अनि विशालले जन्माए 'कमेडी च्याम्पियन'
विशालले नेपालमा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ जन्माए । यसै रियालिटी शोबाट विशालको परिचय साच्चै नै विशाल बनेको छ । उनको प्रशंसा गर्नेहरूको जमात बढेको छ
२० मंसिर, २०७७
13 min read
Share
स्वरसम्राटकाे तीसाैँ स्मृति दिवस : 'नारायण गोपाललाई चिन्नुहुन्छ ?'
प्रदीपले नारायण गोपालको गीत भन्नेबित्तिकै अचेल दुर्गेश थापालाई सम्झिन थालेका छन् । दुर्गेशले एक टीभी अन्तर्वार्तामा नारायण गोपालको गीत भन्दै गायक भक्तराज आचार्यको गीत गाएका थिए । जुन कुरा निकै भाइरल नै भएको थियो । प्रदीपमा यो कुराको डर छ
१९ मंसिर, २०७७
8 min read
Share
टिकटकमा प्रधानमन्त्रीदेखि राजघरानासम्म, मनाेरञ्जन एपमा भाषणबाजीको चिन्ता
केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा डेब्यू गरे । उनको डेब्यू धमाकेदार नै रह्यो । पहिलो भिडियोबाट नै प्रधानमन्त्रीले १६ लाख दर्शक पाएका छन्
१७ मंसिर, २०७७
8 min read
Share
हल सञ्चालनमा चलचित्रकर्मीबीच नै मतभेद : कोही खोल्न दबाब दिने, कोही खोल्न नहुने पक्षमा
चलचित्र निर्देशक दीपेन्द्र के. खनाल चलचित्र क्षेत्र सञ्चालनका लागि सरकारलाई दबाब दिन ढिला भइसकेको बताउँछन् । सञ्चालनमा आएका अन्य क्षेत्रभन्दा चलचित्र क्षेत्र सुरक्षित रहेकाले अब भने चलचित्र क्षेत्र सञ्चालनमा सरकारले अनुमति दिनुपर्ने उनले बताए
१६ मंसिर, २०७७
8 min read
Share
कोरस डान्सरदेखि चर्चित ‘कक्रोच’सम्म
जब हरि गाडी चढे, उनी छक्क परे । सबै घरहरू हिँडिरहेका छन्, रुखहरू जोडतोडले कुदिरहेका छन् । हरिले यस्तै अनुभूति गरे । त्यो पल सम्झिँदै हरि भन्छन्, ‘पछि सरले गाडी कुदेको बेला यस्तै देखिन्छ भनेपछि ढुक्क भएँ’
१३ मंसिर, २०७७
10 min read
Share
जीवाको ‘देश देशावर’: अफ्रिकाको विकासदेखि मोजाम्बिकको भ्रष्टाचारसम्म
पुस्तकमा जीवाले अफ्रिकादेखि अमेरिकासम्मका विषयवस्तुलाई समेटेका छन् । अफ्रिकाकाे विकासक्रम, रुवान्डाको द्वन्द्वपछि उठेको समाज, मोजाम्बिकको भ्रष्ट्राचारजस्ता विषयलाई उनले पुस्तकमा विशेष जोड दिएका छन्
१० मंसिर, २०७७
7 min read
Share
नाटक सिक्न एक वर्षीय छोरा च्यापेर काठमाडौं छिरेकी विष्णुमाया
विष्णुमाया आफ्नो कक्षा सकेर घर पुग्छिन् । छोरा ढोकैमा आइपुग्छ । बोली नै नफुटेको उसले आफ्नी आमालाई पुकार्छ । दिनभर आमासँग छुट्टिनुपर्दाको न्यास्रो मेटाउँछ
६ मंसिर, २०७७
8 min read
Share
‘राम्रो सिनेमाले मान्छेलाई गिज्याउँछ’
विश्वका राम्रा मानिएका सिनेमाहरुले मानिसलाई नराम्रो भन्ने रहेछ । मानिस भित्र लोभ, इर्श्या, संकुचन, क्रुरता, कुण्ठा, अपराध छ भन्ने कुरालाई देखाएका सिनेमाहरु नै राम्रा सिनेमा मानिएका छन् । त्यो नै गिज्याएको भयो नि
२६ कात्तिक, २०७७
8 min read
Share
म्युजिक भिडियोमा फिल्मकर्मी
लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प हुँदा अभिनेता विपिन कार्कीले काम गर्न पाएनन् । उनी लामै समय फुर्सदिला बने । अनि उनलाई डर भयो, कतै म पनि खुकुरी जस्तै भुत्ते हुने त हैन ?
२४ कात्तिक, २०७७
7 min read
Share
मनैमनमा माया तीनपाते भैदियो...
