कर्णाली
कर्णालीको बजेट खर्च जम्मा १३ प्रतिशत, मुख्यमन्त्री कार्यालयको पुँजीगत खर्च १ प्रतिशत पनि पुगेन
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालुतर्फ २.५ प्रतिशत र पुँजीगततर्फ ०.३० प्रतिशत मात्र बजेट खर्च गरेको छ
९ चैत, २०७७
3 min read
Share
कम्युनिस्टले संविधानलाई गुटको दस्तावेजका रूपमा व्याख्या गरे : महामन्त्री खड्का
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपालको संविधान सम्झौताको दस्तावेज भएको बताएका छन् । नेपाल मगर संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले संविधान सात वर्ष लामो अभ्यासबाट बनेको बताएका हुन्
६ चैत, २०७७
2 min read
Share
राष्ट्रिय सडक सञ्जालमा जोडिन हुम्लालाई अझै दुई वर्ष लाग्ने
सडक विभागका अनुसार अहिलेको गतिमा काम हुँदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ ।
६ चैत, २०७७
6 min read
Share
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन्
६ चैत, २०७७
1 min read
Share
नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन
६ चैत, २०७७
2 min read
Share
कर्णालीको पञ्चवर्षीय योजना : कुल गार्हस्थ्य उत्पादन १८.८ प्रतिशत पुर्याउने लक्ष्य
कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक योजना सार्वजनिक गरेको छ ।
६ चैत, २०७७
5 min read
Share
कर्णालीमा शताब्दी पुरुष जोशीलाई सम्मान गरिँदै
कर्णालीमा संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिने भएको छ । कर्णाली साहित्य समाज सुर्खेतले जोशीलाई ताम्रपत्रसहित सम्मान गर्न लागेको हो
५ चैत, २०७७
2 min read
Share
दैलेखमा सुत्केरीको शंकास्पद मुत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा
दैलेखमा १४ दिने सुत्केरीको शंकास्पद मृत्यु भएपछि उनका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ
५ चैत, २०७७
1 min read
Share
कर्णाली : समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष पेस
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ
४ चैत, २०७७
1 min read
Share
नेपाल पक्ष भन्छ - कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँ
माधव नेपाल पक्षले कर्णाली प्रदेशमा एमाले संसदीय दलको कुनै बैठक नभएर गुटगत भेला भएको दाबी गरेको छ
४ चैत, २०७७
1 min read
Share
कर्णाली प्रदेशका मन्त्रीद्वय रावल र बुढा नेपाल पक्षको भेलामा सहभागी भएनन्
सामाजिक विकासमन्त्री रावल काठमाडौंमै भएपनि नेपाल समूहको भेलामा गएनन् भने उद्योग मन्त्री बुढा सुर्खेतमै छन् ।
४ चैत, २०७७
1 min read
Share
खनाल-नेपाल समूहका प्रदेश सांसद काठमाडाैंमा रहेका बेला कर्णालीमा ओली पक्षले बाेलायाे संसदीय दल बैठक
४ चैत, २०७७
1 min read
Share
दैलेख सामूहिक आत्महत्या : १० दिनपछि भेटियो कान्छी छोरी रजनीको शव
दैलेखको आठबीस नगरपालिकामा आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ
३ चैत, २०७७
2 min read
Share
किन विवादमा तानिइरहन्छन् सचिव पौड्याल ?
विगतमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र डोटीको सीडीओका रूपमा कार्यरत रहँदा विवादमा तानिएका पौड्याल कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सचिव हुँदा पनि त्यसैगरी विवादमा तानिएका छन्
३ चैत, २०७७
5 min read
Share
पार्टी र गुट परिवर्तन गर्दै कर्णाली प्रदेशका सांसद
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कर्णाली प्रदेशसभाका सांसदहरूले पार्टी र गुट परिवर्तन गर्न थालेका हुन् ।
३ चैत, २०७७
3 min read
Share
गुट बदल्दै एमाले सांसद, ओली समूहमा लागिन् खड्का
प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटपछि खड्काले नेपाल समूह छाडेकी हुन् ।
३ चैत, २०७७
2 min read
Share
बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्
३ चैत, २०७७
1 min read
Share
सचिवमाथि कारबाहीको माग गर्दै कर्णालीका मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र
मन्त्रालयका सचिवमाथि कारबाहीको माग गर्दै सामाजिक विकासमन्त्री दल रावलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन्
२ चैत, २०७७
2 min read
Share
गाडी भाडा पाएपछि गाउँ फर्किए वादी समुदाय
कर्णाली प्रदेश सरकारसँग पाँच बुँदे सहमति गरेका कर्णालीका वादी समुदाय घर फर्केका छन्
२ चैत, २०७७
2 min read
Share
एमालेमा खुलेका सांसद विष्ट माओवादी केन्द्रमै फर्किने संकेत
एमालेको केन्द्रीय सदस्यमा मनोनीत कर्णाली प्रदेश सांसद ठम्मर विष्ट पुनः माओवादी केन्द्रमै फर्किने भएका छन् ।
१ चैत, २०७७
2 min read
Share
मापदण्डविपरीत बन्दै छ कर्णाली कोरिडोरमा पक्की पुल
कर्णाली कोरिडोरको कालीकोटको नरहरिनाथ गाउँपालिका–८, खुलालुमा बन्दै गरेको पक्की पुल मापदण्डविपरीत निर्माण भइरहेको पाइएको छ
१ चैत, २०७७
2 min read
Share
नवराज पराजुलीले खस भाषामा सुनाए ‘एक्लै’ कविता
कवि नवराज पराजुलीले आफ्नो कविता ‘एक्लै’ खस भाषामा सुनाएका छन् । ‘कर्णाली उत्सव : कुडा कर्णालीका’ मा शनिबार झापाका पराजुलीले पश्चिम नेपाल पुगेर खस भाषामा ‘एक्लै’ कविता वाचन गरेका हुन्
१ चैत, २०७७
1 min read
Share
नेपाल पक्षलाई ज्वरो आएको छ, सञ्चो भएपछि एमालेमा फर्कनुहुन्छ : भानुभक्त ढकाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओली पक्षका नेता भानुभक्त ढकालले माधव नेपाल समूहका नेता-कार्यकर्तालाई ज्वरो आएको र रिस उठेको टिप्पणी गरेका छन्
२९ फागुन, २०७७
2 min read
Share
संघीयता जसको लाठी उसैको भैँसीजस्तो भएको छ : मुख्यमन्त्री राउत
‘पात्र परिवर्तन भए पनि पुरानो मानसिकता जस्ताको तस्तै भयो,’ मुख्यमन्त्री राउतले भने, ‘जसको लाठी उसैको भैँसीजस्तो भएको छ ।’
२९ फागुन, २०७७
2 min read
Share
कर्णाली उत्सवः ‘कुडा कर्णालीका’मा सुर्के थैली फुकाल
कर्णालीको विकास घुमाउरो नभएर घुम्टोले छोपिएको योजनाविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले बताए
२८ फागुन, २०७७
3 min read
Share
दैनिक २० घण्टा लोडसेडिङ हुन्छ हुम्लामा
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन
२८ फागुन, २०७७
3 min read
Share
बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति, जग्गा प्रदेशले केन्द्रसँग मागिदिने
२७ फागुन, २०७७
3 min read
Share
नेपाली भाषा सिद्धिन्छ कि भन्ने डर छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल भाषा लोप हुने अवस्थामा आएको बताएका छन्
२६ फागुन, २०७७
3 min read
Share
कर्णाली प्रदेशमा तीन ठाउँमा औद्योगिक ग्राम बन्दै
कर्णाली प्रदेशका तीन ठाउँमा औद्योगिक ग्राम स्थापना हुने भएको छ
२६ फागुन, २०७७
2 min read
Share