कर्णाली
सुर्खेतमा ८८ जनाको पीसीआर परीक्षण गर्दा ८६ जनामा कोरोना पुष्टि
सुर्खेतस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा ८८ जनाको पीसीआर परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए
९ वैशाख, २०७८
1 min read
Share
कर्णालीमा कोरोना सङ्क्रमित व्यवस्थापनको जिम्मा स्थानीय तहलाई
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिने निर्णय गरेको छ
७ वैशाख, २०७८
2 min read
Share
कर्णालीमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने
कर्णालीमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भएको छ ।
६ वैशाख, २०७८
2 min read
Share
कर्णालीमा ६ महिनापछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति
माओवादीका एक नेताका अनुसार, दुई पार्टीबीच आलोपालो मुख्यमन्त्री हुने सहमतिपछि कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको हो
५ वैशाख, २०७८
4 min read
Share
कर्णालीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
५ वैशाख, २०७८
1 min read
Share
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ साँझ ६ बजे
नवनियुक्त मन्त्रीहरूको शपथग ग्रहण आइतबार साँझ ६ बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
५ वैशाख, २०७८
1 min read
Share
कर्णालीको प्रदेश प्रमुख कार्यालयले भन्यो- 'मन्त्री नियुक्त भएको जानकारी छैन'
कर्णाली प्रदेशस्थित प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीले नियुक्त गरेका मन्त्रीको जिम्मेवारीको विषयमा औपचारिक जानकारी नभएको बताएको छ
५ वैशाख, २०७८
1 min read
Share
वैशाख ७ गते कर्णाली प्रदेशमा सार्वजनिक विदा
कर्णाली प्रदेशमा वैशाख ७ गते सार्वजनिक विदा हुने भएको छ
५ वैशाख, २०७८
1 min read
Share
कर्णाली : प्रदेश प्रमुखले चासो नदिएपछि नवनियुक्त मन्त्रीको शपथग्रहण अन्योलमा
‘नवनियुक्त मन्त्रीहरूलाई कहिले सपथ खुवाउने भन्ने विषयमा अहिले कुनै तयारी छैन,’ स्रोतले भन्यो, ‘नवनियुक्त मन्त्रीहरू केही दिन होल्ड बस्न सक्नुहुन्छ’
५ वैशाख, २०७८
2 min read
Share
कर्णाली प्रदेश : माओवादी केन्द्रको निस्कर्ष- संख्यामा कम भए पनि ऐतिहासिक सफलता मिल्यो
कर्णाली प्रदेशस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलले संख्यात्मक रूपमा सानो आकारमा भए पनि ऐतिहासिक सफलता प्राप्त भएको निस्कर्ष निकालेको छ
४ वैशाख, २०७८
2 min read
Share
कर्णाली : फ्लोर क्रस गर्ने एमालेका ४ सांसद पार्टी सदस्यसमेत नरहने गरी निष्कासित
ह्वीप उल्लंघन गर्नू जघन्य अपराध
४ वैशाख, २०७८
3 min read
Share
फ्लोर क्रस गरेका एमाले सांसद भन्छन् - यो ओलीको अतिवादविरुद्धको संघर्ष हो [अन्तर्वार्ता]
३ वैशाख, २०७८
2 min read
Share
पार्टीलाई एकताबद्ध गरेर नलैजाँदा के हुन्छ नेतृत्वले सबक सिकोस् : प्रकाश ज्वाला (अन्तर्वार्ता)
पार्टी निर्णयविपरीत माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्नुको कारणबारे शिलापत्रले नेता प्रकाश ज्वालासँग संक्षिप्त कुराकानी गरेको छ
३ वैशाख, २०७८
3 min read
Share
फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्न एमाले संसदीय दलको बैठक बस्दै, नेता कँडेल भन्छन् - यो राजनीतिक अपराध हो
३ वैशाख, २०७८
1 min read
Share
एमालेका ४ सांसदको समर्थनसँगै जोगियो मुख्यमन्त्री शाहीको पद
कर्णालीमा एमालेका चार जना सांसदको समर्थनसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित भएको छ
३ वैशाख, २०७८
1 min read
Share
मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन
नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ
३ वैशाख, २०७८
1 min read
Share
एमालेले मुख्यमन्त्री शाहीलाई भन्यो– 'अब सहयोग गर्न सक्दैनौँ'
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको प्रस्तावको समर्थनमा नरहेको नेकपा एमालेले जनाएको छ
३ वैशाख, २०७८
1 min read
Share
विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले भने - कर्णालीको प्रमुख प्रतिपक्ष रोग, भोक र गरिबी हो
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको प्रदेशको निर्माण गर्दा तीव्र विकास र आर्थिक समृद्धि देखेको बताएका छन्
३ वैशाख, २०७८
1 min read
Share
कर्णालीको कानुन च्यातेर फाल्नुपर्ने भयो : जीवनबहादुर शाही
कर्णाली प्रदेशको कानुन च्यातेर फाल्नुपर्ने अवस्था आएको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन्
३ वैशाख, २०७८
1 min read
Share
दलको अस्तित्व फरक भएकाले समर्थन फिर्ता लियौँ : यमलाल कँडेल
प्रतिनिधिसभा विघटन गर्दा प्रतिगमन नभएको कर्णाली प्रदेश एमाले संसदीय दलको नेता यमलाल कँडेलले बताएका छन्
३ वैशाख, २०७८
1 min read
Share
शाहीको विपक्षमा मत हाल्न एमालेको ह्वीप
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले ह्वीप जारी गरेको छ
३ वैशाख, २०७८
1 min read
Share
कर्णाली प्रदेश : आगलागीमा परी ९ महिनामा ११ जनाको मृत्यु, १ अर्ब ६४ करोडभन्दा बढीको क्षति
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/७८ को चैत महिनासम्म भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ
३ वैशाख, २०७८
2 min read
Share
मुख्यमन्त्री शाहीलाई साथ दिने या सरकार ढाल्नेमा कांग्रेस अनिर्णीत
एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमनन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्
३ वैशाख, २०७८
2 min read
Share
मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप लगाउने
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने भएको छ
३ वैशाख, २०७८
2 min read
Share
माओवादीको अपेक्षाअनुसार कर्णाली प्रदेशमा एमाले सांसदले फ्लोर क्रस गर्लान् ?
अहिले पनि मुख्यमन्त्री शाही एमालेको खनाल-नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्नेमा आशावादी छन् । त्यसैका आधारमा विश्वासको मत लिने उनको मनसाय देखिन्छ
३ वैशाख, २०७८
2 min read
Share
कर्णाली प्रदेशसभाको अधिवेशन आज, यस्तो छ कार्यसूची
आज नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । एमालेले दिएको समर्थन फिर्ता लिएपछि शाहीले विश्वासको मत लिन लागेका हुन्
३ वैशाख, २०७८
2 min read
Share
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । सत्तासाझेदार एमालेले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्
३ वैशाख, २०७८
2 min read
Share
प्रचण्डलाई निलम्बित सांसदको प्रश्न : सरकारलाई दिएको समर्थन फिर्ता नलिने, ओलीको पक्षमा उभिँदा कारबाही गर्ने ?
‘माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर हामीले उनै वलीलाई सहयोग गर्दा प्रचण्डको कारबाहीको भागिदार हुनु पर्ने ?’ सार्वजनिक अपिलमा रेग्मीले भनेका छन्
३१ चैत, २०७७
9 min read
Share
स्थानीयले नगरपालिकालाई बुझाए रित्तो जर्किन
कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको अभाव भएपछि नागरिक समाज तथा स्थानीयले खाँडाचक्र नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई रित्तो जर्किन, पानीको पोका र ध्यानाकर्षण पत्र बुझाएका छन्
३० चैत, २०७७
2 min read
Share