किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु !एउटा गोरुलाई सरदर १५ हजार रुपैयाँ पर्न सक्छ, यो न्यूनतम मूल्य हो । नेपालमा भएका १८ लाख गोरुलाई १५ हजारका दरले बिक्री गर्ने हो भने २७ अर्ब आम्दानी हुन सक्छ । २७ अर्ब आम्दानी हुन सक्ने सम्पत्तिलाई सडकमा, जंगलमा बेबारिसे बनाएर छोडिएको छ३० साउन, २०७९25 min read Share
प्रधानमन्त्रीको सट्टाबजारजस्तो चुनावपछिल्लो समय सामाजिक सञ्जाल र कतिपय समूहहरूले पूर्वप्रधानमन्त्रीलाई चुनाव हराउने अभियान सुरु गरेका छन् । विगतको चुनावमा यसरी प्रमुख नेताहरू हराउने अभियान कहिल्यै चलेको थिएन ।२२ साउन, २०७९17 min read Share
पुँजीले धनाढ्य र विचारले टाट पल्टिएका कम्युनिस्ट नेताहरूराजाहरूले आफू बाँचुञ्जेल शासन गर्ने गर्थे । कम्युनिस्ट नेताहरूमा पनि त्यही प्रवृत्ति देखिएको छ । सत्तामा पुग्नका लागि, प्रधानमन्त्री हुन वा दोहोरिन, राष्ट्रपति हुनका लागि उनीहरूले आफ्नो सम्पूर्ण शक्ति खर्च गरेका छन् ।२३ असार, २०७९18 min read Share
स्वतन्त्र राजनीतिको नौटङ्की !अहिले देखिएका स्वतन्त्र व्यक्तिहरू भनेका खहरे खोला हुन् । खहरे खोलाको अन्तिम गन्तव्य भनेकै नदीमा पुगेर मिसिनु हो । अहिलेका स्वतन्त्र व्यक्तिहरू राजनीतिमा लामो समयसम्म स्वतन्त्र रहन सक्दैनन् । किनभने राजनीति स्वतन्त्र रहन सक्ने विषय नै होइन ।३१ जेठ, २०७९16 min read Share
आधा सत्ता महिलाको हातमा दिऊँशीर्ष नेताहरूले राजनीतिक पार्टीहरूलाई आफ्नो प्राइभेट लिमिटेड बनाइरहेका छन् । तिनीहरूको सत्ता यति निरंकुश छ कि सम्पूर्ण साधनस्रोत खर्च गरेर आफ्नो सत्ता जोगाइरहेका छन् । अहिलेको यो संरचना पूर्ण रूपमा भत्काउनुपर्छ र महिलाको ५० प्रतिशत पार्टीसत्ता कायम गरिनुपर्छ ।१२ चैत, २०७८17 min read Share
मोहन वैद्यको चुनाव बहिष्कार र साना कम्युनिस्ट पार्टीको भविष्यमुद्दा मिल्ने मुद्दामा संघर्ष उठान गर्ने र तालमेल गरेर चुनावमा भाग लिनु नै बुद्धिमानी हुन्छ । त्यसबाट भागेर साना राजनीतिक पार्टीले आफ्नो भविष्य निर्माण गर्न सक्दैनन् ।९ चैत, २०७८14 min read Share
पुष्पकमल दाहालको झुटनीति र जोकरतन्त्रअमेरिकाले नेपालमा सहयोगको नाममा हस्तक्षेप अगाडि बढाउने कुरा प्रस्ट छ । श्रीलंकामा धेरै नै बदनाम भएपछि एमसीसी त्यहाँबाट फिर्ता भएको छ । श्रीलंकाको उदाहरणबाट पनि के देखिन्छ भने एमसीसी सहयोग परियोजना मात्रै होइन ।२६ माघ, २०७८15 min read Share
गठबन्धनमा ‘संकट’ र एमालेको सम्भावित कार्यनीतियदि सरकारले स्थानीय निर्वाचनको घोषणा नगरे सडक आन्दोलन गर्ने र अहिले अवरुद्ध संसद् पनि लगातार चल्न नदिने अर्को बहाना एमालेले प्राप्त गर्नेछ । एमालेलाई त्यो अवसर दिने कि नदिने भन्ने कुरा सत्ताधारी गठबन्धन र सरकारमा निर्भर छ ।१० माघ, २०७८13 min read Share
प्रचण्डको झुटो प्रतिवेदन, नक्कली स्वीकारोक्ति माओवादीले राजनीतिक दललाई कुनै हिस्सेदारी दिएका होइनन्, बरु राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलनले माओवादी सशस्त्र संघर्षको अवतरण गराएको थियो । यो वास्तविकतालाई प्रचण्डले ढाकछोप गर्ने प्रयत्न गरेका छन् ।१५ पुस, २०७८21 min read Share
