ठेकेदारी छाडेर फिल्म निर्देशक बनेका सुजित, जसले अन्तर्राष्ट्रिय अवार्ड जिते
११ भदौ, २०७९
18 min read
Share
पाँच वर्षपछि जब उनीहरूले 'सेलेब्रिटी' भएको थाहा पाए
लक्ष्मीको आवाज भने उस्तै छ, पाँच वर्षअघिकै जस्तो । अनुहारमा पनि खासै परिवर्तन त छैन । ‘उतिबेला यो चौध वर्षकी थिई । ९ कक्षामा पढ्थी । अहिले प्स टु सकेर झापामा पढाउन थालेकी रहिछ,’ सुजित भन्दै थिए, ‘अँ फिल्ममा ऊ जुन स्कुल पढ्न जान्थी अहिले त त्यो स्कुलमा पढाउँदी रै'छ ।
७ भदौ, २०७९
15 min read
Share
'प्रकाश'को वर्ल्ड प्रिमियरमा जुम्लावासीको आँसु
प्रदीपले जुम्लाको वर्ल्ड प्रिमियरमा ‘प्रकाश’ त्यहीँका स्थानीयसँगै बसेर हेर्दा आफू त्यही गाउँको युवा भएको महसुस गरे । यसअघि सुटिङका क्रममा प्रदीप जुम्ला निकै दिन बसेका थिए । त्यतिबेला उनी गाउँलेहरूसँग घुलमिल भएका थिए ।
६ भदौ, २०७९
3 min read
Share
जापानको भिसा रोकियो, अनि गायक बने बब्लू
हिजो जापानको भिसा नलाग्दा भक्कानिएर रोएका देवेन्द्रले आफ्नोवरिपरि अन्धकार देखेका थिए । सायद, त्यही अन्धकारमा उनले संगीतको झिल्को भेटे । जसलाई बालेर बाटो पछ्याएका छन् ।
४ भदौ, २०७९
10 min read
Share
यो गीत मात्र हाेइन, मिर्गौला नपाएर बितेकी सोनु सिनालको कथा हो
सोनु र बाबु गुमाउनुको घाउ लिएर भौँतारिइरहेका धीरेन्द्र राज्यको असहयोग र अस्पतालको लापर्वाहीलाई कहिल्यै भुल्न सक्दैनन् । उनले यो १० वर्षमा सोनुलाई बचाउन गरेको प्रयत्नबारे किताबसमेत लेखेका छन् ।
२ भदौ, २०७९
13 min read
Share
(कविता) म पर्खिरहेको छु
२८ साउन, २०७९
1 min read
Share
सुन्दरमणिको 'चरी जेलैमा– २' : अघिल्लो वर्ष आँसु बेचे, यसपालि झुक्याए
सुन्दरमणिले ब्रान्डको नाममा आँसुको व्यापार मात्र गरे चरी जेलैमा– २ मा । पहिलो शृङ्खलाका त्रुटिहरू घटाउनेतिर हैन, जोड्ने काममा हौसिए । जति पीडा भोगे पनि महिलालाई सहनशील हुनुपर्छ भन्ने कुराकै सन्देश दिए । महिलाकै कथा भने पनि यस गीतले महिलालाई नै न्याय गरेको छैन ।
२६ साउन, २०७९
4 min read
Share
हरिवंशले चुनौती ठानेका 'महापुरुष'
‘बच्चाले जस्तो मेरो मिल्यो त ? ठीक छ त भनेर सोधिरहनुहुन्थ्यो । भोलिपल्ट पनि अघिल्लो दिनमा अझै भएन कि भनेर चिन्तित हुनुहुन्थ्यो,’ ४५ दिनको सुटिङबाट फर्किएपछि हरिवंशको कामबारे प्रदीपले भने ।
२४ साउन, २०७९
5 min read
Share
अपरिचितको आँसुले खिचिएको 'पानीफोटो'
हिजो अपरिचितको आँसुले डोहोर्याएर नाटकमा सीमित ‘पानीफोटो’ फिल्ममा बदलिएको थियो । तर, जसको आँसुले डोर्यायो ती अपरिचित कहाँ छन् ? थाहा छैन । उनले कति पटक खोज्ने प्रयत्न पनि गरे । भेटेनन् । खगेन्द्र ती व्यक्तिलाई भेट्न चाहन्छन् ।
१२ साउन, २०७९
6 min read
Share
'पानीफोटो'मा बा-आमा बनेका गुरुचेली
त्यसरी नजिकै उभिएका अनुपलाई खोज्दा पटक-पटक मेनुुकाका आँखा झुक्किए । अनुपले ‘तेरो सर मै हुँ, याँ छु’ भनेपछि मात्र उनी जिल खाइन् । ‘सम्झिँदा त अहिले पनि हाँसो रोक्न सक्दिनँ,’ दृश्य सम्झिएपछि मेनुका उन्मुक्त हाँस्छिन् ।
१० साउन, २०७९
9 min read
Share
एक सिनेमाटोग्राफरकाे यात्रा : बिहे खिच्दाकाे अपमानदेखि 'कान्स'काे सम्मानसम्म
७ साउन, २०७९
12 min read
Share
'प्रसाद'को गल्तीबाट 'प्रकाश'लाई जोगाउनु थियो : दिनेश राउत (अन्तर्वार्ता)
हामी सुटिङ सकेर फर्कंदा छुट्टिँदाको क्षण अहिले पनि सम्झन्छु । बिदामा कति जना रुनुभएको थियो । कतिपय त छुट्टिनुपर्दाको पीडाले अगाडि समेत पर्न सक्नुभएन । जब, हामी त्यहाँबाट छुटेर खलंगा बजार पुग्यौँ, कतिपय हाम्रै पिछा गरेर पनि आउनुभयो ।
६ साउन, २०७९
10 min read
Share
प्रोमोसन 'राधा'को, चर्चा सौगात र सृष्टिको
सौगातले झैं सृष्टिले पनि त्यसै गरिन् । फेरि नरेशले थप खुराक पाइहाले । उनले ‘रोस्ट’ गर्दै भने, ‘सौगात जहाँबाट हाम फाल्छन् । सृष्टि त्यहीँबाट हाम फाल्छिन् ।’
२ साउन, २०७९
6 min read
Share
कठिन मोडमा स्वस्तिमाले सम्झिरहने गुरु
अभिनेत्री स्वस्तिमा खड्का जब अप्ठ्यारो परिस्थितिको सामना गर्न पुग्छिन्, तब उनले आमालाई सम्झने गर्छिन् ।
२९ असार, २०७९
3 min read
Share
दोख : 'जनयुद्ध'को कथा भन्ने मौलिक सिनेमा
सिनेमा छोटो अवधिको होस् वा लामो, सुरुदेखि अन्तिमसम्म दर्शकलाई बाँधेर राख्नु नै त्यसको सामर्थ्य हो । ‘दोख’ले त्यो सामर्थ्य बोकेको छ । फिल्ममा बेला बेलामा आउने नयाँ मोड र घटनाक्रमले दर्शकलाई बाँध्दै लैजान्छ ।
२६ असार, २०७९
8 min read
Share