कर्णाली
दैलेख घटना : छिमेकी भन्छन्- बाबुको मदिरा सेवन गर्ने बानीले छोराछोरी पनि आत्महत्याको निर्णयमा पुगे
‘घरमा छोरीहरू ठूला थिए । जेठी छोरी नौ कक्षामा पढ्थिन्,’ छिमेकी जनक भण्डारीले भने, ‘बाबुले गर्ने व्यवहारले यो निर्णयमा सबै जना पुगेका हुन सक्छन्’
२६ फागुन, २०७७
3 min read
Share
शोकमा डुब्यो निमायल गाउँ : छिमेकी भन्छन् - श्रीमानको व्यवहारले सुकी यस्तो निर्णयमा पुगिन्
श्रीमानले रक्सी पिउने र सधैँ कचकच गर्ने गरेका कारण घटना निम्त्याएको हुनसक्ने छिमेकी जनक भण्डारीको भनाइ छ
२५ फागुन, २०७७
4 min read
Share
दैलेख घटना अपडेट : नदीमा हाम फालेकी सुकीसहित छोराको शव भेटियो
चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबिस नगरपालिका- ३, निमायलकी सुकी बडुवाल र उनका आठ वर्षीय छोरा ललित बडुवालको शव भेटिएको छ
२५ फागुन, २०७७
1 min read
Share
स्थानीय भन्छन्- चार छोराछोरीसहित कर्णालीमा हाम फाल्नुअघि सुकी र श्रीमान्बीच झगडा भएको थियो
२५ फागुन, २०७७
2 min read
Share
सुर्खेत : नेकपाको कार्यालय रहेको भवनमा राखियो ओलीको फोटो र एमालेको बोर्ड
सुर्खेतमा नेकपाको जिल्ला कार्यालय रहेको ऋषि स्मृति भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित नेकपा (एमाले) को बोर्ड राखिएको छ
२५ फागुन, २०७७
1 min read
Share
एकै परिवारका पाँच जनाले कर्णालीमा हामफाले : २ जनाको शव भेटियो, श्रीमान् पक्राउ
२५ फागुन, २०७७
2 min read
Share
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार जना उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्
२५ फागुन, २०७७
2 min read
Share
हिमपातपछि हुम्लाको जनजीवन प्रभावित
सोमबार बिहान हिमपात भएपछि हुम्लाको जनजीवन प्रभावित हुनुका साथै चिसो बढेको छ ।
२४ फागुन, २०७७
1 min read
Share
सर्वोच्चको फैसलापछि के होला कर्णाली प्रदेश सरकार ?
सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि त्यसको प्रभाव कर्णाली प्रदेश सरकारमा पनि पर्ने भएको छ ।
२४ फागुन, २०७७
3 min read
Share
धर्नामा बसेका वादी समुदायका महिलाको प्रश्न- नारी दिवस भनेको के हो ?
‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ मनाइँदै गरेको नारी दिवसले कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १६ दिनदेखि धर्नामा बसेका बादी समुदायका महिलालाई छोएको छैन
२४ फागुन, २०७७
3 min read
Share
१४ दिनदेखि धर्नामा वादी समुदाय, अब सशक्त आन्दोलन गर्ने
शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा आफ्ना माग सम्बोधन नभएकाले अब आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउने संयोजक वादीले बताए ।
२३ फागुन, २०७७
3 min read
Share
कर्णाली आएका प्रदेश २ का प्रदेश प्रमुखले सडक दुर्घटनामा घाइते भएकाको उद्धार गरे
प्रदेश- २ का प्रदेश प्रमुख डा. राजेश अहिराज कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कनौलीसँग भेटघाट फर्किने क्रममा बाटोमा सडक दुर्घटनामा परेर घाइते भएका चालकलाई उद्धार गरे अस्पतालसम्म पुर्याएका छन्
२२ फागुन, २०७७
2 min read
Share
कर्णाली कोरिडोरमा फेरि आयो ‘फेरी’
सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो । जितेबजारक्षेत्रमा फेरी सञ्चालनमा ल्याइएको फेरी निर्माणको सहजीकरण गरेका स्थानीय अनन्त बरालले बताए
२० फागुन, २०७७
2 min read
Share
ओली समूहमा नलागेपछि नगर प्रमुखले हटाए कर्मचारी
जाजरकोटको भेरी नगरपालिकाले प्रधानमन्त्री केपी ओली समूहमा आवद्ध नभएको भन्दै तीन कर्मचारीलाई बर्खास्त गरेको छ
२० फागुन, २०७७
2 min read
Share
कर्णालीका प्रमुख सचिवले मानवअधिकार आयोगको टोलीलाई प्रहरी लाएर बाहिर निकाले
‘बादी समुदायका मागका विषयमा छलफल भइरहेका बेला श्रेष्ठले असई कमान्डमा प्रहरी बोलाएर बाहिर निकाल्ने काम भयो,’ उनले भने
२० फागुन, २०७७
3 min read
Share
जातीय अपमान खप्न नसकेर बीचैमा स्कुल छाड्छन् वादी समुदायका केटाकेटी
विद्यालयमा वादी समुदायका बालबालिकालाई गरिने विभेदका कारण बीचमै पढाइ छाड्नुपर्ने बाध्यता छ
२० फागुन, २०७७
3 min read
Share
वादी समुदायको आन्दोलनप्रति राष्ट्रिय मानव अधिकार आयोगको चासो
‘यहाँको वास्तविक अवस्था बुझेर सरकारलाई प्रतिवेदन बुझाउने तयारी रहेको छ,’ उनले भने, ‘सरोकारवाला निकायसँगको छलफलपछि हामीले एउटा निष्कर्शसहितको प्रतिवेदन तयार पार्नेछौँ’
१९ फागुन, २०७७
2 min read
Share
शिक्षामा विभेद : दलित विद्यार्थी पढ्ने विद्यालयमा छैनन् डेस्क-बेन्च
कर्णाली प्रदेश सरकारले केही ठाउँमा स्मार्ट विद्यालय सञ्चालन गरेको बताए पनि विद्यासागर आधारभूत विद्यालयमा अझै भुइँमै बसेर पढ्नुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीमबहादुर परियारले बताए
१७ फागुन, २०७७
4 min read
Share
बादी अगुवासँग अन्तर्वार्ता : राजा र हाम्राे वर्ग एउटै थियाे, तर किन शरीर बेच्ने ठाउँमा पुग्याैँ, जवाफ दिनुपर्दैन ?
