पहिरोले लान्छ सबैभन्दा बढी ज्यान
त्यसमध्ये सबैभन्दा बाढी, पहिरो, चट्याङ र आगलागीबाट मर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७३ यता बाढी–पहिरोमा परी ३६९ जनाले ज्यान गुमाएका छन् भने चट्याङबाट मर्नेको संख्या २५२ रहेको छ । यस्तै, आगलागीबाट १८५ जनाले ज्यान गुमाएका छन् ।
२२ चैत, २०७५
Share
चोरीको रकम फेरि प्रहरीले नै चोरेको आशंका, प्रदेश प्रमुखले थाले अनुसन्धान
‘यस विषयमा आवश्यक परे छानबिन समिति नै बनाएर अनुसन्धान हुन्छ,’ केसीले थपे । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमिल्सिना भने यस विषयमा प्रेस रिलिज गरेको भन्दै बोल्न नहुने बताए ।
२२ चैत, २०७५
Share
निर्मला हत्याकाण्डः नौ महिनापछि अनुसन्धान फेरि दिलिपतिरै सोझिँदै (भिडियो अन्तर्वार्तासहित)
‘दिलिप आजभोलि मेरो घरतिरबाट हिँड्ने गरेको छ । मलाई समेत हेरेर हाँस्छ । पहिला प्रहरीलाई दिएको बयान पनि सबै मिलेको छ । म पहिला अधिकारकर्मीको पछि लागें । अहिले बुझ्दै गएँ । निर्मलाको हत्या यही दिलिपले गरे जस्तो छ,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन् ।
२२ चैत, २०७५
Share
प्रहरी नै अपराधकर्ममा, ५ महिनामा २०७ बिरुद्ध उजुरी
जनताको सुरक्षाका लागि खटिएका प्रहरी विभिन्न आपराधिक घटनामा समेत संलग्न हुने गरेको उदाहरण हुन यी । शान्ति सुरक्षामा खटिएका प्रहरी कर्मचारीविरुद्ध प्रहरीमै सामान्य देखि जघन्य अपराधमा संलग्न रहेको गोप्य उजुरी पर्ने क्रम बढेको छ ।
२० चैत, २०७५
Share
पानीको भरमा बितेको आइतबारको त्यो रात
उद्धारको लागि हिडेको भट्टराईको टोली आफै हावाहुरी प्रभावित क्षेत्र जान सकिरहेको थिएन । ‘हावाहुरीले बाटोभरी बिजुलीको पोल ढालेको थियो । सडकभरि नाङगा तार लत्रिएका थिए’ त्यतिखेरको माहोलको शब्दमा बयान गर्न सकिदैन भट्टराईले सुनाए, ‘जसो तसो प्रभावित क्षेत्र पुगें ।’
२० चैत, २०७५
Share
गाउँपालिका अध्यक्षले देखेको फेटा बिनाश
मानवीय क्षतिको सूचना पाए लगत्तै ६ नम्बर वडा पुगेका अमिरीलालले त्यहाँको दृश्य हृदय विदारक देखे ।
१९ चैत, २०७५
Share