ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
Sun, Jul 13, 2025
२९ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
युथ रिपाेर्टर
गरिबीले सिकाएकाे पाठ
के भइरहेको छ ? किन भइरहेको छ र अब के हुन्छ ? यी सबैबाट अनभिज्ञ मलाई गाउँका ठूला मानिसहरूको बीचमा लगियो । उसको कर्तुत भन्न लाइयो । पछि सुने समाजले, त्यसै दिन त्यसलाई सजाय दिइयो रे !
१२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ए छोरी पो !
हाम्रो घर समाजमा यिनै सानासाना कुरामा नै छोराछोरीबीच भेदभाव गरिन्छ । हाम्रो यो पुरुषप्रधान समाजमा किन छोरा मान्छेले जे गरे पनि सही हुन्छ र छोरी मान्छेले गरेको हरेक कार्य गलत ठानिन्छ ?
१२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाना मीठाे नभएकाे बहानामा पनि कुटिन्छन् महिला
परिवार सबै सँगै हुँदा त लकडाउन पनि चाडपर्वजस्तै लागेको होला कतिपयलाई, तर दुई छाक टार्नका लागि दैनिक रोजगारी गर्नेहरूका लागि भने यो विपद्ले धेरै समस्या निम्त्याएकाे छ । कति देखिने समस्या छन् भने कति नदेखिने
७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनि म गलत मान्छेको शिकार हुनबाट बचेँ...
हो, इन्टरनेटमा धेरै शिकारीहरू ढुकेर बसिरहेका हुन्छन् । धेरै खतरनाक मानिसहरू दाउ हेरेर बसिरहेका हुन्छन्, जसले सिधासादा मानिस भेट्नेबित्तिकै फसाइहाल्छन् । त्यस्ता व्यक्तिहरू समाजमा घृणा फैलाउन चाहन्छन्
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार ! भन्देऊ म कुन ठाउँमा सुरक्षित छु ?
लकडाउनको समयमा ६ महिनाकी बालिका देखि ७० बर्षिया वृद्धासम्म घरका आफ्नैबाट बलात्कृत भएका घटना समाचारमा दिनहुँ पहिलो हेडलाइन बनिरहन्छन् । जन्म दिने आफ्नै बाबुबाट त कतिले आफैले नौ महिनासम्म गर्वमा राखेर हुकाएको छोरोबाट यस प्रकारका घटनाबाट प्रताडित बन्ने गरेका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइबर अपराध : बच्ने कसरी ?
नेपालको साइबर अपराधसम्बन्धी कानुनमा साइबर अपराधमा संलग्न जोकोहीले पनि ५ वर्ष जेलसजाय भुक्तान गर्नुपर्ने व्यवस्था छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थी हुनुहुन्छ ? यसरी चलाउनुस् सामाजिक सञ्जाल
अहिले धेरै किशोरकिशोरीहरू प्रेम जनाउनकै लागि आफ्नो फेसबुकको पासर्वड प्रेमी या प्रेमिकालाई दिने गर्दछन् । तर उनीहरूबीच दरार पैदा हुनेबित्तिकै बदलाको भावना जागृत हुने हुँदा प्रेमी वा प्रेमिकाले तपाईंको फेसबुकको गलत प्रयोग गर्न सक्छन्
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिंसाको परिवर्तित रूप
महिलाका समस्या सुन्ने प्रहरी प्रशासनदेखि अदालतसम्म महिलाकाे समस्या सुनिदिन महिला नै हुनुपर्छ । अनि मात्र पीडित महिलाले स्वतन्त्र रूपमा आफ्ना समस्याहरू खुलेर व्यक्त गर्न सक्ने वातावरण हुन्छ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुम्ली नियति : वर्षभरि काँधमा कुटो तर पेट सधैँ भोको
अब तीनै तहका सरकारले संविधानतः उचित कार्यक्रम ल्याएर मुलुकलाई कृषिमा आत्मनिर्भर गराउनेतर्फ दृढ भएर लाग्नु जरुरी छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हे भगवान् ! प्रिय साथी रेस्माको जस्तो कहालीलाग्दो मृत्यु कसैलाई नदेऊ