जसरी हामी हिजोका दिनमा शरीर बेच्न नाङ्गियौँ, त्यो नाङ्गोपना अब सरकारलाई हामी देखाउँछौँ । नाङ्गिएर नागरिक सडकमा आउनु योभन्दा सरकारका लागि लाजमर्दो विषय अरु के हुन सक्छ ?
१७ फागुन, २०७७
8 min read
Share
Explainer : को हाे बादी समुदाय, किन आन्दोलनरत छन् उनीहरू ?
कर्णालीमा यतिबेला एउटा न्यायको आन्दोलन चलिरहेको छ, जसलाई संघीय राजधानी काठमाडौंले ध्यान दिन सकिरहेको छैन । हेर्दा सानो संख्याजस्तो लाग्ने बादी समुदायको भूमि उपलब्धतालगायत माग उपेक्षा गर्न नमिल्ने खालका छन् । काठमाडौंमा बस्ती जोगाउन संघर्षरत नेवार समुदाय र कर्णालीमा बास मागिरहेको बादी समुदाय दुवै यो देशका नागरिक हुन्
१७ फागुन, २०७७
8 min read
Share
आन्दोलनरत बादी समुदाय र प्रहरीबीच झडप
खेतीयोग्य जमिनको माग गर्दै एक सातादेखि आन्दोलनरत बादी समुदायका अगुवा र प्रहरीबीच झडप भएको छ
१६ फागुन, २०७७
2 min read
Share
कर्णाली प्रदेश सरकारद्वारा दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस
कर्णाली प्रदेश सरकारले दुइटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ
१६ फागुन, २०७७
2 min read
Share
'२५ वर्षदेखि झुपडीमा बसिरहेका छाैँ, अझै २५ वर्ष चौरीमा बसेर आन्दाेलन गर्न तयार छाैँ'
१६ फागुन, २०७७
8 min read
Share
खेतीयोग्य जमिनका लागि सशक्त आन्दोलन थाल्ने बादी समुदायको तयारी
कृषियोग्य जमिनको माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि धर्नामा बसिरहेका बादी समुदायले माग पूरा नहुँदासम्म आन्दोलनलाई जारी राख्ने अडान लिएका छन्
१५ फागुन, २०७७
4 min read
Share
डिजिटल स्कुल कार्यक्रम : प्रविधि आयो, जनशक्ति आएन
स्मार्ट कक्षा संचालनका प्रदेश सरकारले पैसा पठाएर मात्र नहुने त्यसका लागि शिक्षकलाई प्रविधिसम्बन्धी जानकारी दिन आवश्य रहेको ढकालको भनाइ छ
१५ फागुन, २०७७
4 min read
Share
जिल्ला अस्पताल दैलेखको गाडी प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल)दैलेको गाडी नियन्त्रणमा लिएको छ । कागजातमा त्रुटी रहेको सूचनाको आधारमा छानबिनका लागि नियन्त्रणमा लिएको हो
१४ फागुन, २०७७
2 min read
Share
बादी समुदायका अगुवा र मुख्यमन्त्री शाहीबीचको वार्ता निष्कर्षविहीन
जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायका अगुवा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्ता निष्कर्षविहीन बनेको छ
१४ फागुन, २०७७
1 min read
Share
सुर्खेतमा बर्डफ्लु देखिएसँगै दैलेखमा कुखुरा आयात प्रतिबन्ध
दैलेखमा बाहिरी जिल्लाबाट कुखुरा र मासुको आयातमा प्रतिबन्ध लगाएको छ । छिमेकी जिल्ला सुर्खेतमा बर्डफ्लु देखिएसँगै दैलेखमा कुखुरा आयातमा प्रतिबन्ध लगाइएको हो
१४ फागुन, २०७७
1 min read
Share
मुगुमा ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
हुम्लाबाट मुगु जाँदै गरेको ट्रयाक्टरले ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ
१४ फागुन, २०७७
1 min read
Share