कर्णाली
कर्णाली प्रदेशमा थप चार जना कोरोना संक्रमितको मृत्यु
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
२१ वैशाख, २०७८
2 min read
Share
कर्णालीमा थप पाँच जना सङ्क्रमितको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच जना सङ्क्रमतिको मृत्यु भएको छ
२१ वैशाख, २०७८
2 min read
Share
कोरोनाका कारण मृत्यु हुनेका परिवारलाई १ लाख राहत दिने कर्णाली प्रदेश सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले कोरोना भाइरसका कारण मृत्यु भएमा १ लाख दिने घोषणा गरेको छ
२० वैशाख, २०७८
2 min read
Share
भेरी अस्पतालमा स्वास्थ्यकर्मी अभाव : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली जाँदै
नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ
१९ वैशाख, २०७८
2 min read
Share
कर्णालीमा शनिबार थपिए २१४ कोरोना संक्रमित, ३ को मृत्यु
कर्णालीमा शनिबार २१४ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३०२ जनाको आरटी पीसीआर परीक्षण गर्दा २१४ जनामा कोरोना पुष्टि भएको हो
१८ वैशाख, २०७८
2 min read
Share
सुर्खेतमा निषेधाज्ञा उल्लंघन गर्नेबाट दुई दिनमा उठ्यो १८ हजार ६ सय राजश्व
विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको आदेश जारी भएको दुई दिनमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ हजार ६ सय रावश्व संकलन गरेको छ
१७ वैशाख, २०७८
3 min read
Share
दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु
दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २२ वर्षीया महिलाको मृत्यु भएको हो
१७ वैशाख, २०७८
5 min read
Share
दैलेखमा नेपाल समूहका १५ जनप्रतिनिधिलाई एमालेले सोध्यो स्पष्टीकरण
दैलेखमा नेकपा एमालेले समानान्तर कमिटी गठन गरेको भन्दै माधव नेपाल समूहका १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
१७ वैशाख, २०७८
2 min read
Share
कर्णालीका माओवादी सांसदले आधा महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसदहरूले आधा महिनाको तलब कोरोना महामारीविरुद्धको प्रतिकार्यका लागि प्रदेश विपद् कोषमा जम्मा गर्ने भएका छन् ।
१७ वैशाख, २०७८
1 min read
Share
सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु
हालसम्म प्रदेश अस्पतालमा कोरोना उपचारका लागि आठ सय ८१ संक्रमित भर्ना भएकोमा आठ सय ३१ जना कोरोना निको भएर घर फर्किएको पौडेलले जानकारी दिए
१७ वैशाख, २०७८
1 min read
Share
कोरोना नियन्त्रणका लागि कर्णाली सरकारले छुट्यायो एक अर्ब रुपैयाँ
कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि एक अर्ब रुपैयाँ छुट्याएको छ ।
१६ वैशाख, २०७८
2 min read
Share
कर्णाली सरकारको आरोप– कोरोना नियन्त्रणमा प्रतिपक्षी एमाले संवेदनशील भएन
कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा प्रतिपक्षी दल एमाले संवेदनशील नभएको आरोप लगाएको छ ।
१६ वैशाख, २०७८
2 min read
Share
सुर्खेतमा उपचाररत् कालिकोटका कोरोना संक्रमितको मृत्यु
कालिकोटको नरहरिनाथ गाउँपालिका–९ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा बिहीबार बिहान मृत्यु भएको हो ।
१६ वैशाख, २०७८
1 min read
Share
एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठकमा स्थगित भएको छ ।
१५ वैशाख, २०७८
2 min read
Share
सांसदबाट पदमुक्त कर्णालीका तीन मन्त्री लिए फेरि शपथ
कर्णाली प्रदेशका तीन मन्त्रीले फेरि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
१५ वैशाख, २०७८
1 min read
Share
सुर्खेतमा दुई जना कोरोना संक्रमितको मृत्यु
सुर्खेतमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ
१५ वैशाख, २०७८
1 min read
Share
क्वारेन्टाइन नहुँदा सिधै घर पुग्छन् भारतबाट आएका नेपाली
‘कोरोना संक्रमित भए/नभएको थाहा छैन । तर, भारतबाट नेपाल आएकाहरू अहिले गाउँमा आएर घरमै बस्ने गरेका छन्,’ उनले भने, ‘उनीहरूको कुनै चेकजाँच हुँदैन ।’
१४ वैशाख, २०७८
3 min read
Share
सुर्खेतको प्रशासन कार्यालयले बन्द गर्यो अत्यावश्यक सेवाबाहेकका सेवा
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार रातिबाट अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको छ ।
१४ वैशाख, २०७८
2 min read
Share
दैलेखमा एमालेको माधव समूहले बनायो समानान्तर कमिटी
नेकपा एमालेको माधवकुमार नेपाल समूहले दैलेखमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।
१४ वैशाख, २०७८
1 min read
Share
सुर्खेतमा उपचाररत जुम्लाका कोरोना संक्रमित पुरुषको मृत्यु
सुर्खेतमा जुम्लाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
१४ वैशाख, २०७८
1 min read
Share
दल त्यागको कारबाही वडासम्मै
नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारबाही गरेको छ
१४ वैशाख, २०७८
3 min read
Share
कँडेलले संसद्मा भने, ‘फ्लोर क्रस’ गर्नेहरू अपराधी र भगौडा, मुख्यमन्त्री शाही उनीहरूका कमाण्डर
१३ वैशाख, २०७८
2 min read
Share
फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद पदमुक्त
कर्णाली प्रदेश सरकार महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त भएका छन्
१३ वैशाख, २०७८
2 min read
Share
सुर्खेतमा मंगलबार मध्यरातबाट निषेधाज्ञा, के गर्न पाइन्छ के पाइँदैन ?
महामारीका रूप फैलिए कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुर्खेतमा निरन्तर बढिरहेको छ । यसको नियन्त्रण तथा रोकथाम गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ
१३ वैशाख, २०७८
2 min read
Share
सुर्खेतमा भोलिदेखि लकडाउन
कोरोना संक्रमणको संख्या बढ्दै गएका कारण सुर्खेतमा १४ गते राति १२ बजेबाट लकडाउन हुने भएको छ
१३ वैशाख, २०७८
1 min read
Share
भारतबाट सिधै घर, न सतर्कता न परीक्षण
कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ
१३ वैशाख, २०७८
2 min read
Share
कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव
रोना संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव भएको हो ।
१२ वैशाख, २०७८
1 min read
Share
सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने
सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने भएको छ ।
१२ वैशाख, २०७८
2 min read
Share
सुर्खेतको वीरेन्द्रनगरका २१ विद्यार्थीसहित ११९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा सुर्खेतको वीरेन्द्रनगरका थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
११ वैशाख, २०७८
1 min read
Share