जसले इटहरीमा मुर्झाएको नाटकलाई ब्युँताएइटहरीमा मुर्झाएको नाटकलाई ब्यूँताउने सोनु र त्यसलाई प्राण भर्न लागिपरेका प्रज्ज्वल आफ्नो सपनाको खुड्किलोमा उक्लिरहेका छन् । उनीहरूको लय एउटै छ, तर काठमाडौंको भन्दा फरक । सायद अभि सुवेदीले त्यसकारण त भनेका होलान्, ‘इटहरीले गरेको अभ्यासबाट काठमाडौंले सिक्नुपर्छ।’७ कात्तिक, २०७९14 min read Share
यस्ता छन् दलहरूका चुनावी गीत (भिडियोसहित)यसपालि पनि प्रमुख दलहरूले चुनावी प्रचारका गीतहरू सार्वजनिक गरिरहेका छन् । जुन बाटोबाटो वा घरदैलो कार्यक्रममा गुञ्जाउँदै पनि हिँडेका छन् ।६ कात्तिक, २०७९4 min read Share
अपूर्व क्षितिज प्रकरण : न्याय माग्दा अपहेलित भएका बाबु, प्रहरीले गरेको दमन‘पटक पटक बयान लिएर टाइप गर्ने । फेरि त्यो डिलिट गरेर अरु के के लेख्ने । आफ्नो बयान आफैँ पढ्छु भन्दा पढ्न नदिने गरे,’ जयशंकरले दुखेसो पोखे ।३ कात्तिक, २०७९8 min read Share
६० डायरी र ४० ड्राफ्ट सकाएपछि बनेको ‘महापुरुष’पटकटथा फाइनल गर्दासम्म ६०औँ डायरीका चाङ भइसकेका थिए । ‘सिनेमाको जर्नी कहाँबाट सुरु भएको थियो डायरी हेर्दा थाहा हुन्छ,’ प्रदीप भन्छन् ।२ कात्तिक, २०७९8 min read Share
धेरै कुराका सुरुवातकर्ता थिए सत्यमोहनसत्यमोहनले विसं २०१६ सालमा स्थापना भएको पुरातत्त्व तथा संस्कृति विभागको पहिलो निर्देशक हुने अवसर पाएका थिए । तर, आफू निर्देशक भएको कुरा सत्यमोहनलाई पत्यार लागेकै थिएन ।३० असोज, २०७९6 min read Share
२०७४ मा लोकप्रिय मतले जितेका गोकुललाई चुनावी अप्ठेराे : न सग्लो एमाले, न छ माओवादीको साथ२६ असोज, २०७९8 min read Share
नेपालबाट 'कान्सको' दैलो उघारेकी सुरक्षा पन्तनेपालको हिमाली जिल्लामा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’मा सुरक्षाले पनि अभिनय गरेकी थिइन् । उक्त फिल्मको प्रिमियरको बेला सुरक्षालाई कान्सका लागि निम्तो आएको थियो । १७ असोज, २०७९4 min read Share
अनि रोयलले डिजाइन गरेको पोस्टरले तरङ्ग ल्यायोस्केच सिक्न उनी जुन ठाउँमा पुग्थे, त्यहाँ उनको संघर्ष डरलाग्दो थियो । ‘मुम्बईमा लोक ट्रेनको संघर्ष जोखिमयुक्त थियो । एकपल्ट म एउटा अफिसमा इन्टर्न गर्न जाँदा गुडिरहेको रेलमा चिप्लेर लडेको छु८ असोज, २०७९12 min read Share
... अनि खगेन्द्रले कुकुरमाथि उपन्यास लेखेधेरै वर्षपछि एकाएक खगेन्द्रलाई कुकुरमाथि उपन्यास लेख्ने सोच आयो । एक दिन उनी लेखक बुद्धिसागरले चलाएको बाइक पछाडि बसिरहेका थिए । त्यो समय उनलाई अचानक स्पार्क आयो- कुकुरबारे उपन्यास लेख्ने ।२ असोज, २०७९6 min read Share
दलालबाट ठगिएपछि गायक बनेका प्रकाश दुतराजविदेश गएर पैसा कमाइन्छ र परिवारले दुःखबाट छुटकारा पाउँछ भन्ने थियो प्रकाशलाई । खाडी मुलुकमा जान उनले प्रक्रिया अघि बढाए ।१ असोज, २०७९9 min read Share
जब म सिनेमाघरबाट बालक बनेर फर्किएँ...सम्भवत: फिल्म हेरेपछि मसँग प्रश्नहरू हुन्थे । केही दृश्यहरू अस्वभाविक र सन्देहजडित हुन्थे । तर यो फिल्म हेरेपछि मसँग प्रश्नहरू छैनन् । किनकि यो त मेरो आफ्नै कथा हो । कथा आफ्नै लागेपछि त लाग्यो- फिल्म पनि आफ्नै हो । २७ भदौ, २०७९11 min read Share
'ब्रम्हास्त्र' सेन्सर नभएका कारण नेपाली फिल्ममाथि अन्याय, हलवालाले खुलाएनन् शो‘साथीहरूले कुन हलमा कुन टाइममा छ भनेर म्यासेज गरिरहेका छन् । तर साथीभाइलाई जवाफ दिन सकिरहेका छैनौँ,’ उनले चिन्ता व्यक्त गरे । २३ भदौ, २०७९4 min read Share
२४ घण्टामा 'ऐना झ्यालको पुतली'लाई आर्टमान्डुको गीत 'कन्ट्रिब्यूट'‘ऐना झ्यालको पुतली’लाई धुनमा सम्झनुपर्याे भने त यसको टाइटल गीत त छैन । ‘यसको प्रचारको लागि आर्टमान्डुले टाइटल गीत योगदान गर्नसक्छ,’ नवीनले साथीहरूलाई प्रस्ताव राखे ।२३ भदौ, २०७९4 min read Share
के हलवालाकै कारण डुब्छन् नेपाली फिल्म ?एकजना निर्देशकले अनौपचारिक भेटघाटमा भनेका थिए, ‘फिल्म बनाउन सजिलो छ । तर, हलसम्म पुर्याउन र चलाउन निकै कठिन छ ।’१८ भदौ, २०७९9 min read Share
अनि सरिताले मिथिलामा घुम्टो उघारिन्..उनी एकाएक छोरीबाट बुहारी भइन् । बिहेको दिनदेखि उनको शिरमा घुम्टो ओढियो । घुम्टो ओढेपछि मानिसहरूका अगाडि खोल्न मिल्थेन । उनका आवाजहरू गायब भए । न सासूू, न सासूका अगाडि श्रीमान्सँग नै बोल्न हुन्थ्यो । १८ भदौ, २०७९13 min read Share
'झिँगेदाउ' : कृतिमाथि बनेको कमजोर फिल्म७० वर्ष अगाडिको कथा भन्न खोजेका निर्देशक ७० को दशकको परिवेशभन्दा पर पुग्नै सकेका छैनन् । ७० वर्ष अगाडिको भाषा, संवाद र लवज कस्तो थियो त ?१७ भदौ, २०७९7 min read Share