‘चोर’ नेताहरू र राजेन्द्र लिङ्देनको उचाइको अर्थएक/दुई जना नेताको लालसालाई गणतन्त्रवादी नेता/कार्यकर्ताले मलजल गर्नुहुँदैन भन्ने कुरा सचेतनापूर्वक हेक्का राख्नुपर्छ । गणतन्त्रको विकल्प फेरि पनि गणतन्त्र नै हो । जनताको लामो त्याग, बलिदान र संघर्षले फ्याँकेको राजतन्त्र होइन ।२७ मंसिर, २०७८13 min read Share
एमाले महाधिवेशन: नवधनाढ्यहरूको क्लबमा ओलीकाे तजबिजीएमाले पार्टीका केन्द्रीय नेताहरूले निजी शिक्षणसंस्थाहरू सञ्चालनमा ल्याएका छन् । निजी अस्पतालका मालिकहरू त्यही पार्टीका नेताहरू छन् । उनीहरूले शिक्षा र स्वास्थ्यबाट लुट्नका लागि सरकारी विद्यालय र अस्पतालहरूलाई टाट पल्टाइरहेका छन्२९ कात्तिक, २०७८15 min read Share
सर्वाेच्च अदालतमा नाटकीय अभ्यासको दुन्दुभि करिब ८ वर्षपहिले पुनरावेदन अदालतमा न्यायाधीश नियुक्ति गरिएपछि आधाभन्दा धेरै न्यायाधीश एमालेको पार्टी कार्यालय बल्खु पुगेर ‘शपथ’ लिएका थिए । अदालतमा न्यायाधीश नियुक्ति गर्नको लागि कति पुरानो पार्टी सदस्य थियो भनेर परीक्षण गरिनु लज्जाजनक स्थिति हो१४ कात्तिक, २०७८16 min read Share
झलनाथ खनालविरुद्ध मुद्दा किन ?सर्वाेच्च अदालतमा नेपाल सरकार र पूर्वप्रधानमन्त्री झलनाथ खनालविरुद्ध रिट निवेदन दर्ता भएपछि नेताहरू राज्यको ढुकुटीबाट विदेश उपचार गर्न जान पाइँदैन भन्ने बहस सुरु भएको छ । राज्यको ढुकुटी लगेर उपचार गर्न विदेश जाने नेताहरू जनताका बीचमा लज्जित हुनुपरेको छ ।२८ भदौ, २०७८14 min read Share
पार्टी फुटालेर नेता, दाम्लो चुँडालेर मन्त्री शेरबहादुर देउवाको सरकार गठन भएपछिका घटनालाई हेर्ने हो भने मन्त्री बन्नको लागि कति धेरै घुर्की, दबाब र तनाव रहेको छ भन्ने बुझ्न गाह्रो छैन । पार्टीगत भागबण्डा र सौदाबाजी नमिलेकै कारण मन्त्रीमण्डल गठन हुन सकेको छैन१ भदौ, २०७८14 min read Share
शैक्षिक र प्राज्ञिक अपराधको बाटोमा त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालयले सिनेटको नाममा राजनीतिक दलको भारदारी सभा गर्ने गर्दछ । त्यहाँ विश्वविद्यालयका कुनै नीति तथा योजनाहरूको निर्माण, प्राज्ञिक बहस र छलफल हुने गर्दैन । राजनीतिक दलका नेताका एजेण्डाहरू कार्यकारी परिषद्मार्फत सिनेटमा प्रस्तुत गर्न लगाएर पारित गर्ने गरिन्छ ।१ साउन, २०७८12 min read Share
बारुद बनेर पड्किएको काठमाडौंको कोठाकोठा प्रकरणमा देखिएको उच्च जातीय अहङ्कारले छुवाछुत हटाउन कुनै मद्दत गर्दैन । त्यसले त समाजमा थप द्वन्द्व पैदा गर्दछ । समाजमा व्याप्त रहेको उच्च जातीय अहङ्कारलाई घटाउँदै लैजानुपर्छ भन्ने कुरामा सचेत वर्गले पहल थाल्नुपर्दछ र छुवाछुतविरुद्ध जागरण ल्याउनुपर्छ । १० असार, २०७८11 min read Share
संसद्को डकैती : जहाज डुबाएर डुंगाको यात्रादेशको राजनीतिमा यस्तो दिन पनि आयो कि गत चुनावदेखि कांग्रेस देखिने गरी सत्ताको खेलमा लागेन भन्दाभन्दै एमालेका सांसद बोकेर शेरबहादुर देउवा राष्ट्रपति भवन पुगे । भरपर्दो राजनीतिक जोडघटाउ र परिपक्व परिस्थिति नभईकन देउवाले आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेका थिएनन् ।१४ जेठ, २०७८14 min read Share
कम्युनिस्टको नाममा खेर फालिएको वर्षसंवत् २०७७ लाई राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा खेर फालिएको छ । यो विषयमा सबै राजनीतिक दल, संवैधानिक अंग, प्रेस र बौद्धिक क्षेत्र गम्भीर भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ२ वैशाख, २०७८12 min read Share