कर्णाली
कर्णाली प्रदेशसभा बैठकमा एमालेको अवरोध, भौतिक पूर्वाधारमन्त्रीको राजीनामा माग
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा एमाले सांसदले अवरुद्ध गरेका छन् । भौतिक पूर्वाधारमन्त्री अम्मर थापाको राजीनामा माग्दै प्रदेशसभाको बैठक अवरुद्ध गरेको हो
२४ जेठ, २०७८
1 min read
Share
जुम्ला कारागारका १५ जना कैदीबन्दीमा देखियो कोरोना संक्रमण
जुम्ला कारागारमा रहेका १५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए ।
२३ जेठ, २०७८
1 min read
Share
कर्णाली सरकारमा सहभागी भयो कांग्रेस, नवनियुक्त दुई मन्त्रीले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
२३ जेठ, २०७८
1 min read
Share
राउटे युवतीलाई दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्न गुराँस गाउँपालिकाको माग
दैलेखको गुराँस गाउँपालिकाले जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपन्मुख राउटे समुदायकी युवतीलाई दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ ।
२३ जेठ, २०७८
1 min read
Share
राउटे युवतीमाथि दुर्व्यवहार गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने तीन जना पक्राउ
२३ जेठ, २०७८
2 min read
Share
कर्णालीमा मन्त्रीमण्डल विस्तार हुँदै, कांग्रेसबाट मन्त्री हुने दुई जनाको सपथ आज
२३ जेठ, २०७८
1 min read
Share
विकाशमा बेथिति : तीन वर्षमा बन्नुपर्ने पुल, नौ वर्ष भयो जग पनि बनेन
सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी वाइपी कन्स्ट्रक्सन प्रा.लि. ललितपुरले पुल निर्माणको ठेक्का पाएको थियो । १०० मिटरको पुल निर्माण गर्न २०६९ मा ठेक्का लिए पनि हालसम्म ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ
२३ जेठ, २०७८
3 min read
Share
जुम्लाका कोरोना संक्रमित गाउँपालिका अध्यक्ष मापदण्ड तोड्दै कर्णालीका मन्त्री भेट्न सुर्खेत पुगे
जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले कोरोना महामारीको स्वास्थ्य मापदण्ड पालना नगरेको आरोप लागेको छ । कोरोना संक्रमित अध्यक्ष शाहीले स्वास्थ्य मापदण्ड विपरीतका काम गरेको आरोप लागेको हो
२२ जेठ, २०७८
4 min read
Share
हुम्लामा लक्षण विनाका सङ्क्रमित
हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरू देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन्
२२ जेठ, २०७८
2 min read
Share
कोरोना संक्रमित श्रीमतीलाई हेलिकप्टर व्यवस्था नगरेको भन्दै शिक्षकले पिटे स्वास्थ्यकर्मी
श्रीमतीको उपचारको लागि हेलिकोप्टरको व्यवस्था नगरेको भन्दै आक्रमण गरेका थिए,’ उनले भने, ‘कोरोना संक्रमितको अवस्था भने सामान्य छ’
२१ जेठ, २०७८
1 min read
Share
उपल्लो डोल्पाका घर-घरमा कोरोनाको लक्षण भएका बिरामी : जाँच गर्ने उपकरण छैन, सिटामोल दिन्छन् स्वास्थ्यकर्मी
२१ जेठ, २०७८
2 min read
Share
हुम्लामा पहिलोपटक कोरोनाबाट एक जनाको मृत्यु
हुम्लामा पहिलोपटक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२० जेठ, २०७८
1 min read
Share
कर्णाली अस्पतालमा कोरोना संक्रमितका कुरुवालाई निःशुल्क खाना खुवाइने
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमितका कुरुवालाई निःशुल्क खाना खुवाइने भएको छ ।
२० जेठ, २०७८
1 min read
Share
कर्णाली सरकारमा जाँदै कांग्रेस, मन्त्रीको शपथ भोलि
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि कांग्रेस सरकारमा जान लागेको हो ।
२० जेठ, २०७८
2 min read
Share
कर्णाली प्रदेश : विश्वासको मत लिने बेलामा मुख्यमन्त्रीले फुटाएका मन्त्रालय कांग्रेसको असन्तुष्टिपछि गाभिँदै
१९ जेठ, २०७८
2 min read
Share
कर्णालीको बजेटमा राजनीतिक खिचातानी : सरकार भन्छ- संसदबाटै पास गर्छौँ, अध्यादेश ल्याउदैनौँ
एक वर्षदेखिको राजनीतिक उचारचढावले कर्णाली प्रदेशको बजेट अधिवेशन प्रभावित बनेको छ
१९ जेठ, २०७८
2 min read
Share
कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना
पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्
१८ जेठ, २०७८
2 min read
Share
कर्णाली : एमालेले भन्यो- प्रिबजेट छलफलमा सरकारले चासो दिएन, संसद अधिवेशन छिटो बोलाऊ
नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले बजेट अधिवेशन बोलाउन माग गरेको छ
१७ जेठ, २०७८
2 min read
Share
गरीबी अन्त्यसँगै रोजगार केन्द्रित बजेट ल्याउँछौँ : कर्णालीका अर्थिक मामिलामन्त्री शर्मा
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट गरीबी अन्त्य र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन्
१७ जेठ, २०७८
2 min read
Share
कर्णालीका पुरानै आयोजनालाई निरन्तरता, विज्ञ भन्छन्- कार्यान्वयनमा आंशका छ
बजेटमा कर्णालीका अधिकांश पुरानै आयोजना समेटिएका कारणले कार्यान्वयमा बुद्धिजीवीहरूले कार्यान्वयनमा आंशका व्यक्त गरेका छन् ।
१६ जेठ, २०७८
4 min read
Share
सधैँ बजेट आउने तर अहिलेसम्म जग्गा किन्न नसक्ने सुर्खेत मेडिकल कलेज
आर्थिक वर्ष २०७२/२०७३ सालबाट नियमित बजेट भाषणमा सुनिने सुर्खेत मेडिकल कलेजले अहिलेसम्म पनि जग्गा प्राप्ती गर्न सकेको छैन
१५ जेठ, २०७८
2 min read
Share
यी हुन् बजेटको प्राथमिकतामा परेका कर्णालीका आयोजना
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णालीका प्रायः पुराना योजना तथा आयोजनामा बजेटको व्यवस्था गरेका छन्
१५ जेठ, २०७८
3 min read
Share
नेपाल-खनाल समूहले बनायो सुर्खेतमा समानान्तर कमिटी
नेकपा एमालेबाट निष्कासनमा परेका माधवकुमार नेपाल समूहले सुर्खेतमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।
१५ जेठ, २०७८
1 min read
Share
सुर्खेतमा २५ जेठसम्म लम्ब्याइयो निषेधाज्ञा
सुर्खेतमा जारी निषेधाज्ञा २५ जेठसम्म थप गरिएको छ ।
१४ जेठ, २०७८
1 min read
Share
माओवादी कर्णाली प्रदेशसभाको संसदीय दलको प्रमुख सचेतकमा विष्ट
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा ठम्मरबहादुर विष्ट चयन भएका छन् ।
१४ जेठ, २०७८
1 min read
Share