ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिप्सन लुइटेल
समाचार
कसरी सञ्चालन गर्न सकिन्छ चलचित्र क्षेत्र ?
'स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण स्वयम् जिम्मेवार हुनुपर्ने भन्दै सरकारले सबै व्यापार व्यवसाय खोल्न दिने निर्णय गरेको अवस्थामा त्यही भनेर नै चलचित्र क्षेत्र खोल्न किन नहुने ?'
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
बेखबर 'कृतिका थारू' बारे लेखिएको खबर पढेपछि...
केही नेता र केही सेलिब्रेटीले अशुद्ध ट्विट गरेको खण्डमा कृतिकाले त्यहाँ प्रतिकृया जनाउने गर्छिन् । धेरै जना नेताहरू उनको विषयमा जानकार भइसके । उनले भाषासम्बन्धी ट्वीट गर्छु भने पनि ध्यान भने हिज्जेतिरै हुन्छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पशुपन्छीले पनि गर्छन् बलात्कार !
पशुपन्छीमा पनि विछोड हुन्छ ? के पशुपन्छीले पनि बलात्कार गर्छन् ? वन्यजन्तु पनि समलिंगी हुन्छन् ? जनावरले पनि संगीत सुन्छन् ? यी प्रश्न धेरैको मनमा उब्जिन सक्छन्
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनि लाेकप्रिय बन्याे 'रुटिन अफ नेपाल बन्द'
केही समयपछि पेजले अडियन्सको विश्वास जित्यो । पेजमा आएका प्रतिक्रियाले पनि उक्त कुराको पुष्टि गरिदिन्थ्यो । अडियन्सले कमेन्टमा लेख्थे, 'रुटिने दाइले नलेखेसम्म हामी विश्वास गर्दैनौँ'
२४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युट्युब, भ्युज र ट्रेण्डिङ !
युट्युबको भ्युज वा ट्रेण्डिङ सफलता हुँदै होइन । ट्रेण्डिङमा आएको गीत पनि दर्शक/स्राेताको मुखमा झुन्डिएका छैनन् । गीत हिट त तब हुन्छ, जब हरेकले त्यो गीत गुनगुनाउँछन्
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘दाह्री फुल्यो बैँसैमा’ अघिका आशिष सचिन
आशिषले आफ्ना बुबालाई आफ्नो गायकी सुनाउन पाएनन् । किनभने उनका बुबाले संसारबाट बिदा लिएको ५ वर्ष बितिसक्यो । तर, आमा आशिषको सफलतामा निकै खुसी छन् । ‘स्याबासी’ दिइरहेकी हुन्छिन्
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किन र कस्तो हुनुपर्छ पाठ्यक्रममा चलचित्र ?
चलचित्र क्षेत्रलाई मनोरञ्जनको रुपमा मात्र नहेरेर यसको सृजनात्मक पक्ष, साहित्यिक पक्ष र कलात्मक पक्षको ज्ञानका लागि पनि चलचित्र पढाई हुन जरुरी रहेको अध्यक्ष दाहालको बुझाई छ
१९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ठूलाे पर्दातिर रियाशाकाे नजर
रियाशालाई चलचित्रको अफर नआएको होइन । तर, भनेजस्तो चलचित्र रियाशाले पाएकी छैनन् । कसैले फरक विषयवस्तु र राम्रो स्क्रिप्टसहित अफर गरे आफू चलचित्रका लागि तयार रहेकाे उनी बताउँछिन्
१३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
हास्य कलामा फक्रिँदै सुमन
यस्तैमा, सुमन कमेडी च्याम्पियन टिमले नै गर्न लागेको 'घरघरमा कमेडी' नामक रियालिटी शोमा जज बन्दै छन् । त्यो मात्र होइन, सुमनले विश्व चर्चित डान्सिङ रियालिटी शो 'डान्सिङ विथ स्टार्स'को नेपाली संस्करण होस्ट पनि गर्दै छन्
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चलचित्र क्षेत्रमा कोरोनाले उब्जाएको बहस
नेपाली युवाहरूले त नेपाली चलचित्र हेर्दै हेर्दैनन् भन्दा पनि फरक नपर्ला । झन, डिजिटल प्लेटफर्ममा उत्कृष्टभन्दा उत्कृष्ट चलचित्र हेर्न पाउने भएपछि उनीहरूलाई हलसम्म तान्न सक्ने हिम्मत कसको ?
