गौतमको विकल्प हुन सक्दैन : खुमलटार बैठकस्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई भेटेर सामूहिक रूपमा सुझाव दिने सल्लाह भएको । पार्टी नफुटाउने । वामदेवलाई पनि राष्ट्रियसभामा लैजाने र वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि व्यवस्थापन गरेर जाने निष्कर्ष निकालिएको छ’१६ फागुन, २०७६ Share
ओली–प्रचण्ड ५ घण्टा एउटै मञ्चमा, एक शब्द बोलेनन्ओलीले सरकारको प्रशंसा गरे । पूर्वमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरे । आफ्ना नेता, कार्यकर्ताको आलोचना गरे– आफ्ना नेताको चरित्र हत्या हुँदा पनि क्या बात भन्दै ताली बजाउँछन् भन्दै१५ फागुन, २०७६ Share
नेकपाका ४ नेता गोप्य बैठकमा : के पाक्दै छ पाण्डेको घरमा ?नेकपामा विवाद बढेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा बसेकाे स्रोतले बताएको छ१५ फागुन, २०७६ Share
कसैलाई टपक्क टिपेर प्रधानमन्त्री बनाउन सकिँदैन : ईश्वर पोखरेलएक जनालाई प्रधानमन्त्री बनाउने भनेको के सुटुक्क टिपेर राख्ने हो र ? यसमा त सम्पूर्ण प्रक्रिया नै पुनः बनाउनुपर्छ । अथवा, संविधान नै संशोधन गर्नुपर्ने हुन्छ१४ फागुन, २०७६ Share
नेकपामा संविधान संशोधन प्रस्तावबारे यसो भन्छन् नेतासंविधान संशोधन गर्नुपर्छ भन्ने कुरा केन्द्रीय कमिटी बैठकमा उठेको नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल बताउँछन् । उनी भन्छन्, ‘संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा नेकपाको केन्द्रीय कमिटीमा उठेको हो । शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भन्ने पनि उठेको थियो’१४ फागुन, २०७६ Share
गुटको कोपभाजनमा वामदेव गौतम !पहिलो पटक सांसद हुन विभिन्न माथापच्ची गरेर काठमाडौं क्षेत्र नं.– ७ पुगेका गौतमको सबैभन्दा बढी विरोध सचिवालयका सदस्य ईश्वर पोखरेलले गरेका थिए । शनिबार भएको सहमति पनि पोखरेलले बाहिर ल्याएको नेकपाका नेता बताउन थालेका छन्१३ फागुन, २०७६ Share
एकअर्कालाई असफल बनाउने रणनीतिमा प्रचण्ड र ओलीओली भने पछिल्लो समय पार्टीमा अल्पमतमा परेका छन् । उनी रक्षात्मक भएको समयमा नै प्रचण्ड, नेपाल र गौतम पनि आफूअनुकूल निर्णय गराउन दबाब दिँदै छन् । यसको पछिल्लो उदाहरण हो– संविधान संशोधन गर्न बनाएको कार्यदल गर्भमा नै तुहिने सम्भावना१२ फागुन, २०७६ Share
नेकपामा जन्मिएको नयाँ वर्गयो वर्गले पार्टीलाई आफ्नो बपौती सम्झिन्छ । आफूले मात्र अधिकार पाएको सम्झिन्छ । आफूलाई राजनीतिक रूपमा विशिष्ट सम्झिन्छ । राज्यको ढुकुटीमाथि नै रजाइँ गर्छ । राज्य नै आफ्नो मुठ्ठीमा लिन्छ११ फागुन, २०७६ Share
राजीनामा दिएका बाँस्कोटाले कहिले छाड्लान ओली निवास ?कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले आज प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । मन्त्री बनेपछि उनी प्रधानमन्त्री ओलीको निवास बालकोटमा बस्दै आएका छन्८ फागुन, २०७६ Share