अहिले युट्युबसँगै टिकटकमा भाइरल भइरहेको गीत हो, ‘गाला पुक्क’ । यस गीतका संगीतकार तथा गायक पनि सुजन चापागाईं नै हुन् । यस गीतको लय/सिर्जनालाई दर्शकले खुबै मन पराएका छन्
२२ कात्तिक, २०७७
7 min read
Share
नाट्य क्षेत्रका ‘वान एण्ड वन्ली’ साउन्ड डिजाइनर देव
थिएटर नाटकमा साउन्ड डिजाइनर एकदमै कम छन् । देवकै भाषाको भन्ने हो भने त छैनन् भन्दा पनि हुन्छ । देव थिएटर नाटकमा ‘वान एण्ड वन्ली’ साउण्ड डिजइनर बनेका छन्
२० कात्तिक, २०७७
Share
फलाेअप : जब फिल्म काट्न सेन्सर बाेर्डमा बसेकाहरू नै फिल्म बुझ्दैनन्
अध्यक्ष दुवाडी आफूहरू सेन्सरमा दृश्य काट्नसँगै ‘क्याटगोराइज’ गर्न पनि तयार रहेको बताउँछन् । ‘हामी काट्ने मात्र गर्दैनौँ, नकाटी अर्को क्याटगोरीमा राख्न मिल्ने खालकाे छ भने त्यसमा पनि हामी तयार हुन्छौँ । तर, नपच्ने नै छ भने हामी काट्न बाध्य हुन्छौँ’, दुवाडीले भने
२८ असोज, २०७७
Share
महेश काफ्ले : बालगायकका रूपमा हिट, अहिले 'ह्याट्रिक’
तीन गीतबाट सफलतासँगै प्रशंसा पनि पाएका महेशलाई चौथो गीत निकाल्न चुनौती नै छ । भन्छन्, ‘अब त म हिट हुने गीत मात्रै दिन्छु भनेर नहुने रहेछ । मबाट अब दर्शक/स्रोताले केही राम्रो कामको अपेक्षा गर्नुहुन्छ
१७ असोज, २०७७
Share
सेन्सर बोर्डको कुरुप कथा : भत्ता लिने बिल नदिने, कुराे नबुझी कैँची चलाउने
चलचित्र तयार भएपछि हलमा लाग्नुपूर्व सेन्सर गरिन्छ । यो नियम यहाँ मात्र होइन, अन्य देशहरूमा चलिआएको नियम हो । चलचित्रमा देखाउन नमिल्ने कुराहरू छन् भने त्यसलाई हटाउन लगाउने र चलचित्र कुन वर्गका व्यक्तिहरूले हेर्ने भन्ने विषयमा सेन्सर बोर्डले निर्णय गर्दछ
१४ असोज, २०७७
11 min read
Share
एक्सन कट गर्न आतुर भइसकेँ : निश्चल बस्नेत
चलचित्र क्षेत्रलाई पुनः गतिशील बनाउन मिलेर राम्रोराम्रो चलचित्र दिनुपर्छ । लकडाउनको समयमा दर्शकले देश-विदेशका धेरै चलचित्रहरू हेर्नुभएको छ । त्यसैले हामीले झुक्याउनेभन्दा पनि दर्शकको ध्यान तान्ने चलचित्र बनाउनुपर्छ
१३ असोज, २०७७
Share
अनमोलका लागि गीत गाउने रहर
अभिनेता अनमोल केसीका लागि गीत रेकर्ड गर्ने मन छ । चलचित्र जेरी हेरेपछि मलाई उहाँका लागि गीत गाउने रहर जागेको थियो । त्यो अझै छँदै छ ।
१० असोज, २०७७
Share
लकडाउनमा कलाकारलाई चलचित्रको अफर : चित्तबुझ्दो स्क्रिप्टकै खडेरी
लकडाउन र निशेधाज्ञाका कारण अभिनेता दयाहाङ राई घरमा नै थुनिए । घरमा थुनिएर बस्दा पनि उनलाई फुर्सद भने मिलेन । उनलाई निरन्तर चलचित्रको अफर आइरहे । अफर आएका स्क्रिप्टहरू पढ्दा उनलाई फुर्सद नै मिलेन
६ असोज, २०७७
Share
कोरोना संक्रमित गायक रिजाल भन्छन्- 'हिम्मत नै कोरोनाको उपचार'
गत सोमबार गायक तथा संगीतकार लोचन रिजालले आफ्नो स्वास्थ्य ठीक नभएको शंका पाए । ज्वरो आएको छ, टाउको पनि दुखिरहेको छ, शरीर पूरै थकित छ
५ असोज, २०७७
Share