कांग्रेससँग स्वर्णिम वाग्लेको सम्बन्ध विच्छेदः देउवाबाटै अवसर, देउवालाई नै दोष
१६ चैत, २०७९
7 min read
Share
तीन जितका तीन ‘हिरो’
कप्तान रोहित पौडेलले भनेका थिए, ‘ऐतिहासिक जित, पहिलोपटक नामिबियालाई पराजित गरेका छौँ । यो मोमेन्टमलाई जारी राख्छौँ ।’
६ फागुन, २०७९
5 min read
Share
संसदमा नौलो अभ्यास: सरकारमाथि विश्वासको मतसँगै प्रतिपक्षीको कुर्सीमा पनि
प्रतिनिधिसभाको घटनाले प्रतिनिधिसभालाई प्रतिपक्षीविहीन बनाइदिएको छ । कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिनु कतैबाट औचित्य पुष्टि नहुने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको टिप्पणी छ ।
२६ पुस, २०७९
5 min read
Share
प्रधानमन्त्रीको अडानबाट किन नरम बने प्रचण्ड ? सभामुखका लागि यी हुन् माओवादीका आकांक्षी
'प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने होइन । सहमतिमै जिम्मेवारी आयो भने लिने कुरा हुन्छ । चुनावअघि आलोपालो गर्ने सहमति भएको हो, अहिले पनि छ त्यो समझदारी ।'
४ पुस, २०७९
4 min read
Share
अब ३५ दिनभित्र बन्नुपर्छ नयाँ सरकार, दलहरूलाई सरकार बनाउन आह्वान गर्ने राष्ट्रपतिको तयारी
'चुनावी परिणाम राष्ट्रपतिसमक्ष पेस भइसकेकाे छ । अब राष्ट्रपतिले कुनै पनि बेला नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुहुन्छ ।'
२९ मंसिर, २०७९
6 min read
Share
संसद्मा खुम्चिए कम्युनिस्टहरू, फैलिए गैरकम्युनिस्ट
४ मंसिरको चुनावले संसद्मा राजनीतिक दलको शक्ति सन्तुलन परिवर्तन हुने स्पष्ट भएको छ । चुनावको अन्तिम नतिजा आइनसके पनि संसद्मा कुन दलको अवस्था के हुन्छ भन्ने स्पष्ट भइसकेको छ ।
१८ मंसिर, २०७९
6 min read
Share
एमाले र माओवादी मिले सरकार बन्न सक्छ ? यस्तो छ गणित
माओवादी केन्द्रले शनिबार बैठकबाटै सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किए र नयाँ गठबन्धन बन्न सक्ने संकेत देखिएको छ ।
१७ मंसिर, २०७९
4 min read
Share
गैरआवासीय नेपालीलाई नागरिकता दिनेगरी विधेयक ल्याउँदै सरकार
ओली सरकारले ल्याएको विधेयक फिर्ता लिएकै दिन शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता ऐन संशोधन विधेयक ल्याउने निर्णय गरेको छ ।
२४ असार, २०७९
3 min read
Share
देउवालाई स्वेच्छाचारी रूपमा चल्न नदिने शेखर समूहको रणनीति, ४१ प्रतिशत मतको कदर गर्न माग
बहुमतको बलमा देउवाले पार्टीमा आफ्ना विरोधी खेमालाई भूमिकाबिहीन बनाउँदै लगेपछि सभापतिमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले अब चुप नबस्ने रणनीति तय गरेका छन् ।
१७ असार, २०७९
6 min read
Share