आफ्नै छाया नापेर घडी हेर्ने मेरो समय मान्छेले अनेक हण्डर, ठक्कर खान्छ । अपमान भोग्छ । खुसीका लागि धेरै दुःखहरू भोग्छ । जिन्दगी भन्नु यस्तै रै’छ । आमाबा भनेका जिउँदा भगवान हुन् । यद्यपि, मेरो र रुकाको भाग्यमा बाआमाको माया लामो समयका लागि लेखिएको रहेनछ । १९ साउन, २०८१10 min read Share
सम्पादक शिव डोटेललाई पत्र- साँच्चै ती दिन क्या दामी थिए हैकाठको सामान्य टेबुल, सामान्य कुर्सीमा बसेको, हातमा कालो ब्यान्डेज लगाएर कागजमा केही कोरिरहेको त्यो तस्वीर तपाईंको थियो । यो तस्वीर हेरिसकेपछि मेरो मस्तिष्कमा तपाईंसँग बिताएका धेरै पलहरू ताजा भएर आए । पुराना दिन सम्झिएँ र धेरै भावुक भएँ । साँच्चै, शिव सर ती दिन क्या दामी थिए है !५ जेठ, २०८१14 min read Share
श्रम गन्तव्य मुलुकमा पर्यटक भएर पुग्दामलेसिया यात्राको दिन तय भएदेखि नै मेरो मन त्यहाँ डुल्न सुरु गरिसकेको थियो । यद्यपि, यात्रा गर्ने दिन भने अझै पर थियो ।२६ फागुन, २०८०21 min read Share
रुसमा कसरी भयाे पुटिनकाे उदय ? कसरी बने राजनीतिका अन्तर्राष्ट्रिय खेलाडी ?रुसले पुटिनलाई विदेशमा पक्राउ गर्नुलाई युद्धसँग जोडेर हेर्ने धम्की दिएको छ ।२७ मंसिर, २०८०20 min read Share
भारत र चीनकाे परेडस्थल बनेको माल्दिभ्सकाे रामकहानीमाल्दिभ्सको मतलब हुन्छ– टापुहरूको माला । कुनै समय यहाँ हिन्दु र बौद्ध धर्मावलम्बीहरूको बसोबास थियो ।२० मंसिर, २०८०21 min read Share
अमेरिकालाई भियतनाम युद्धबाट पछि हटाउने कूटनीतिज्ञ थिए हेनरी किसिन्जरजिन्दगीको अन्तिम पलसम्म सक्रिय रहेका किसिन्जरले आफूलाई विश्व राजनीतिको एउटा कालखण्डको महत्त्वपूर्ण पात्रका रूपमा उभ्याए । उनले पाएको उचाइ जोसुकैका लागि लोभलाग्दो छ ।१५ मंसिर, २०८०13 min read Share
जिन्दगीकाे एउटा कालखण्ड सम्झाउने तिहारतिहारका लागि अलग्गै नयाँ कपडा हालिदिँदैनथ्यो परिवारले । दसैँमा लगाएकै लुगा तिहारमा लगाइन्थ्यो । तिहारमा गाउँघरमा तोरन टाँग्थे । हामी पनि टाँग्थ्यौँ ।२७ कात्तिक, २०८०19 min read Share
दुर्गम बस्तीमा चहर्याइरहेका घाउभूकम्पले अधिकांश बस्ती खण्डहर भएका छन् । ठाउँठाउँमा पहिरो गएका छन् । जमिनमा धाँजा फाटेको छ । स्कुल, स्वास्थ्य चौकी भत्किएका छन् । २३ कात्तिक, २०८०12 min read Share
तेलको असन्तुलित कूटनीतिले युद्धमा फसेको मध्यपूर्वकुनै कुनै ठाउँको महत्त्व त्यसको भौगोलिक अवस्थिति, खनिज उपलब्धता, जलमार्ग, उत्पादन र त्यो भूगोलसँग जोडिएको ऐतिहासिक तथ्यहरूले निर्धारण गर्छ । मध्यपूर्वको सवालमा पनि यही कुरालाई मान्न सकिन्छ ।१२ कात्तिक, २०८०13 min read Share
गाउँमा छुटेको दसैँदसैँका दिन दहीमा राता अक्षता मुछिएका हुन्थे । कतिबेला बाले टीका लगाइदिनुहोला भनेर हामी पर्खिरहन्थ्यौँ । ‘दसैँमा जेठाको पालो, तिहारमा कान्छाको पालो,’ बा भन्नुहुन्थ्यो, ‘ल पहिला ठूलोबाबुको पालो अनि तिमीहरूको है ।’ म अघि बढ्थेँ, भाइहरू पछि सर्थे । बा निधारमा टीका लगाइदिँदै मन्त्र भट्याउनुहुन्थ्यो– आयुद्रोणसुते श्रीयम् दशरथे शत्रु क्षयम् राघवे...।४ कात्तिक, २०८०18 min read Share
इजरायल–प्यालेस्टाइन युद्ध : जेरुसलेमको तानातानले वर्षौंदेखि बल्झिएको घाउविश्वका सबै जाति र समुदाय देशको भूगोलभित्र अटाउँदा यो पृथ्वीमा यहुदीको आफ्नो कुनै छुट्टै देश थिएन । देश नहुनुको पीडा यहुदीलाई जत्तिको कसलाई थाहा थियो होला र ? त्यसैले उनीहरू आफ्नो अलग्गै देश बनाउने अभियानमा लागे ।२५ असोज, २०८०16 min read Share
नुन बोक्दाबोक्दै बा बित्नुभयो, बाटो नबिराई हिँडेकाले म यहाँसम्म आइपुगेँनुन बोक्दाबोक्दै बा बित्नुभयो । बा बिते पनि उकालो काट्नैपर्ने, नदीका भङ्गालो तर्नैपर्ने रहेछ । जिन्दगीका उकालाहरू देख्दा कहिले रिस उठ्थ्यो, कहिले माया लाग्थ्यो । २८ भदौ, २०८०9 min read Share
सामाजिक सौन्दर्यको निरन्तर स्खलन : एक दस्तावेजरेशम विरहीले पछिल्लो एक दशकमा थुप्रै कृतिहरू सार्वजनिक गरेका छन् । कलीलाई हतारिएर उनको मास्टरपिस नै त नभनिहालौँ तर नेपालगञ्जमाथि लेखिएको कलीले उनलाई बिर्सिन या नजरअन्दाज गर्न गाह्रै पर्नेछ ।१६ भदौ, २०८०11 min read Share
समाजको पोस्टमार्टमजस्ताे ‘जरा’ग्रामीण जीवनका अनेक आयामहरू समेटिएको ‘जरा’ तीन दशअघिको आफ्नै भोगाइको टेकोमा उभिएको समाजको पोस्टमार्टम हो भन्दा अतिशयोक्ति नहोला ।१४ साउन, २०७९18 min read Share