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ट्रेण्डिङको पछि दौडिँदा राम्रो स्रष्टा पछि नपरोस्
राम्रो गीत र राम्रो सिर्जना ट्रेण्डिङमा आए त राम्रो हो । तर, यहाँ त जे पायो त्यही गीतहरू ट्रेण्डिङमा आइदिन्छन् । राम्रोराम्रो काम गर्ने सर्जकहरू त अगाडि आउन सक्नु नै भएन । वर्षौंदेखि साधना गरेर आएका मान्छेहरू पछि पर्ने भए । त्यो त राम्रो भएन नि !
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रोकियो म्युजिक भिडियोको छायांकन, घरमै थुनिन थाले कलाकार
सरकारले ‘लुजडाउन’ गरेसँगै म्युजिक भिडियो क्षेत्र निकै चलायमान बन्यो । धमाधम म्युजिक भिडियोको छायांकन चल्यो । म्युजिक भिडियोमा कलाकारहरु व्यस्त बन्न थालेका थिए । तर संक्रमणको जोखिम बढेसँगै पुनः धमाधम छायांकन रोकिन थालेका छन्
३२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
अस्मिताको सपना र सङ्घर्ष
'नेपाल आइडलमै जानका लागि मैले गायन कक्षा लिएकी थिएँ', अस्मिता भन्छिन्, 'त्यहाँ जान त केही ज्ञान हुनै पर्यो नि भन्ने लागेर मैले कक्षा लिएकी हुँ'
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
हिराेकाे पुस्तान्तरण : को बन्ला अबको स्टार ?
सोही समय धिरेनले राजेशलाई नचिन्ने गसिप बन्यो । नेपाली चलचित्र क्षेत्रको इतिहासमा यो नै पहिलो गसिप थियो, जुन अहिलेसम्म पनि चर्चामा छ । तर, उनीहरूले यस कुरालाई 'हावा' भन्दै टारिरहेका छन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फुर्सदिला सिनेकर्मीका ७ गाली महात्म्य
'दाह्रा निस्किएको अनुहार' भन्ने शब्दमा चर्को आलोचना गर्ने चलचित्रकर्मीहरू साम्राज्ञीले शोषणको आवाज उठाउँदा बोल्न सकेनन् । उनीहरू मौन रहे
२७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
'ट्रेण्डिङ गायिका' भन्दा खुसी समीक्षा
'ट्रेण्डिङ गायिका भन्नु नराम्रो हो र ?', समीक्षा भन्छिन्, 'मलाई त ट्रेण्डिङ गायिका भनेको राम्रो लाग्छ । गीत ट्रेण्डिङमा आयो भने म त धेरै खुसी हुन्छु । मलाई ट्रेण्डिङ विशेष लाग्छ'
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चलचित्र प्राविधिकको कन्तबिजोग
भरत भन्छन्, 'चलचित्रको काम नहुने भएपछि म गाउँ फर्किएको हुँ । अझै केही समय गाउँमा नै बस्छु । काम सुरू हुने छाँटकाँट आएपछि मात्र फिर्ता हुन्छु'
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षा
३३ वर्षका सहसचिव
परीक्षा दिएको लामो समय नतिजा आएन । २२ वर्षे श्रेष्ठलाई परीक्षाको नतिजा कुर्ने फुर्सद कहाँ थियो र ! त्यसैले उनले विदेश जाने प्रयास सुरु गरे
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
'नाच मेरी झुमा'बाट हिट, ‘ओए काजल’बाट सन्तुष्टि
‘पहिला गरेका कामहरू यो स्तरका छैनन् होला । त्यसैले पनि अब केही समय ती कामहरूलाई रोक्छु । एउटा राम्रो काम गरेर मात्र त्यो काम सार्वजनिक गर्नेछु’
१७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5
6
7
8
Next
सर्च गर्नुहोस्