तीनकुनेमा मिलेको बाँस्कोटाको मन्त्री पद कञ्चनपुर पुगेर खुस्कियोओलीका विश्वासपात्र बाँस्कोटालाई प्रधानमन्त्री ओली स्वयमले फोन गरेर सोधे, ‘दौरा सुरुवाल लगाएका छौ ?’ ओलीले यसो भनेपछि मात्र बाँस्कोटाले आफू मन्त्री बन्न लागेको थाहा पाएको बाँस्कोटानिकट नेताहरू बताउँछन्८ फागुन, २०७६ Share
कमिसनमा मुछिएपछि प्रधानमन्त्रीले मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामासरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ८ फागुन, २०७६ Share
फेरि उदाउला महराको सदावहार राजनीतिक लाभयात्रा?महरालाई राजनीतिमा पुनः उदाउन प्रचण्डको साथ रहने नै देखिन्छ । ओली पछिल्लो समयमा नेकपामा अल्पमतमा परेका छन् । पछिल्लो ललितपुरको भैँसेपाटी भेलाबाट ओली नेकपामा निर्णायक हुन सकेका छैनन्, जुन कुरा सभामुख चयन र केन्द्रीय कमिटीको बैठकमा पनि देखिएको छ६ फागुन, २०७६ Share
सरकारकाे 'आत्मप्रचार'माथि काण्डैकाण्डकाे छायासरकारले जनताको जीवनमा ल्याउने परिवर्तन नै सरकारको सफलताको मानक हो, जुन नेपाल जस्तो देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आदि क्षेत्रमा देखिनुपर्छ । तर, सरकार भने विदेशी संघसंस्थाले निकालेका तथ्याङ्क बोकेर हिँडेको छ४ फागुन, २०७६ Share
२० नेताले धानेको विप्लव नेतृत्वको नेकपाएनसेल मुख्यालयमा आक्रमण गरेपछि सरकारले २८ फागुन, २०७५ मा विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउँदै उसका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ२ फागुन, २०७६ Share
सशस्त्र विद्रोहः मूल मुद्दा स्थापित, पार्टी विस्थापितबहुदलपछिको पहिलो संसदमा राष्ट्रिय जनमोर्चा तेस्रो शक्ति बनेको थियो, जसका ९ जना सांसद थिए । तर, राष्ट्रिय जनमोर्चा पनि माओवादी हुँदै संसदबाट सडक हुँदै भूमिगत भयो र सशस्त्र विद्रोहमा सहभागी बन्यो१ फागुन, २०७६ Share
सशस्त्र विद्रोहका घाइतेको बकपत्रः नेताले करोडौँ कमाए, पार्टी पुँजीपतिको बनाएउनी भन्छन्, ‘क्यान्टोनमेन्टमा महिनाको १ करोड उठाउँथे मास्के । त्यो पैसा कहाँ हालियो, केही पत्तो भएन’, उनी भन्छन्, ‘घाइतेलाई उठाएको पैसा हो, त्यो १ करोड मासिक तर उनले खाए । मैले विरोध गरेको थिएँ । त्यही भएर मलाई क्याम्पबाट निकालियो ।’१ फागुन, २०७६ Share
जनयुद्ध दिवसको कार्यक्रममा सहभागी भएनन् ओलीनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ का अवसरमा आयोजित कार्यक्रममा यस वर्ष पनि सहभागी भएनन्१ फागुन, २०७६ Share
प्रचण्ड–बाबुरामले लत्याएका १७ एजेण्डातत्कालीन प्रधानमन्त्री देउवा जनमोर्चाका संयोजक बाबुरामले बुझाएका माग तत्काल सम्बोधन गर्ने अवस्थामा थिएनन् । उनले उक्त मागपत्रलाई त्यति महत्त्व पनि दिएनन् । अन्ततः माओवादीले त्यही ४० बुँदे मागपत्रमा टेकेर जनविद्रोहको सुरुवात गर्यो१ फागुन, २०७६ Share