युवक आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।७ वैशाख, २०७७ Share
भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगेभारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो ।७ वैशाख, २०७७ Share
होसियार सिंहदरबार ! इतिहासका निर्माता जनता हुन्केही ठाउँमा लकडाउन उल्लंघन गर्दा मन्त्रीबाट घटुवा भएर राज्यमन्त्री बनेका छन् । तर, नेपालमा भने मिडियादेखि आममानिसमा भ्रष्टाचारी प्रवृत्ति छताछुल्ल हुँदासमेत लाजै पचाएर पदमै आसीन छन्७ वैशाख, २०७७ Share
कोरोना जितेकी ६५ वर्षीया वृद्धा भन्छिन् : हिम्मत हारिनँ र कोरोना भाइरस जितेँपहिलो र दोस्रो रिपोर्ट पोजिटिभ तथा तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि आज साँझ उनलाई अस्पालले डिस्चार्ज गरेको बाग्लुङ अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेल विकले शिलापत्रलाई बताए६ वैशाख, २०७७ Share
‘म अभागी रहेछु’क्वारेन्टाइनमा बसेको समयमा २ वैशाखमा उनकी आमाको मृत्यु भयो । आमाको मृत्यु हुँदा पनि उनी घर आउन सकेका छैनन्६ वैशाख, २०७७ Share
भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्याइदिन्छुः प्रजिअ पौडेलभारत धार्चुलाको बालुवाकोटमा क्वारेन्टाइन बसेको अवस्थामा दार्चुला घरमा आमा बितेपछि वासुदेव भट्ट क्वारेन्टाइनमा नै किरिया बसेका छन् ।६ वैशाख, २०७७ Share
कोरोनाको उपचार : काठमाडौंबाट चिकित्सकको टोली सुदूरपश्चिम पुग्योकाठमाडौंबाट चिकित्सकको टोली सुदूरपश्चिम प्रदेश पुगेको छ । उक्त टोलीमा ३३ जना चिकित्सक रहेका छन्५ वैशाख, २०७७ Share
कोरोना संक्रमित ६५ वर्षीया महिला भन्छिन्, ‘मैले जितेँ, कोरोनाले हार्यो’‘कोरोना भाइरस मेरो आत्मबलका कारण हारेको छ । मैले जितेकी छु । मलाई सन्चो होस् भनेर धेरैले कामना गरे । डाक्टर नर्स र अस्पतालका सबै कर्मचारीले मेरा लागि धेरै मेहनत गर्नुभयो । यही कारणले मैले कोरोना भाइरसमाथि विजय प्राप्त गरेकी छु’४ वैशाख, २०७७ Share
बाग्लुङकी कोरोना संक्रमित भन्छिन्ः नातिको मायाबाहेक मलाई केही लागेको छैनअस्पतालमा बस्दा घर परिवार सबैको सम्झना आउने बाहेक खास समस्या नभएको उनले बताइन् । ‘ सबैले फोन गर्छन र दिन बिताउन पनि सजिलो भएको छ । तर सबै भन्दा बढी सम्झना दुई बर्षको नातिको लाग्छ,’ उनी थप्छिन्, बज्जेलाइ कहिले भेटौला भाको छ ।’४ वैशाख, २०७७ Share
कोरोना संक्रमित युवा भन्छन्ः ज्वरो आउँदैन, खोकी पनि लाग्दैन, कसरी कोरोना भयो ?‘सबै जना कुराकानी गर्छौं । दिन त बिताउनै पर्यो । चित्त पनि बुझ्छ । समय कटाउन हिन्दी फिल्म हेर्छु नेपाली त्यति बुझ्दिनँ । समय कटाउन हुन्छ’३ वैशाख, २०७७ Share
कोरोना संक्रमितको उपचारमा संलग्न नर्स भन्छिन्, ‘जिम्मेवारीबाट म त पछि हट्दिनँ’उपचारमा खटिएका चिकित्सक र नर्सका परिवार पनि चिन्तित छन् । मीनाको घरमा पनि श्रीमान्, २ छोराछोरी, सासु र ससुरा छन् । माइतमा आमाबुबा छन्२ वैशाख, २०७७ Share
जालिम मुखियाले स्वास्थ्यकर्मीलाई घरमै बाेलाएर दिए स्वाब नमुनाकोरोना भाइरसको परीक्षणका लागि जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीकाे स्वाब संकलन गरी प्रयाेगशाला पठाइएकाे छ । १ वैशाख, २०७७ Share
२०७६ सालका राजनीतिक घटना क्रमलाई फर्केर हेर्दा२०७६ सुरुवातदेखि नै नेपाली राजनीतिकवृत्तका केही घटनामा आममानिसको चासो बढी रह्यो । यो वर्ष पार्टी एकीकरण र घूस प्रकरणका प्रमुख चासोका विषय बने । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण, एमसीसी विवाद, उपनिर्वाचन, प्रदेश प्रमुख परिवर्तनलगायतका घटना यो वर्षमा चर्चामा रहे१ वैशाख, २०७७ Share
के गर्दैछन् ‘कोरोना बात’ लागेका सदाबहार जनप्रतिनिधि ?२०३५ सालमा उनले गाउँ पञ्चायतको चुनावमा प्रधानपञ्चमा उम्मेदवारी दिए । त्यो बर्ष तीनवटा गाउँ पञ्चायत मिलाएर जगनाथ गाउँ पञ्चायत बनेको थियो । जगनाथपुर, पिडारी र विजवनियाँ गाउँ पञ्चायत मिलेर बनेको जगनाथपुरका प्रधानपञ्चमा उनी विजयी भए३० चैत, २०७६ Share
कोरोना भाइरसले संसार हल्लाएका यी १०१ दिन३१ डिसेम्बर २०१९ मा चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको थियो कोरोना भाइरस । आज यो भाइरस फैलिएको पनि १०१ दिन पुगेको छ । यो सय दिनमा विश्वमा धेरै उथलपुथल भएको छ२९ चैत, २०७६ Share