अचेल त उनको नाममा हरेक दिन दियो बाल्दा भगवानसँग यही कामना गर्छु– बाबा र हजुरआमाको मृत्युभन्दा पनि प्रिय साथी रेस्माको जस्तो कहालीलाग्दो मृत्यु कसैलाई नदेऊ । अनि रेस्माजस्ता कलिला बालबालिकाहरूले प्रेमकाे नाममा जीवन आहूति दिन नपरोस्
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेशी समाजमा विदेशी महामारी
अन्त्यमा, विपदमा छौँ, र पनि हामी सिक्दै छौँ, हाम्रो समाज सिक्दै छ । हाम्रो देश सिक्दै छ तर मलाई विश्वास छ कि मेरो देशको स्वदेशी माटोमा यो विदेशी महामारीको अन्त्य हुनेछ । मेरो जस्तै सोचसँगै सोच बढाऔँ, सतर्कता बढाऔँ, संक्रमणलाई बढाएर हाेइन, लडेर जितौँ
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले अभिनय सिकायाे
अहिले यो फुर्सदिलो समयलाई भने मैले गजबले उपयोग गरेकी छु, कथाहरू लेखेर । बिर्सिनै लागेको आफ्नो प्रतिभालाई फेरि उजागर गर्न अहिले म हरेक दिन नयाँनयाँ कथा र कविताहरू कोर्ने गरिरहेकी छु
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो क्वारेन्टाइन ? किन पालना गर्ने नियम ?
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको कहरमा कतै तपाईंमाथि दुर्व्यवहार त भएको छैन ? सोच्नुस् है !
दिनहुँ आफ्नै परिवारका सदस्यबाट बलात्कार भएका समाचारहरू टेलिभिजन पत्रपत्रिकामा भेट्छौँ । त्यसैले लकडाउनको समस्याभन्दा दुर्वव्यवहारको समस्या झनै विकराल बन्दै गएको छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गलत सूचनाको शिकार नहुनुस् है !
हामी सबै सरकारले बनाएको नियम पालना गर्दै घरभित्रै बसिरहेका छौँ । अहिलेको महामारीको समयमा सबैभन्दा बढी खट्किएकाे विषय भनेकाे सही सूचनाकाे अभाव हाे
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्यसपछि मैले पढाइ छाेडेँ
सरकारले रोजगारीको खोजीबाट सिर्जना हुने वियोगान्त कथा बाकेका मजस्ता बीचैमा पढाइ छोड्नेलाई चिन्छ कि चिन्दैन होला ? मेराे मनमा यी प्रश्नले सधैँ डेरा जमाइरहेछ
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनलाइन कक्षा र हजुरबाको बालविवाह कहानी
घरमै बसेर पढ्न केही सहज भएको छ । सबै परिवारसँग घरमा सुरक्षित बसेर पढ्न सबैले पाउने भएकाले अनलाइन कक्षा महत्त्वपूर्ण रहेछ । ठ्याक्कै विद्यालयमा पढेजस्तै अनुभव मैले गरेकी छु
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सञ्जालः जाने दामी, बेवास्ताले हानि
सामाजिक सञ्जालमार्फत विभिन्न गिरोहहरूले ठगी गर्दछन् । जस्तै: तपाईंले १० लाख रुपैयाँ जित्नुभएको छ र तपाईं यो रकम पाउन चाहनुहुन्छ भने तपाईंले यो एकाउन्टमा २० हजार पठाउनुपर्नेछ भनेर हामीलाई सन्देश पठाउने गर्दछन् र कतिपय मानिसहरू १० लाख रकम पाउने आशामा २० हजार जम्मा गरेर ठगिएका पनि छन्
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनः सिर्जनशील बन्ने अवसर
लकडाउनका बेला खेतबारी हुनेले सिजनअनुसारको बाली लगाऔँ । जसले गर्दा आफैँले उत्पादन गरेको तरकारी र खाद्यान्नले हामी आत्मनिर्भर बन्न सक्छौँ
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्