राेकिएन टिपर आतंक : दुवै छाेरी गुमाएका रोहन अस्पतालमा छटपटाउँदै
वडाध्यक्ष राम मानन्धरका अनुसार सामान्य मजदुरी गर्ने रोहनको सपना थियो– छोरीहरूलाई सकेसम्म आमा–बुबाको जस्तो मजदुरी गरेर खानु नपरोस् । पढेलेखेर राम्रै नोकरी गरून् ।
१६ चैत, २०७८
2 min read
Share
पटक–पटक कारबाही भोगेका एसपी यादवलाई शक्तिकेन्द्रको आशीर्वाद
एसपीको काजले भने प्रहरी संगठनमा असन्तुष्ट चुलिएको छ । एसपीले नेतृत्व गर्ने सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासी जिल्लाका एसपी फेरिएका छन् ।
१५ चैत, २०७८
4 min read
Share
को हुन् हिमाल सुरक्षा परिषद्का कमाण्डर खरेल ? चर्चमा थियाे बम पड्काउने याेजना
इटहरी बम विस्फाेट घटनामा झापाका खगेन्द्र खरेल जोडिएका छन् । घटनास्थलमा उनले नै नेतृत्व गरेको हिमाल सुरक्षा परिषद् नेपालको पर्चा भेटिएपछि उनको संलग्नता रहेकाे प्रहरीकाे दाबी छ ।
१५ चैत, २०७८
5 min read
Share
भारतीय प्रहरीले चासाे नदिँदा दास हत्याकाण्डका अभियुक्त पक्राउ गर्न मुस्किल, फेसबुकबाट धम्की
कैलालीका अरुण दासको विभत्स हत्या भएको चार महिना बित्दा पनि हत्यारा पक्राउ पर्न सकेका छैनन् ।
८ चैत, २०७८
4 min read
Share
एआईजी बढुवा सिफारिसविरुद्ध डीआईजीले दिए उजुरी, आईजीपी क्षेत्रीमाथि नैतिक संकट
आईजीपी क्षेत्री सदस्य सचिव रहेको समितिप्रति असुन्तष्टि जनाउँदै डीआईजीहरूले निवेदन दिएपछि उनी नैतिक संकटमा परेका छन् ।
६ चैत, २०७८
5 min read
Share
क्रिप्टोकरेन्सी कारोबार: करोडौँ बिगो दाबीसहित मुद्दा दायर गरिएका ६ जनामाथि के हो फैसला ?
विभागले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको भन्दै कैलाली घर भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धितालविरुद्ध ३७ करोड ६४ लाखको बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।
४ चैत, २०७८
5 min read
Share
जघन्य अपराधमा किशाेरकिशाेरी, एक हजारभन्दा बढी बाल सुधारगृहमा
प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले अपराधमा बालबालिकाको संख्या बढ्दो मात्र देखाएको छैन, जघन्य प्रकृतिका अपराधमा उनीहरूको संलग्नता धेरै देखाउँछ ।
३० फागुन, २०७८
8 min read
Share
पूर्वहवल्दारको अपराध कर्म, जसलाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्यो
नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोलले सुनारविरुद्ध रेड नोटिस नै जारी गर्यो । तर, उनले इन्टरपोलका १ सय ९२ सदस्य राष्ट्रका प्रहरीलाई समेत छक्याएइरहेका छन्
२९ फागुन, २०७८
4 min read
Share
स्थानीय चुनावमा १ लाख म्यादी प्रहरी, सवारीसाधन किन्ने कि भाडामा लिने, अझै अलमल
३० वैशाखमा हुने स्थानीय तहको चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाको प्रक्रिया थालेको छ ।
२६ फागुन, २०७८
3 min read
Share
काठमाडाैंका पछिल्ला तीन सामूहिक आत्महत्या, आर्थिक संकट मुख्य कारण
आत्महत्या मानिसको जटिल आपराधिक मनोदशा हो । प्रहरीले यस्तो अपराधको कारण खोजी गरेपछि यसको निराकरणका लागि सम्बन्धित पक्षले चासो दिनैपर्छ
२४ फागुन, २०७८
5 min read
Share
डेढ करोड रुपैयाँ हुण्डीको रकमसहित कालिमाटीबाट दुई जना पक्राउ
प्रहरीले डेढ करोड रूपैयाँसहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
२२ फागुन, २०७८
1 min read
Share
कृष्ण हमाल मृत्यु प्रकरण: सुर्खेतको सुब्बाकुना प्रहरीचौकी प्रमुखविरुद्ध किटानी जाहेरी
शाहीले लगत्तै हमाललाई सुर्खेत अस्पताल पुर्याए । तर, अस्पतालले हमाललाई मृत घोषणा गरिदियो । परिवारले हमालको प्रहरीको कुटपिटबाट ज्यान गएको आरोप लगाएको छ ।
२२ फागुन, २०७८
4 min read
Share
अभियुक्तमाथि अनुसन्धान अघि बढिसक्याे, सडकमा जुलुसकाे के अर्थ ?
पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ अहिले हलहरूमा प्रदर्शन भएकै बेला उनी पक्राउ पर्दा हलबाहिर निस्कने दर्शकहरूले नाराजुसुल गर्नुलाई कानुनी प्रभाव पर्छ भन्नु नै गलत हुने अधिवक्ता प्रेम भट्टको भनाइ छ ।
२० फागुन, २०७८
4 min read
Share
निर्मला कुर्मी बेपत्ता प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान, नामसारी भएको जग्गाको फाइल पल्टाउँदै
निर्मलाको नाममा रहेको जग्गा र नामसारी भएको कागजात सीआईबीले नियन्त्रणमा लिएर त्यसको अनुसन्धान थालेको छ । कुर्मीलाई उनकै छिमेकी कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीले सम्पत्ति हडपेर बेपत्ता पारेको आरोप लागेको छ ।
१९ फागुन, २०७८
4 min read
Share
विप्लव समूहले किन राख्दैछ सडकमा जनता तर्साउने ‘बम’ ?
प्रहरी स्रोतका अनुसार देशभर एमसीसी पासको विरोधमा होक्स राखेर सर्वसाधारलाई तर्साउने विप्लव समूहकै कार्यकर्ता हुन् ।
१७ फागुन, २०७८
3 min read
Share
काे बन्दैछन् सशस्त्रमा २१ दिने आईजीपी ? एआईजी बढुवा रोचक
३० वैशाखमा सरकारले स्थानीय तहको चुनावको घोषणा गरेको छ । ठीक यही बेला चुनाव सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने एउटा सुरक्षा अंग सशस्त्र प्रहरी बलमा भने छोटो समयमै दुई जना प्रमुख (आईजीपी) फेरिनेछन् ।
१६ फागुन, २०७८
6 min read
Share
प्रहरीले १२ वर्षअघि ‘डेट एक्सपायर’ अश्रुग्यासको सेल प्रहार गर्दा प्रदर्शनकारी घाइते
प्रदर्शनकारीलाई रोक्न बानेश्वरक्षेत्रमा मात्रै ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।
१२ फागुन, २०७८
3 min read
Share